Free songs
Home / समाचार

œ::» समाचार

Feed Subscription

मिनी ह्याचरी योजनाको सार्वजनिक सुनुवाइ

मिनी ह्याचरी योजनाको सार्वजनिक सुनुवाइ

घोराही (युस)–मिनी ह्याचरी आयोजनाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। भूमि व्यवस्था, कृषि तथा पर्यटन मन्त्रालयकोे ५० प्रतिशत अनुदान सहयोग र सक्षम महिला सामुदायिक संस्थाको ५० प्रतिशत लागतमा निर्माण हुन गइरहेको मिनी ह्याचरी आयोजनाको अन्तिम सार्वजनिक सुनवाइ गरिएको हो। मन्त्रालयको पाच लाख ...

Read More »

दुई उपमहानगरका बजेट सार्वजनिक : घोराही र तुलसीपुरमा पौने दुई अर्ब

दुई उपमहानगरका बजेट सार्वजनिक : घोराही र तुलसीपुरमा पौने दुई अर्ब

पुरानै योजना प्राथमिकतामा    गिरिराज नेपाली/ ओपेन्द्र बस्नेत घोराही। घोराही उपमहानगरपालिकाका प्रत्येक वडा कार्यालयहरुलाई केन्द्रस“ग सहज पह“ुुच विस्तारका लागि ग्रामीण तथा कृषि सडक, आर्थिक तथा सामाजिक जीवनस्तरमा सुधारका लागि कृषि क्षेत्रको प्रवद्र्धन, व्यावसायिक विकास र स्वरोजगार स्थापनाका लागि सिंचाई योजना निर्माण, ...

Read More »

समयमै खानेपानी योजना सम्पन्न नहुँदा स्थानीय चिन्तित

समयमै खानेपानी योजना सम्पन्न नहुँदा स्थानीय चिन्तित

प्युठान (युस)– सरुमारानी गाउपालिकामा निर्माणाधीन हंसपुर बृहत खानेपानी योजना सम्पन्न हुन सकेको छैन। दुई वर्षभित्र पालिकाभर खानेपानीको सहज उपलब्ध गराउने भनि सरुमारानी गाउ सरकारले यस अघि नै नीति तथा कार्यक्रमसहित प्रतिबद्धता जनाएको थियो। खानेपानी आयोजना सम्पन्न नभएपछि यहाका स्थानीयहरुमा योजना सम्पन्न ...

Read More »

बलात्कारको कसुरमा आठ वर्ष कैद

बलात्कारको कसुरमा आठ वर्ष कैद

घोराही  (युस)– २८ वर्षीया अपांग महिलालाई बलात्कार गरेको कसुरमा राप्ती गाउपालिका–१ का २१ वर्षीय समिर अलीलाई जिल्ला अदालतले आठ वर्ष कैद गर्ने फैसला गरेको छ। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले सोमवार दोषी ठहर गर्दै कैद गर्ने फैसला गरेको हो। अलीले ...

Read More »

बिरामीका लागि असुरक्षित बन्दै प्रतिष्ठान : एक महिनामा १५ बढीको मृत्यु

बिरामीका लागि असुरक्षित बन्दै प्रतिष्ठान : एक महिनामा १५ बढीको मृत्यु

 निमुसंगम घर्ती घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेतो भवनको दोस्रो तल्लामा विरामी भर्ना वार्ड छ। वार्डको ६४ नम्बरको बेडमा अधबैंशे महिलाको मुख छोपिएको छ। कुरुवा कोही देखिदैनन्। वरिपरिको बेडमा बिरामीहरु छटपटारहेका छन्। अस्पतालको प्रांगणमा मानिसको निकै भिडभाड र प्रहरीको ...

Read More »

पद्धति नमास्न वडाध्यक्षहरुको आग्रह

पद्धति नमास्न वडाध्यक्षहरुको आग्रह

घोराही (युस)– घोराही उपमहानगरपालिकाका छजना वडाध्यक्षहरुले योजना छनोटको पद्धतिलाई निरन्तरता दिन उपमहानगर प्रमुख र उपप्रमुखलाई आग्रह गरेका छन्। नेपाली कांग्रेसबाट उम्मेदवार भएका वडा नं. ३, ५, ६ , ८, १० र १५ का अध्यक्षहरुले सोमवार कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी ...

Read More »

पूर्वाधार विकासलाई प्राथमिकता दिन सुझाव

पूर्वाधार विकासलाई प्राथमिकता दिन सुझाव

   बुद्धि पुन सल्यान। सल्यानको शारदा नगरपालिकावासीले पूर्वाधार विकासलाई प्राथमिकता दिन सुझाव दिएका छन्। उनीहरुले आउ“दो आर्थिक वर्ष २०७६÷०७७ को नीति, कार्यक्रम तथा बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिन सुझाव दिएका हुन्। शारदा नगरपालिका सल्यानको आर्थिक सहयोग र रेडियो राप्ती एफएम ...

Read More »

त्रिवेणीमा प्रधानमन्त्री रोजगार : २१० जनालाई रोजगारी

त्रिवेणीमा प्रधानमन्त्री रोजगार : २१० जनालाई रोजगारी

  विकास ओली रुकुम पश्चिम। बेरोजगारहरुलाई रोजगार दिने सरकारको नीतिअनुसार त्रिवेणी गाउपालिकाले दुई सय १० जनालाई रोजगार दिएको छ। गाउ“पालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम वडा नं. ९ र १० बाट औपचारिकरुपमा उद्घाटन गरेस“गै अन्य वडामा पनि कार्यक्रम शुरु भएको हो। प्रधानमन्त्री ...

Read More »

पानी आयो,  मल आएन, डिएपी छैन, युरिया गोदाममै थन्कियो

पानी आयो,  मल आएन, डिएपी छैन, युरिया गोदाममै थन्कियो

  दशरथ घिमिरे दाङ  । लामो खडेरी गरेपछि रामऔतार चौधरीले धानको धुले व्याड राख्नुभयो। पानी पर्ने सम्भावना नदेखेपछि उहा“ले धानको धुले व्याड राख्नु परेको हो। तर शनिवारदेखि वर्षे झरी शुरु भएको छ। धानको व्याड राख्ने समस्या समाधान भए पनि चौधरीलाई ...

Read More »

कुकुरको आतंक बढेपछि स्थानीय त्रसित

कुकुरको आतंक बढेपछि स्थानीय त्रसित

मिलन पोख्रेल घोराही। घोराही उपमहानगरपालिका वडा नं. ४ मा कुकुरको आतंक बढेपछि स्थानीयहरु त्रसित भएका छन्। वडा नं.  ४ को डाडागाउ, गोग्ली, बसन्तापुर, स्यालापानी, गुरुवाघारीलगायतका गाउहरुमा विगत २/३ महिनादेखि बढेको कुकुरको आतंकका कारण स्थानीयहरु त्रसित भएका हुन्। पहिले–पहिले मुस्किलले २/४ ...

Read More »
Scroll To Top