Free songs
Home / समाचार / संक्षिप्त समाचार (page 10)

œ::» संक्षिप्त समाचार

Feed Subscription

विहेको  बस ठोक्किदा ४६ घाइते 

विहेको  बस ठोक्किदा ४६ घाइते 

ओ पे न्द्र बस्ने त तुलसीपुर। पश्चिम दाङमा जन्ती बो के को  बसमा अकोर्  यात्रुवाहक बस ठो क्किदा ४६ जना घाइते  भएका छन्। घाइते मध्ये  गम्भीर १४ जनालाई राप्ती प्रादे शिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि को हलपुर रिफर गरिएको  इलाका प्रहरी कार्यालय तुलसीपुरले  जनाएको  छ। तुलसीपुरबाट ...

Read More »

सुजुकी बर्गम्यान स्कुटर लञ्च

सुजुकी बर्गम्यान स्कुटर लञ्च

युगबो ध समाचारदाता घो राही। सुजुकी बाइक तथा स्कुटर घो राहीका लागि आधिकारिक बिक्रे ता एमएस अटो ले  सुजुकीको  १२५ सिसी बर्गम्यान स्कुटर लञ्च गरे को  छ। शुक्रवार घो राही बजारमा ¥यालीसहित बर्गम्यान स्कुटर लञ्च गरिएको  हो । एमएस अटो का सञ्चालक माधव यो गीको  अध्यक्षता एवं घो राही उपमहानगरपालिका–१५ का ...

Read More »

ऐरावतीको  पाचौं गाउँसभा

ऐरावतीको  पाचौं गाउँसभा

सागर रिजाल प्युठान। ऐ रावती गाउपालिकाको  पाचांै गाउसभा सम्पन्न भएको  छ। गाउ“पालिकाका अध्यक्ष नवील विक्रम शाहको  अध्यक्षतामा गाउसभा भएको  हो । सभामा अध्यक्ष शाहले  स्थानीय सरकार गठन पश्चात हामी नागरिकका अपे क्षा अनुरुपका जे  जति काम ग¥यौं सो बाट प्राप्त लाभ हानिको  जवाफदे हिता र ...

Read More »

बलात्कारको  आरो पमा प्रहरी हवल्दार पक्राउ

बलात्कारको  आरो पमा प्रहरी हवल्दार पक्राउ

तुलसीपुर  (युस)– २१ वर्षीया युवतीलाई बलात्कार गरे को  आरो पमा तुलसीपुर उपमनपा–१३ स्थित इप्रका फूलवारीमा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्द पक्राउ परे का छन्। घरमा को ही नभएको  मौका पारी बिहीवार राति १० बजे तिर प्रहरी हु भन्दै ढो का खो ल्न लगाएर बलात्कार गरे को  पीडित परिवारले  ...

Read More »

बैंकले दियो विद्यालयलाई कम्प्यूटर

बैंकले दियो विद्यालयलाई कम्प्यूटर

युगबोध समाचारदाता घोराही । सिटिजन्स बैंक इन्टरनेशनल घोराही शाखाले दाङका तीनवटा विद्यालयलाई कम्प्युुटर सहयोग गरेको छ। बैंकले घोराही शाखाको कार्यालयमा एक कार्यक्रम आयोजना गरेर विद्यालयलाई एक÷एक सेट कम्प्युुटर वितरण गरेको हो। बैंकले घोराही–९ स्थित बालकल्याण मावि खैरा, बंगलाचुुली–३ मा रहेको ...

Read More »

महायज्ञबारे छलफल

महायज्ञबारे छलफल

  शिवराज पन्थी गढवा। पाण्डवेश्वर धाम धारापानी महायज्ञ सञ्चालन मूल आयोजक समितिले फागुन ११ गतेदेखि सञ्चालन गर्न थालेको श्रीमद्भागवत सप्ताह तथा धनधान्याचल ज्ञान महायज्ञ सफल पार्न भेटघाट र प्रचारप्रसारलाई तीब्र पारेको छ। बुधवार देउखुरीस्थित गढवा उद्योग वाणिज्य संघ, राप्ती उद्योग ...

Read More »

स्कूलमा डिएसपी पुग्दा

स्कूलमा डिएसपी पुग्दा

सागर रिजाल प्युठान। जिल्लाका प्रहरी विद्यार्थी माझ पुगेर सामाजिक जागरण अभियान सञ्चालन गरिरहेका छन्। प्रहरीले जिल्लाका विभिन्न शिक्षण संस्थाहरूमा पुगेर विद्यार्थीलाई सुरक्षासम्बन्धी अभियान ‘सामुदायिक विद्यालय साझेदारी’ कार्यक्रम सञ्चालन गरिरहेको छ। प्रहरी अधिकारीहरू महिला, बालबालिका तथा यौनजन्य हिंसा, साइबर अपराध, लागूऔषध, ...

Read More »

सहिद परिवारलाई सम्मान

सहिद परिवारलाई सम्मान

  युगबोध समाचारदाता रुकुम पश्चिम। बाफीकोट गाउपालिका–२ मा लाग्दै आएको मेलगैरी मेलाको अवसरमा गाउ पालिकाभरिका सहिद परिवारलाई सम्मान गरिएको छ। २४ औं जनयुद्ध दिवसको अवसरमा गाउ“पालिकाका ८६ जना सहिद परिवारलाई सम्मान गरिएको हो। जनयुद्धमा राज्य पक्ष र बिद्रोही दुबै पक्षबाट ...

Read More »

७७ औं जिल्लामा खेलकूद : न लगानी, न पूर्वाधार

७७ औं जिल्लामा खेलकूद : न लगानी, न पूर्वाधार

  परिचन्द्र खत्री रुकुमकोट। कमजोर भौतिक पूर्वाधार र लगानीको अभावले रुकुम (पूर्व) को खेलकूद क्षेत्रले फड्को मार्न सकेको छैन। नियमितरुपमा जिल्लामा कुनै प्रकारका ठूला खेलकूद प्रतियोगिताहरु नहुनु, नियमित प्रशिक्षण नहुनुले नया खेलाडी उत्पादन हुने र खेल्ने अवसरबाट समेत बञ्चित हुनुपरेको ...

Read More »

जवाफदेहीता र क्षमता अभिबृद्धि तालिम

जवाफदेहीता र क्षमता अभिबृद्धि तालिम

दुर्गा विसी सल्लीबजार । सल्यानसग जोडिएको सुर्खेतको सिम्ता गाउ“पालिकामा जनप्रतिनिधिलाई जवाफदेहीता र क्षमता अभिबृद्धि तालिम दिइएको छ। गाउ“पालिकाको आयोजना र मध्यपश्चिम टे«निङ्ग एण्ड रिसर्च सेन्टरको सहजीकरणमा तीनदिने तालिम माघ २८ गतेबाट सञ्चालन भई फागुन १ गतेसम्म चलेको थियो। जनप्रतिनिधिले नागरिकलाई ...

Read More »
Scroll To Top