Free songs
Home / समाचार / संक्षिप्त समाचार (page 2)

œ::» संक्षिप्त समाचार

Feed Subscription

जग्गा विवादले पुलको काम अलपत्र

जग्गा विवादले पुलको काम अलपत्र

सल्लीबजार (युस)– सल्ली–चौरजहारी सडक खण्डको नाथेखोलामा निर्माणधीन पक्की पुलको काम पुनः रोकिएको छ । जग्गाको मुआव्जा विवादले पुलको काम बेला–बेलामा रोेकिदा समयमा काम सम्पन नहुने अवस्था सिर्जना भएको ठेकेदार हरिबहादुर रावतले बताउनु भयो । पुल सम्पन्न हुने समयावधि सकिएको छ । ...

Read More »

नगर प्रमुखमाथि आक्रमण प्रयास

नगर प्रमुखमाथि आक्रमण प्रयास

प्युठान(युस)– स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकामाथि अज्ञात समूहले आक्रमणको प्रयास गरेको छ । मंगलवार दिउ“सो कार्यालय समयमा विभिन्न योजनाको विषयमा छलफल भइरहेको बेला अपरिचित तीनजनाको समूहले शरीरमा प्रज्ज्वलनशील पदार्थ खनाएको नगर प्रमुख रोकायले बताउनुभयो । अपरिचित व्यक्तिले नगरपालिका र नगर ...

Read More »

तुलसीपुरमा सभाहल शिलान्यास

तुलसीपुरमा सभाहल शिलान्यास

तुलसीपुर (युस)– तुलसीपुरमा बहुआयामिक सभाहलको शिलान्यास गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले निर्माण गर्न लागेको सभाहलको शिलान्यास गरिएको हो । तुलसीपुर–९ दोघरेमा करीब पाच कट्ठा क्षेत्रफल रहेको जग्गामा पार्किङसहितको बहुआयामिक सभाहल निर्माणको काम अगाडि बढाउने तयारी भइरहेको निर्माण समितिका संयोजक ...

Read More »

बेवारिसे भ्रुण फेला

बेवारिसे भ्रुण फेला

घोराही (युस)– घोराही उपमहानगरपालिका वडा नं. १६ बाहुनडाडा डाफे टोलमा हत्या गरी फालिएको अवस्थामा करिब तीन महिनाको मानव भ्रुण फेला परेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेका अनुसार दुई दिनअघि नै हत्या गरी फालिएको जस्तो देखिने करीव तीन ...

Read More »

भिक्टोरिया कलेजमा खेल सप्ताह

भिक्टोरिया कलेजमा खेल सप्ताह

घोराही (युस)– भिक्टोरिया कलेज घोराहीमा जारी खेल सप्ताहको दोस्रोदिन विभिन्न खेलहरु सम्पन्न भएका छन्। आइतवारदेखि शुरु भएको खेल सप्ताह पुस २९ गते पुरस्कार वितरण गरी समापन गरिने खेल सप्ताह आयोजक सातौंै सेमेस्टर युनिटी ग्रुपका सि आर प्रतिभा ठाकुर र प्रवीण पोख्रेलले ...

Read More »

पुल निर्माणको  काम रफ्तारमा

पुल निर्माणको  काम रफ्तारमा

दुर्गा विसी सल्लीबजार । छिन्चु–जाजरको ट सडक खण्डको  सुखेर् त सिम्ता गाउपालिकामा निर्माणाधीन पक्की पुलहरुको  काम अन्तिम चरणमा पुग्न थालेको  छ । लामा कन्स् ट्रक्सन महाराजगञ्ज, काठमाडौ ंका पीताम्बर बडुका अनुसार वनगाड कुपिण्डे को  वनगाड खो ला र सिम्ताको  कालीखो लाबाहे क अन्य चार स् थानका पुलको  ढलाइको  काम सकिएको  छ । ...

Read More »

नौदेखि ६४ वर्षका साहित्यकारको  रौनक

नौदेखि ६४ वर्षका साहित्यकारको  रौनक

  शिवराज पन्थी गढवा। शनिवार दे उखुरीको  लमहीमा गजल, मुक्तक, छन्द कविता र हाइकूको  वर्षा नै  भएको  छ । रुकुम, रो ल्पा, प्युठान, दाङ, कपिलवस् तु, रुपन्दे ही, बाके , बर्दिया र कै लाली गरी नौ  जिल्लाबाट आएका तीन दर्जन बढी साहित्यकारहरुले  दे शमा भएका विकृति र विसंगतिमाथि ...

Read More »

‘मखमल जस्तो जीवनलाई अलमलमा नपारौं’

‘मखमल जस्तो जीवनलाई अलमलमा नपारौं’

राधे श्याम गुप्ता लमही । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयो ग प्रशिक्षण के न्द्र लमहीको  आयो जनामा एकदिने  ने तृत्वकलाद्वारा खुशी जीवन एवं स्वस्थ समाजका लागि राजयो ग ध्यान विषयमा प्रवचन कार्यक्रम सम्पन्न भएको  छ । ब्रह्माकुमारी विश्वविद्यालय राप्ती अञ्चल प्रमुख ब्र.कु. गीता दिदीको  सभाध्यक्षतामा भएको  कार्यक्रमका प्रमुख ...

Read More »

बलात्कारको  आरोपमा पक्राउ

बलात्कारको  आरोपमा पक्राउ

युगबो ध समाचारदाता घो राही । एक अपांग महिलालाई बलात्कार गरे को  भन्दै  प्रहरीले  राप्ती गाउपालिका–१ का समिर अलीलाई पक्राउ गरे को  छ । रातको  समयमा घरमा सुतिरहे की महिलालाई बलात्कार गरे को  प्रहरीले  जानकारी दिएको  छ । बलात्कारका अभियुक्त अलीलाई म्याद थप गरी अनुसन्धान थाले को  इप्रका भालुबाङका प्रहरी ...

Read More »

दाङमा पहिलोपटक नेप्किन उद्योग स्थापना

दाङमा पहिलोपटक नेप्किन उद्योग स्थापना

युगबो ध समाचारदाता  घो राही । दाङमा पहिलो पटक ने प्किन उद्यो ग स्थापना भएको  छ । घो राहीमा ‘मितज्यू’ ने प्किन उद्यो ग स्थापना भएको  हो  । ने पाली समाजमा हराउदै  गएको  मित शब्दलाई स्थापित गदैर् ै  आधुनिक सभ्यतासग जो डिएको  ने प्किन उद्यो ग स्थापना गरिएको  सञ्चालक श्रीधर भुसालले  जानकारी दिनुभयो  । उहाले  जिल्लामा पहिलो पटक ने प्किन ...

Read More »
Scroll To Top