Free songs
Home / समाचार / संक्षिप्त समाचार (page 20)

œ::» संक्षिप्त समाचार

Feed Subscription

गोतामकोटलाई कृषि गाउँ बनाउन पहल

गोतामकोटलाई कृषि गाउँ बनाउन पहल

 परिचन्द्र खत्री मुसीकोट। रुकुम पश्चिमको आठबीसकोट नगरपालिका गोतामकोटलाई कृषि गाउ“ बनाउन पहल थालिएको छ। नगरपालिकाको वडा नम्वर ४, ५ र ६ लाई कृषि गाउ“ बनाउन पहल थालिएको हो। गोतामकोटलाई कृषिगाउ“का रुपमा स्थापित गर्न संघीय सरकारबाट विनियोजित बजेटबाट यसको काम शुरु ...

Read More »

चारसय बढीले लिए आयुर्वेद विशेषज्ञ सेवा

चारसय बढीले लिए आयुर्वेद विशेषज्ञ सेवा

घोराही (युस)– नेचर केयर सामुदायिक अस्पताल घोराहीको आयोजनामा हापुरको तुलसीगञ्जमा निःशुल्क विशेषज्ञ आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। घोराही उपमहानगरपालिका वडा नं. १२ स्थित सनराइज एकेडेमीमा आयोजित शिविरमा चार सय १५ जना विरामीले आयुर्वेद विशेषज्ञ सेवा लिएको आयोजकले जानकारी दिएको ...

Read More »

व्यवसायीलाई लगानीमा आँट गर्न मन्त्रीको आह्वान

व्यवसायीलाई लगानीमा आँट गर्न मन्त्रीको आह्वान

 यमलाल भुसाल बुटवल। प्रदेश पाचका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले मुलुकमा आर्थिक समृद्धिका लागि सरकारले नीति बनाउने हो व्यवसायीले लगानी गर्ने आट गर्न आह्वान गर्नु भएको छ। सरकारले भौतिक पूर्वाधार निर्माण गरी व्यवसाय गर्ने वातावरण तयार गरिदिनुपर्छ ...

Read More »

भैंसी पाएपछि सिम्ताका किसान खुशी

भैंसी पाएपछि सिम्ताका किसान खुशी

 दुर्गा विसी सल्लीबजार। सुर्खेतको उत्तर पूर्वी सिम्ता गाउ“पालिकाले किसानलाई भैंसी वितरण गरेको छ। किसानको आय आर्जन बढाउन उन्नत जातको मुर्रा भंैसी वितरण गरिएको हो। पहिलो चरणमा १२ जना किसानलाई भंैसी दिएको थियो भने दोस्रो चरणमा २० जना किसानले भैंसी पाएका ...

Read More »

ओखरकोट स्वास्थ्य चौकी डुबानमा

ओखरकोट स्वास्थ्य चौकी डुबानमा

सागर रिजाल प्युठान । प्युठानको झिमरुक गाउपालिका–५ ढाडामा पर्ने ओखरकोट स्वास्थ्य चौकी डुबानमा परेको छ। बिहीवार परेको पानीसगै ढ्यानखोलाको भल स्वास्थ्य चौकीमा पस्दा स्वास्थ्य चौकी डुबानमा परेको हो। बिहीवार दिउसो ३ बजेतिर स्वास्थ्य चौकीमा भल पसेको स्वास्थ्य चौकीका निमित्त प्रमुख ...

Read More »

चुनबाङले चुम्यो भूमेको प्रथम राष्ट्रपति रनिङ शिल्ड

चुनबाङले चुम्यो भूमेको प्रथम राष्ट्रपति रनिङ शिल्ड

जयमान बुढा मगर खावाङबगरठ। रुकुम (पूर्व) को भूमे गाउपालिकामा पालिकास्तरीय रनिङ शिल्ड समापन भएको छ। राष्ट्रिय खेलकूद परिषद्ले राष्ट्रपति रनिङ शिल्डको नियम परिमार्जन गरेपछि रनिङ शिल्ड सञ्चालन गर्ने जिम्मा पहिलो पटक स्थानीय तहले पाएको हो। रुकुम (पूर्व) मा तीन स्थानीय ...

Read More »

पुस्तकालय व्यवस्थापन तालिम शुरु

पुस्तकालय व्यवस्थापन तालिम शुरु

विकास ओली घो र ाही। पुस्तक रत्नभन्दा धेरै मूल्यवान हुन्छ, किनकि रत्न बाहिर चमकधमक देखिन्छ भने पुस्तकले अन्तस्करणलाई उज्ज्वल बनाउने गर्दछ। घोराहीमा केशर पुस्तकालय केशरमहल काठमाडौंको आयोजना, नेशनल इन्स्टिच्यूट अफ ह्युमन एक्सिलेन्सको व्यवस्थापन र पुस्तकालय संघ दाङको संयोजनमा सञ्चालित सात दिने आधारभूत ...

Read More »

न्यायको लागि निवेदन दस्तुर !

न्यायको लागि निवेदन दस्तुर !

युगबोध समाचारदाता देउखुरी। फेरिएको संरचना अनुसार स्थानीय तहमा न्यायिक निकाय पुगे पनि गरिब, विपन्न तथा सीमान्तकृत समुदायका नागरिकको सहज पहु“च पुग्न सकेको छैन। स्थानीय पालिकाहरुमा गठन भएका न्यायिक समितिले लैंगिक तथा पीडित मैत्री संरचनागत विकास गर्न नसक्दा गरीव, विपन्न तथा ...

Read More »

‘बदनाम हुने काम नगर्नुस्’

‘बदनाम हुने काम नगर्नुस्’

निमुसंगम घर्ती घोराही। घोराही उपमहानगरपालिकाले सडक विस्तार तथा कालोपत्रेको काममा ढिलाइ भएको भन्दै निर्माण व्यवसायीलाई तत्काल जिम्मेवारी अनुसारको काम गर्न निर्देशन दिएको छ। नगर प्रमुख नरुलाल चौधरीले भइरहेका कामको अवलोकन गर्दै काममा ढिलाइ देखिएको निष्कर्ष सहित निर्माण व्यवसायीलाई जिम्मेवारी लिएअनुसार ...

Read More »

करेन्ट लागेर एक बालकको मृत्यु

करेन्ट लागेर एक बालकको मृत्यु

 धनकुमार शाही रुकुम (पश्चिम) । जिल्लाको मुसीकोट नगरपालिकामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। मुसीकोट नगरपालिकाको वडा नम्बर १३ छिबाङमा बिजुलीको पोल अड्याउनका लागि तानिएको तारबाट करेन्ट लागेर एक बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा सानीभेरी गाउ“पालिका–१० अर्माका ११ ...

Read More »
Scroll To Top