Free songs
Home / Author Archives: युगबोध (page 3911)

Author Archives: युगबोध

Feed Subscription

घोराही–१० खुल्ला दिसामुक्त

गोविन्द खड्का घोराही, २१ मंसिर । घोराही नगरपालिकाको वडा नं. १० लाई शुक्रवार खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । स्थानीय विकास अधिकारी विष्णुप्रसाद पोख्रेलले मैनबत्ती बालेर शपथ खुवाउ“दै दिसामुक्त घोषणा गर्नुभएको हो । अबदेखि खुल्ला दिसा गर्ने र शौचालयको दिसा खुलारुपमा पाइपबाट ...

Read More »

सांस्कृतिक संगोष्ठी हुने

तुलसीपुर, २१ मंसिर (युस)– नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र बेलझुण्डीले तुलसीपुरमा सांस्कृतिक संगोष्ठी गर्ने भएको छ । केन्द्रले शुक्रवार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी दुईदिने सांस्कृतिक संगोष्ठी गर्ने जनाएको हो । दाङको अमूर्त संस्कृतिलाई चिनाउन संगोष्ठीको आयोजना गरिएको अध्ययन केन्द्रका ...

Read More »

दाङमा अझै ७९ कम्लरी

युगबोध समाचारदाता घोराही, २१ मंसिर । सरकारले दाङलाई कम्लरीमुक्त जिल्ला घोषणा गरेको पॉच वर्ष बितिसक्दा पनि कम्लरीप्रथा पूर्णरुपमा अन्त्य हुन सकेको छैन । दाङमा अहिले पनि ७९ जना कम्लरी रहेको मुक्त कम्लरी विकास मञ्च दाङले जनाएको छ । मञ्चले शुक्रवार घोराहीमा पत्रकार सम्मेलन ...

Read More »

‘होटल सिटीप्लाजा’ सञ्चालनको तयारीमा

घोराही, २१ मंसिर (युस)– दाङको घोराहीमा स्थापना हुन लागेको राप्तीकै सुविधासम्पन्न होटल ‘होटल सिटी प्लाजा’ सञ्चालनको अन्तिम तयारीमा रहेको छ । होटल प्रशासनले शुक्रवार होटल परिसरमा एक कार्यक्रमको आयोजना गरी सञ्चालनको अन्तिम तयारीमा रहेको जानकारी दिएको छ । करीव दुई करोडको लगानीमा स्थापना ...

Read More »

राष्ट्रपतिमा विवाद नगर्न एमालेलाई कांग्रेसको आग्रह

युगबोध समाचारदाता काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिका विÈयमा विवाद नगर्न एमालेलाई आग्रह गरेको छ । कांग्रेस सभापति सुशील कोइरालाले विहीवार एमाले अध्यÔ झलनाथ खनाललाई भेटेर यस्तो आग्रह गर्नुभएको हो । एमालेले स्थायी कमिटी बैठकबाटै राष्ट्रपतिले नया“ जनादेश लिनुपर्ने निर्णय ...

Read More »

‘जिम्मेवारी छ तर सम्मान छैन’

जे.एन.सागर घोराही, २० मंसिर । २०४५ सालतिर गाउ“घरमा परिवार नियोजनका अस्थायी साधनबारे छरछिमेकीलाई जानकारी गराउ“दाको क्षण भर्खरै जस्तो लाग्छ । धर्नाकी ७४ वर्षीया स्वयंसेविका खिमा शर्माले लामो सास फेर्दै भन्नुभयो– ‘आज स्वयंसेवा थालेको २५ वर्ष पुगेछ ।’ नेपालकै इतिहासमा स्वास्थ्य सेवाका लागि स्वयंसेविका ...

Read More »

ओभरट्याक गर्ने क्रममा दुर्घटना, १३ जना घाइते

युगबोध समाचारदाता देउखुरी, २० मंसिर । देउखुरीको सिसहनियामा ट्रकले माइक्रोवस ओभरट्याक गर्ने क्रममा बिहीवार भएको दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन् । भालुवाङ्वाट लमहीतर्फ आउ“दै गरेको ना ४ ख १०३६ नम्बरको ट्रकले सोही दिशा ह“ुदै लमही आउ“दै गरेको ना २ ख ...

Read More »

‘कुलतमा फसेका बालबालिकालाई व्यवस्थापन गरिनुपर्ने’

तुलसीपुर, २० मंसिर (युस)– दाङमा धेरै बालबालिका कुलतमा फसेकाले तिनीहरुको उचित व्यवस्थापनमा सरोकारवाला निकाय लाग्नुपर्ने तुलसीपुरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुले सडक बालबालिको उचित व्यवस्था हुन नसक्दा बालबालिकामा कुलतको संस्कार बढेको बताए । गरीव तथा विपन्न परिवारका बालबालिकाहरुलाई उचित संरक्षण ...

Read More »

कृष्णलालको १ सय २७ औं जन्मजयन्ती मनाइने

घोराही, २० मंसिर (युस)– प्रगतिशील लेखक संघ दाङ शाखाले प्रगतिवादी साहित्यकार कृष्णलाल अधिकारीको १ सय २७ औं जन्मजयन्ती कार्यक्रम गरी मनाउने भएको छ । प्रलेसले शुक्रवार राप्ती साहित्य परिषद्मा कार्यक्रम गरी कृष्णलालको जन्मजयन्ती मनाउने भएको हो । विसं १९४४ सालमा रामेछापमा जन्मिनु भएका ...

Read More »

एकदिने युवा सम्मेलन हुने

युगबोध समाचारदाता घोराही, २० मंसिर । समाजमा सांस्कृतिक र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले युथ एक्सन दाङले मंसिर २२ गते शनिवार शान्ति र सामाजिक सद्भावका लागि एकदिने जिल्लास्तरीय युवा सम्मेलन गर्ने भएको छ । युथ एक्सनले घोराहीमा पत्रकार सम्मेलन गरी शनिवार बिहान ...

Read More »
Scroll To Top