Free songs
Home / समाचार / संक्षिप्त समाचार (page 3)

œ::» संक्षिप्त समाचार

Feed Subscription

दान रकमबाट भवन बनाउन शुरु

दान रकमबाट भवन बनाउन शुरु

घोराही, (युस)– महायज्ञबाट संकलन भएको दान रकमबाट घोराही–१३ वनगाउमा विद्यालयको भवन निर्माण थालिएको छ। गत सालको माघ ३ देखि ११ गतेसम्म घोराहीमा महायज्ञ सञ्चालन गरेर विद्यालय भवन बनाउन दान संकलन गरिएको थियो। घोराही उपमहानगरपालिका–१३ स्थित बराहक्षेत्र मावि सेवार वनगाउ“मा बन्ने ...

Read More »

सात सय खेलाडीलाई सम्मान गरिने

सात सय खेलाडीलाई सम्मान गरिने

युगबोध समाचारदाता काठमाडौं, राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले गत वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्णपदक विजेता तथा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई सम्मान गरेको छ। राखेपद्वारा यहा“ आयोजित कार्यक्रममा आठँैंमा व्यक्तिगत र टोली स्पर्धामा स्वर्ण जित्ने सात सय सात ...

Read More »

राहतसहित स्वास्थ्यकर्मी लिएर पूर्वमन्त्री डोल्पामा

राहतसहित स्वास्थ्यकर्मी लिएर पूर्वमन्त्री डोल्पामा

जाजरकोट, (रासस)– सांसद सत्या पहाडी औषधिसहित राहत सामग्री र स्वास्थ्यकर्मीको टोली लिएर डोल्पा पुग्नुभएको छ। डोल्पामा दुई हप्तादेखि टाइफाइड फैलिएर समस्या भएका बेला स्वास्थ्यकर्मी र औषधि लिएर उहा“ डोल्पा पुग्नुभएको हो। कर्णाली प्रदेश सरकारबाट पठाइएको औषधिसमेत नेपालगञ्ज विमानस्थलमा थन्किएको थियो। ...

Read More »

चोरका ‘गुरु’ समातिए

चोरका ‘गुरु’ समातिए

युगबोध समाचारदाता बाके,  नेपालगञ्ज र आसपासमा श्रृंखलावद्ध चोरीमा संलग्न १५ वर्षका कालु विक पक्राउ परेका छन्।नेपालगञ्ज–२० मदनापुरका विक र दामु शाही श्रृंखलावद्ध चोरीमा संलग्न रहेका थिए। उनीहरु चोर मात्रै होइनन्, चोरी सिकाउने गुरुसमेत रहेको खुलेको छ। १२–१४ वर्षका बालकलाई उनीहरुले ...

Read More »

दाङका दुई मावि ‘नमूना’मा छनौट

दाङका दुई मावि ‘नमूना’मा छनौट

घोराही,  (युस)– दाङका दुई माध्यमिक विद्यालय नमूना विद्यालयमा छनोट भएका छन्। शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले देशभरिका ८४ विद्यालय नमूना छनोट गरेको छ। जसमा दाङका दुई विद्यालय छनोटमा परेका हुन्। यसरी छनोट हुने विद्यालहरुमा राजपुरको साधारण मावि सालभौरी र बंगलाचुलीको ...

Read More »

ट्रयाकिङ् प्रणाली तत्काललाई अव्यवहारिक भएकोले खारेज गर : सञ्जाल

ट्रयाकिङ् प्रणाली तत्काललाई अव्यवहारिक भएकोले खारेज गर : सञ्जाल

यमलाल भुसाल बुटवल,  योगदानमा आधारित सामाजिक सुरक्षा कोष र ढुवानी सन्दर्भको सवारी साधन ट्रयाकिङ् प्रणाली सम्बन्धमा रुपन्देही जिल्लाका संघसंस्थाहरु (सञ्जाल)को गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। सरकारले पूर्वाधार तयारी बिनानै उद्योगी व्यवसायी एवं रोजगारदाताहरुको वास्तविकता नबुझी हचुवाको भरमा यी योजना ल्याएको ...

Read More »

एकद्वार सेवालाई थप प्रभावकारी बनाउन जोड

एकद्वार सेवालाई थप प्रभावकारी बनाउन जोड

घोराही,  (युस)– लैंगिक हिंसासम्वन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) लाई थप प्रभावकारी बनाउनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको ओसिएमसी मामिला व्यवस्थापन समितिको बैठकमा सरोकारवालाहरुले हिंसा प्रभावितहरुको सहयोगमा ओसिएमसीलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको हो। साथै बैठकले ...

Read More »

जेसीजको भवन निर्माण अन्तिम चरणमा

जेसीजको भवन निर्माण अन्तिम चरणमा

देउखुरी,  (युस)– लमही जेसीजको आफ्नै भवन निर्माण भइरहेको छ। जेसीजमा आस्था राख्ने युवाहरुको सहयोगमा लमही जेसीजको सभाहल सहितको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। कुल ४० लाखको लागतमा निर्माण सम्पन्न हुने लक्ष राखिएको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष खेमराज ...

Read More »

अण्डा र कुखुराको बजार सुरक्षाको माग

अण्डा र कुखुराको बजार सुरक्षाको माग

देउखुरी,  (युस)– पोल्ट्री व्यवासयमा संलग्न किसानहरुले उत्पादन गर्ने कुखुरा र अण्डाको बजार सुरक्षा गर्नुपर्ने माग गरेका छन्। भ्याली पेलेट फिड प्रालिको लमहीमा बिक्री डिपो स्थापना गर्ने अवसरमा आयोजित कार्यक्रममा सुरक्षा पशुपंक्षी सहकारी संस्थाका अध्यक्ष भरतमणि शर्माले किसानले उत्पादन गर्ने कुखुरा ...

Read More »

भिसीबिरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा

भिसीबिरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा

काठमाडौैं,  (युस) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन उपकुलपति बलभद्रप्रसाद दास (बीपी दास) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले तत्कालिन उपकुलपति दाससहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको हो। दासविरुद्ध ४ करोड ८ लाखको विगो मागदाबी ...

Read More »
Scroll To Top