Free songs
Home / Author Archives: युगबोध (page 5)

Author Archives: युगबोध

Feed Subscription

राप्ती र खहरेको कटान पटानमा बृहत छलफल

राप्ती र खहरेको कटान पटानमा बृहत छलफल

शिवराज पन्थी गढवा। मध्य राप्ती जलाधार क्षेत्रअन्तर्गत नदीजन्य पदार्थको दोहनका कारण राप्ती र खहरेको कटान तथा पटान बढिरहेको र गढवाका मदपुर, कान्छीगाउ“, झारबैरा र मक्नहवा गाउ“ नदी कटानको उच्च जोखिममा परिरहेको भन्दै बिहीवार स्थानीयहरुले चिन्ता प्रकट गरेका छन्। राप्ती नदीको ...

Read More »

बोर्डमै सीमित केन्द्रीय अनुसन्धान केन्द्र : कार्यालय छ, कर्मचारी छैनन्

बोर्डमै सीमित केन्द्रीय अनुसन्धान केन्द्र : कार्यालय छ, कर्मचारी छैनन्

गिरिराज नेपाली बेलझुण्डी। ठूला–ठूूला अक्षरले घरको भित्तामा लेखिएको नेपाल संस्कृृत विश्वविद्यालय आयुुर्वेद अध्ययन संस्थानको कार्यालय। त्यसमै अर्को हरियो बोर्ड पनि झुण्डिएको छ, जसमा पनि नेपाल संस्कृत विश्वविद्यालय अनुुसन्धान केन्द्र लेखिएको छ। कार्यालयको बोर्ड देखिए पनि त्यहा“ कर्मचारी छैनन्। कार्यालय स्थापना ...

Read More »

दाङमा झण्डै डेढ अर्बका प्रादेशिक योजना : सडक र पर्यटनमा जोड

दाङमा झण्डै डेढ अर्बका प्रादेशिक योजना : सडक र पर्यटनमा जोड

नरेन्द्र केसी घोराही। प्रदेश नं. ५ सरकारले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। असार १ गते वार्षिक बजेट सार्वजनिक गरेको प्रदेश सरकारले बिहीवार वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो। जसअनुसार दाङको पूर्वाधार विकासमा झण्डै एक अर्ब चालिस करोड ...

Read More »

क्यान्सर पीडितलाई उपचार सहयोगको अपिल

क्यान्सर पीडितलाई उपचार सहयोगको अपिल

युगबोध समाचारदाता घोराही । हड्डी क्यान्सर पीडित तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ का २० वर्षीय विपीन ओलीको उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरिएको छ । गत जेठ १८ गतेदेखि चितवनको क्यान्सर अस्पतालमा उपचारार्थ रहनुभएका ओलीको उपचारका लागि परिवारको आर्थिक ...

Read More »

प्लाष्टिक जलाउनुहुन्न भन्दै आगो लगाउँदै

प्लाष्टिक जलाउनुहुन्न भन्दै आगो लगाउँदै

 गोविन्द खड्का घोराही । बिहान उठेर आमाहरु ग्वारग्वार सडकमा निस्किए। सडकको दुई किनारका प्लाष्टिक खेरबटुल पारे। एक ठाउ“मा थुपारे। त्यसैमा आगो लगाइदिए। केहीले जलि सकुञ्जेल रखालो गरे। यसरी घोराही–१८ को भयारस्थान टोल फुर्सेखालीका आमाहरुले वस्तीको बीचमै प्लाष्टिकमा आगो लगाइदिए। उनीहरुले ...

Read More »

विद्युत आपूर्ति नियमित हुन सकेन

विद्युत आपूर्ति नियमित हुन सकेन

 सागर रिजाल प्युठान। प्युठानमा विद्युत आपूर्ति सेवा नियमित बन्न सकेको छैन्। गर्मी मौसमको शुरुवातस“गै विद्युत सेवा नियमित बन्न नसक्दा प्युठानी जनताले सास्ती भोग्नुपरेको छ। मिनेट–मिनेटमा आउने–जाने विद्युतको नियति नै बन्न पुगेको छ। झिमरुक नदीमा पानी घटेस“गै झिमरुक पावर हाउसबाट हाल ...

Read More »

पाठेघर खसेका महिलाको स्वास्थ्य परीक्षण

पाठेघर खसेका महिलाको स्वास्थ्य परीक्षण

युगबोध समाचारदाता घोराही । पाठेघर खसेका महिलाहरुको स्वास्थ्य परीक्षण सम्पन्न गरिएको छ। संस्थागत परिवार नियोजन क्लिनिक र परिवार नियोजन संघ दाङ शाखाले आयोजना गरेको स्वास्थ्य शिविरमा जिल्लाका एकसय नौजना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमा पाठेघर खसेका महिलाको स्क्रिनिङ तथा ...

Read More »

हात, नाक र कपालले तुरुन्तै विरामीः विज्ञ

हात, नाक र कपालले तुरुन्तै विरामीः विज्ञ

गोविन्द खड्का घोराही। हात, नाक, कपाल र खानेकुरामा ख्याल गरिएन भने सालमोनिया हुने र त्यसले तुरुन्तै विरामी बनाउने खाद्य प्रविधि विशेषज्ञले बताएका छन्। हात राम्ररी धुने, हाछ्यू“ खानेकुरा वा अरुको नाकमुखमा पर्न नदिने र कपाल खानामा मिसिनै नहुने विशेषज्ञ जीवनप्रभा ...

Read More »

विपतबाट जोगिन पूर्वतयारी

विपतबाट जोगिन पूर्वतयारी

अब लगत्तै वर्षा याम शुरु हुँदैछ। सामान्यतः असार लागेसँगै वर्षात शुरु हुने भए पनि अहिलेसम्म मनसुन भित्रिसकेको छैन। पूर्वी नेपालमा मनसुन भित्रिन थालेको भए पनि यो पश्चिम नेपाल आउन केही समय लाग्ने देखिन्छ। लामो खडेरीका कारण गर्मी मात्रै बढेको छैन, ...

Read More »

सिद्धान्तको कसीमा शिक्षक व्यवस्थापनको पाटो

सिद्धान्तको कसीमा शिक्षक व्यवस्थापनको पाटो

जीतबहादुर शाह हाम्रो देशको सन्दर्भमा, ऐन कानुनको दायराभित्र रहेर भन्नुपर्दा सरकारबाट लगानी गरिएका विद्यालयहरुलाई सामुदायिक विद्यालय र निजी क्षेत्रबाट लगानी गरिएका विद्यालयहरुलाई संस्थागत विद्यालय भनेर नामाकरण गरिएको छ। मलाई त यसरी नामाकरण गर्नु भन्दा पनि सरकारी विद्यालयहरुलाई शिक्षकप्रधान विद्यालय र ...

Read More »
Scroll To Top