Free songs
Home / Author Archives: युगबोध (page 3954)

Author Archives: युगबोध

Feed Subscription

‘बहिस्कार गर्नेहरु आगोमा होमिने पुतली’

युगबोध समाचारदाता तुलसीपुर, २१ साउन । नेकपा एमालेेका सचिव शंकर पोख्रेलले निर्वाचन बहिस्कार गर्नेहरु अ“ध्यारोको आगोमा होमिने पुतलीसरह भएको बताउनुभएको छ । युवा संघ नेपाल क्षेत्र नंं. ४ को प्रशिक्षण कार्यक्रममा तुलसीपुरमा सोमवार प्रशिक्षण दिदै सचिव पोख्रेललेे त्यस्तो बताउनुभएको हो ...

Read More »

निर्वाचनकेन्द्रित सुरक्षा रणनीति अख्तियार गरिने

युगबोध समाचारदाता घोराही, २१ साउन । जिल्ला प्रहरी कार्यालय दाङले मंसिर ४ गतेका लागि तोकिएको संविधानसभा निर्वाचनलाई प्राथमिकतामा राखेर सुरक्षा संयन्त्र परिचालन गरेको बताएको छ । र् भर्खरै सरुवा भएर आउनुभएका प्रहरी प्रमुख एसपी शरदकुमार खत्रीले पत्रकारहरुस“ग सोमवार गर्नुभए्को परिचयात्मक ...

Read More »

अनियन्त्रित ढंुगा, बालुवा उत्खनन् रोक्न माग

युगबोध समाचारदाता घोराही, २१ साउन । घोराही-६ मसिनावासीहरुले कटुवाखोला र बाम्लाखोलाबाट अनियन्त्रितरुपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन् भई बिक्री वितरण भइरहेको भन्दै उक्त कार्य रोक्न माग गरेका छन् । उनीहरुले जिल्ला विकास समितिमा डेलिगेशन गएर यस्तो माग गरेका हुन् । मसिनास्थित ...

Read More »

घोराहीमा सानिमा बैंंक सञ्चालन

घोराही, २१ साउन -युस)- घोराहीमा सोमवारदेखि सानिमा बैंक सञ्चालनमा आएको छ । बैंक सञ्चालक महेशकुमार घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ र हास्य कलाकार हरिवंंश आचार्यले बोल्नुभएको थियो । सो अवसरमा बोल्दै बैंकका सञ्चालक कुमार ...

Read More »

वषर्ातको पानीले बिरामी बढे

बा“के, २१ साउन -युस)- वषर्ात्को पानीले नेपालगञ्ज नगर क्षेत्रको तल्लो क्षेत्र डुबानमा पर्दा त्यहा“का नागरिकमा सरुवा रोगको संक्रमण देखापरेको छ । स्थानीय अस्पतालका चिकित्सकका अनुसार नगरवासीमा अहिले झाडापखाला, आउ“मासी, विषमज्वरो, रुघाखोकी र घाउखटिराको संक्रमण पाइएको छ । यहा“स्थित भेरी अञ्चल ...

Read More »

कार्यक्रम सञ्चालकमाथि कुटपिट

लमही, २१ साउन -युस)- नया“ युग रेडियो लमहीमा अवधी कार्यक्रमका सञ्चालक दर्ुगाप्रसाद यादवमाथि बेला गाविसका केही युवाहरुले कुटपिट गरेका छन् । कुटपिट गर्नेहरुमा बेलाका दारबहादुर यादव, ओमप्रकाश यादव, तुलाराम यादव र मायावती यादव रहेका छन् । रेडियो कार्यक्रम सञ्चालन गर्न ...

Read More »

मसिनामा एमाओवादीको अन्तक्रिर्या

युगबोध समाचारदाता घोराही, २१ साउन । एकीकृत नेकपा माओवादीको जनसम्बन्ध अभियानका क्रममा सोमवार घोराही नगरपालिका वडा नं. ५ र ६ का पार्टर्ीीदस्य र र्समर्थकहरुस“ग अन्तक्रिर्या गरिएको छ । वडा नं. ६ को मसिनामा आयोजित कार्यक्रममा अभियान टोली प्रमुख एनेकपा माओवादीका ...

Read More »

एमालेले निर्वाचन लक्षित कार्यक्रम गर्ने

युगबोध समाचारदाता श्रीगाउँ -दाङ), २१ साउन । नेकपा एमाले क्षेत्र नं. ५ ले आगामी संविधानसभा निर्वाचन लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । एमालेको क्षेत्रीय विस्तारित बैठकले यस्तो निर्ण्र्ाागरेको हो । जसका लागि क्षेत्रीय कमिटीले कार्ययोजना बनाउने छ भने क्षेत्रका ...

Read More »

शिशुलाई स्तनपान गराउने ४५ प्रतिशत मात्र

काठमाडौं, २१ साउन -रासस)- नवजात शिशुलाई पोषणका लागि आमाको दूध बराबर अरू कुनै पनि पोषण हुन सक्दैन तर बिडम्बना नेपालमा २१ वर्षो अवधिमा ४५ प्रतिशत आमाले मात्र शिशु जन्मेको एक घण्टाभित्र आफ्नो दूध चुसाउ“छन् । आमाले आफ्ना नवजात शिशुलाई जन्मिनासाथ ...

Read More »

वडा नागरिक मञ्च पुनर्गठन शुरु

युगबोध समाचारदाता तुलसीपुर, २१ साउन । गोल्टाकुरी गाविसमा वडा नागरिक मञ्च पुनर्गठन शुरु भएको छ । गाविसको तालिकाअनुसार सोमवारसम्म तीनवटा वडाको नागरिक मञ्च पर्ुनर्गठन गरिएको गाविसका सामाजिक परिचालक देवीराम कुसारीले जानकारी दिनुभयो । वडा नागरिक मञ्चको बैठकले पुरानै कार्यसमितिलाई निरन्तरता ...

Read More »
Scroll To Top