Free songs
Home / समाचार / संक्षिप्त समाचार (page 30)

œ::» संक्षिप्त समाचार

Feed Subscription

भारतबाटै  बोकेर आउँछन् ‘मलेरिया’

भारतबाटै  बोकेर आउँछन् ‘मलेरिया’

युगबो ध समाचारदाता बाके । बाके मा साउनयता ३३ जना मले रियाका बिरामी दे खा परे का छन् । ३३ मध्ये  २१ जना भारतबाट फर्किएका ने पाली हुन् । कामको  सिलसिलामा भारत गएका ने पालीले  फर्किदा मले रिया बो के र आउने  गरे को  यो  तथ्यांकले  दे खाएको  छ । बाके का विभिन्न गाउ“का २१ जना भारतबाट ...

Read More »

सवारी दुर्घटनामा १२ जना यात्रु घाइते

सवारी दुर्घटनामा १२ जना यात्रु घाइते

युगबो ध समाचारदाता तुलसीपुर  । तुलसीपुरमा भएका छुट्टाछुट्टै  सवारी दुर्घटनामा परी १२ जना घाइते  भएका छन् । तुलसीपुरको  घो राही रो डमा रहे को  राप्ती पे ट्रो लपम्प नजिकै  रा ४ प ५८६ नम्बरको  स्कुटी र रा १ क २९९ नम्बरको  डोजर एक आपसरमा ठोक्किदा तुलसीपुर–६ निवासी ...

Read More »

जोखिममा रहेको कल्भर्ट बन्न डेढ वर्ष लाग्ने 

जोखिममा रहेको कल्भर्ट बन्न डेढ वर्ष लाग्ने 

युगबो ध समाचारदाता तुलसीपुर  । दुर्घटनाको  जो खिम रहे को  तुलसीपुरको  कल्भर्ट डे ढ वर्षपछि बन्ने  भएको  छ । सडक डिभिजन कार्यालय दाङका अनुसार सिरिसा निर्माण से वाले  दुई हप्ताभित्रै  सम्झौ ता गरे र काम शुरु गनेर् छ । सडक डिभिजन कार्यालयका सूचना अधिकारी दुर्गा गौ तमका अनुसार ६७ लाख रुपै यँ“ ...

Read More »

पत्रकारको भैलोको रकम ढुंगेधारामा

पत्रकारको भैलोको रकम ढुंगेधारामा

तुलसीपुर (युस)– क्रियाशील पत्रकार संघ दाङले  दे उसी भै लो  खे ले र संकलन गरे को  रकमबाट तुलसीपुरमा ढुंगे धारा  निर्माण गरिने  भएको  छ । तीन वर्षदे खि भै लो को  रकम सामाजिक काममा लगाउ“दै  आएको  क्रियाशील पत्रकार संघले  यस वर्षको  भै लो को  रकम तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको क्रियापुत्री भवननजिकै  ढुंगे धारा निर्माणमा ...

Read More »

बालदिवसमा विद्यालयमा सचेतना

बालदिवसमा विद्यालयमा सचेतना

युगबो ध समाचारदाता तुलसीपुर  । मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले  अन्तर्राष्ट्रिय बाल दिवसको  अवसरमा स्कूलस्तरीय सचे तना एवं अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरे को  छ । शान्ति समाज दाङका सभापति शरद रे ग्मीको  अध्यक्षता एवं मावि बालापुरका निमित्त प्रधानाध्यापक फरे न्द्रराज अधिकारीको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा ...

Read More »

‘परिणाम देखिने गरी काम गर्नुस्’

‘परिणाम देखिने गरी काम गर्नुस्’

युगबो ध समाचारदाता काठमाडौ । प्रधानमन्त्री के पी शर्मा ओ लीले  जनअपे क्षाअनुसार काम गर्न मन्त्री र सम्बन्धित सचिवहरुलाई निदेर् शन दिनुभएको  छ । आर्थिक वर्ष ०७५/७६ को  स्वीकृत कार्यक्रम एवं बजे ट कार्यान्वयनसम्बन्धी प्रथम चौ मासिक समीक्षा बै ठकलाई बुधवार सिंहदरबारमा सम्बो धन गर्दै  प्रधानमन्त्री ओ लीले  यस् तो  निदेर् शन दिनुभएको  हो  । ...

Read More »

पुनर्जीवन दिने  नेतृत्व जरुरी

पुनर्जीवन दिने  नेतृत्व जरुरी

बुटवल  (युस)– ने पाली कांग्रे स पूर्वमहामन्त्री तथा के न्द्रीय सदस्य प्रकाशमान सिंहले  ने पाली कँंग्रे सलाई पुनर्जीवन दिने  ने तृत्वको  खो जी जरुरी रहे को े  बताउनुभएको  छ । पार्टीको  १४ औ ं महाधिवे शनमा त्यस्तो  ने तृत्वको  खो जी गरिने  र जनताको  चाहना पूरा गनेर्  उहाले  बताउनुभयो  । प्रे स युनियन रुपन्दे हीले  बुधवार बुटवलमा ...

Read More »

राजधानी सिफारिस समितिको संयोजक चयन

राजधानी सिफारिस समितिको संयोजक चयन

बुटबल (युस)– प्रदे श नं. ५ को  नाम र स् थायी राजधानी सिफारिस गर्न गठित संसदको  विशे ष समितिको  संयो जकमा रो ल्पाका प्रदे शसभा सदस्य दीपे न्द्रकुमार पुन चयन हुनुभएको  छ । मंगलवार प्रदे शसभा सचिवालयमा बसे को  समितिको  बै ठकले  पुनलाई सर्वसम्मतिमा संयो जक चयन गरे को  हो  । गत साउन २४ गते  ...

Read More »

स्मृति ग्रन्थ विमोचन

स्मृति ग्रन्थ विमोचन

तुलसीपुर (युस)– स्वर्गीय डा.घनश्याम डागीको  स्मृतिमा प्रकाशन गरिएको  स् मृतिग्रन्थ विमो चन गरिएको  छ । वार्षिक पुण्यतिथि पारे र ‘स्मृतिमा डा. घनश्याम डागी’ नामक पुस्तक विमो चन गरिएको  हो  । उहाकी धर्मपत्नी निर्मला डागीको  अध्यक्षता तथा प्रदे शसभा सदस्य अमरबहादुर डागीको  प्रमुख आतिथ्यता एवं पूर्वमन्त्री प्रे मबहादुर भण्डारीको  विशिष्ट ...

Read More »

करणीका कैदी धेरै 

करणीका कैदी धेरै 

तुलसीपुर (युस)– कारागार कार्यालय तुलसीपुरमा रहे का तीन सय ८२ कै दीमध्ये  सबै  भन्दा बढी जबर्जस्ती करणीका कै दीबन्दी रहे का छन्  । जबर्जस् ती करणी मुद्दाको  कैद भुक्तान गरिरहे का कै दीको  संख्या एक सय ३३ जना रहे को  छ । दो स्रो मा कर्तव्य ज्यान मुद्दाको  कै द भुक्तान गनेर्को  संख्या ...

Read More »
Scroll To Top