Free songs
Home / Author Archives: युगबोध (page 4)

Author Archives: युगबोध

Feed Subscription

पश्चिम दाङको एनसेल टावरमा आगजनी

पश्चिम दाङको एनसेल टावरमा आगजनी

अर्जुन परियार हापुरे, दाङमा एनसेल टावरमा आगजनी भएको छ। पश्चिम दाङको शान्तिनगर गाउ“पालिका वडा नं.  ५ रंगैजास्थित एनसेल टावरमा सोमवार राति आगजनी भएको हो। आगजनीका कारण टावरको जेनेरेटर र डिभाइस बक्स पूर्णरुपमा जलेर नष्ट भएको छ। टावरको कन्ट्रोल बक्स भने ...

Read More »

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक

गणतन्त्रको रक्षाका लागि एकताबद्ध हुने प्रण युगबोध समाचारदाता काठमाडौं,  राष्ट्रिय राजनीतिक दलहरुले गणतन्त्रलगायतका राजनीतिक उपलब्धि रक्षाका लागि एकताबद्ध हुने प्रण गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा दलहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। बैठकमा प्रधानमन्त्री ओलीले देशले प्राप्त ...

Read More »

छात्रवृत्ति वितरण

छात्रवृत्ति वितरण

महेश रिजाल भालुबाङ,  राप्ती गाउपालिका वडा न. १ भालुबाङस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययन गर्ने दलित तथा छात्राहरुलाई मंगलवार एक समारोहबीच छात्रवृत्ति वितरण गरिएको छ। कक्षा १ देखि ८ सम्मका एक सय ३६ जना छात्राहरुलाई प्रतिछात्रा चार सयका दरले रु. ...

Read More »

५९ उमाविको कामकाज अर्को प्रदेशबाट सञ्चालन

५९ उमाविको कामकाज अर्को प्रदेशबाट सञ्चालन

दुर्गा विसी सल्लीबजार, सल्यान र रुकुम पश्चिमका सामुदायिक विद्यालयको कामकाज अहिले पनि राष्ट्रिय परीक्षा बोर्ड दाङले हेरिरहेको छ। देशका अन्य क्षेत्रमा बोर्डले प्रदेश अनुसार कामकाज सञ्चालन गरे पनि सल्यान र रुकुम पश्चिमका प्लस टु विद्यालयहरु हरेक कामकाजको लागि सुर्खेत नभइ ...

Read More »

गिट्टी बन्यो सहारा

गिट्टी बन्यो सहारा

युगबोध समाचारदाता सल्यान,  ५८ वर्षीय अपाङ्गता भएका जीवन सुनारले जो अहिले पनि गिट्टी कुटेर जीवन धानिरहनु भएको छ। नगरको केन्द्र सल्लीबजार सल्यानको माथिल्लो बजारमा आवादीमा सानो घरवास बनाउनुभएका सुनार गिट्टी कुटुरे जीवन निर्वाह गर्ने थालेको १६ वर्ष बित्न थालिसकेछ। दुबै ...

Read More »

सनाखत नभएपछि बच्चा र आमाको सतगत

सनाखत नभएपछि बच्चा र आमाको सतगत

आपेन्द्र बस्नेत तुलसीपुर,  नवजात शिशुसहित मृत अवस्थामा फेला परेकी महिलाको तुलसीपुर उपमहानगरपालिकाले सतगत गरेको छ। बच्चा र आमाको शव भेटिएको तीन दिनसम्म सनाखत नभएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले सतगतका लागि तुलसीपुर उपमहानगरपालिकाको कार्यालयलाई जिम्मा दिएको प्रहरी निरीक्षक भीमबहादुर कार्कीले जानकारी ...

Read More »

उपप्रमुुखहरूको गुुनासो:पद छ, ‘पावर’ छैन

उपप्रमुुखहरूको गुुनासो:पद छ, ‘पावर’ छैन

 गिरिराज नेपाली घोराही, समानुुपातिक सहभागिताका आधारमा नेपालको संविधानले स्थानीय सरकारको प्रमुुख वा उपप्रमुुखको जिम्मेवारीमा अनिवार्य एकजना महिला हुनुुपर्ने प्रावधान तोकेको छ। जसका आधारमा अधिकांश स्थानीय सरकारको उपप्रमुुखको जिम्मेवारी महिलाहरूकै का“धमा छ। स्थानीय सरकारको उपप्रमुुखको जिम्मेवारी बहन गर्दै आइरहे पनि जिम्मेवारी ...

Read More »

सात घरपरिवारलाई गोठसहित बाख्रा हस्तान्तरण

सात घरपरिवारलाई गोठसहित बाख्रा हस्तान्तरण

युगबोध समाचारदाता  रुकुमपूर्व,  रुकुमपूर्व भूमे गाउपालिका वडा नम्बर २ खाबाङका सात घरपरिवारलाई गोठ र बाख्रा हस्तान्तरण गरिएको छ। एक कार्यक्रमबीच सात घरपरिवारलाई गोठ सहितको लोकल सिनहाल प्रजातिका ४२ वटा बाख्रा हस्तान्तरण गरिएको हो। युनाइटेड मिसन टू रुकुम क्लस्टर (युएमएन) को ...

Read More »

सवारी चालक एशोसिएसनमा ओली

सवारी चालक एशोसिएसनमा ओली

 बुद्धि पुन सल्यान, सरकारी तथा संस्थानका सवारी चालक एशोसिएसन जिल्ला शाखा सल्यानको कार्यालय स्थापना गरिएको छ। २०६७÷०६८ सालबाट जिल्लामा रहेका सात÷सात जना चालकहरुले संगठन निर्माण गरेर चालकहरु एकताबद्ध भएका थिए। एशोसिएसनको केन्द्रको विधान खोरज भएसगै प्रदेश विधानअनुसार जिल्लामा पहिलो पटक ...

Read More »

व्यावसायिक सचेतना अभियान चलाइँदै

व्यावसायिक सचेतना अभियान चलाइँदै

गोविन्द खड्का घोराही, घरबहालकर व्यवसायीबाट असुलेर घोराही उपमहानगरपालिकाले अन्याय गरेको गुनासो बजारमा सुनिएको छ। घरदैलो भेटघाट कार्यक्रम चलाएको दाङ जिल्ला उद्योग वाणिज्य संघको टोलीलाई व्यवसायीले त्यसबाट छुटकारा दिलाउनका लागि पहल गर्न आग्रह गरेका छन्। ‘बहाल कर नतिरेर मेरो नवीकरण भएन’– ...

Read More »
Scroll To Top