Free songs
Home / Author Archives: युगबोध (page 30)

Author Archives: युगबोध

Feed Subscription

मदन भण्डारी स्मृति कप क्रिकेट शुरु

मदन भण्डारी स्मृति कप क्रिकेट शुरु

युगबोध समाचारदाता हापुरे । बबई गाउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले खेल जीवनस“ग जोडिएकाले यसको महत्व अत्यधिक भएको बताउनु भएको छ। बबई गाउपालिका–३ मा शुरु भएको प्रथम मदन भण्डारी स्मृति कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो। अध्यक्ष पौडेलले ...

Read More »

बजेट निर्माणमा होलेरीको नयाँ अभ्यास

बजेट निर्माणमा होलेरीको नयाँ अभ्यास

पूर्वजनप्रतिनिधिलाई अभिभावक मानेर छलफल युगबोध समाचारदाता होलेरी। रुन्टिगढी गाउ“पालिका होलेरीको आयोजनामा आइतवार गाउपालिकाको केन्द्रमा सर्वपक्षीय अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा पूर्वप्रधानपञ्चदेखि गाविसका पूर्व अध्यक्षहरु समेतको उपस्थिति थियो। कार्यक्रममा पूर्वजनप्रतिनिधिहरुको अनुभव तथा सुझाव संकलन गरिएको थियो र उठेका विषय तथा ...

Read More »

अग्निपीडितलाई पाँच बण्डल टीन

अग्निपीडितलाई पाँच बण्डल टीन

युगबोध समाचारदाता घोराही । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका अग्निपीडितहरुलाई पाच बण्डल जस्ता पाता उपलब्ध गराउने निर्णय गरेको छ। नगरको आइतवार बसेको ५६ औं कार्यपालिका बैठकले नगर क्षेत्रका विभिन्न वडाहरुमा आगलागीबाट पीडित भएकाहरुलाई जनही पा“च बण्डल जस्तापाता उपलब्ध गराउने निर्णय गरेको ...

Read More »

खडेरीका कारण तुलसीपुरमा पानीको अभाव

खडेरीका कारण तुलसीपुरमा पानीको अभाव

 ओपेन्द्र बस्नेत तुलसीपुर। ‘आज एक ट्यांकरको पैसा बुझाएर आए। पाच दिनपछि तपाइको पालो आउछ भनेको छ’– तुलसीपुर–५ निवासी सुकलाल नेपालीले भन्नुभयो। लामो खडेरीका कारण पानीका मुहान र इनार सुक्न थालेपछि सुकलाल जस्तै यस क्षेत्रका सयौं स्थानीयवासीहरुले पानीको चरम अभाव व्यहोरिरहेका ...

Read More »

कानुन निर्माणको द्विविधामा स्थानीय सरकार

कानुन निर्माणको द्विविधामा स्थानीय सरकार

  गिरिराज नेपाली घोराही। तीन तहको सरकार निर्माण भएको दुुई वर्ष पूरा भइसकेको छ। संघीय संरचनाको आधारमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार निर्माण भएका छन्। जसलाई नेपालको संविधान २०७२ ले आ–आफ्नै अधिकारहरु प्रदान गरेको छ। तर ...

Read More »

राजधानीमा श्रृंखलाबद्ध बिष्फोट : चारको मृत्यु, आठजना घाइते

राजधानीमा श्रृंखलाबद्ध बिष्फोट : चारको मृत्यु, आठजना घाइते

युगबोध समाचारदाता काठमाडौं। राजधानीका दुई छुट्टाछुट्टै स्थानमा भएको शक्तिशाली बम बिष्फोटमा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। त्यस्तै अर्को बिष्फोटमा दुईजना घाइते भएका छन्।   घटनाको जिम्मेवारी कसैले नलिए पनि घटनास्थलमा नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ...

Read More »

चार वर्षभित्र सबै सुकुम्वासीलाई जग्गाः मन्त्री अर्याल

चार वर्षभित्र सबै सुकुम्वासीलाई जग्गाः मन्त्री अर्याल

यमलाल भुसाल बुटवल। भूमिसुधार, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले गाउब्लक जग्गाको पूर्जा वितरण कार्य नेपालका अन्य जिल्लामा पनि क्रमैस“ग शुरु गर्ने बताउनुभएको छ। मन्त्री अर्यालले आगामी चार वर्षभित्र सबै सुकुम्वासीहरुलाई जग्गाको मालिक बनाउने बताउनु भयो। जग्गा भएर पनि ...

Read More »

सार्वजनिक सुनुवाइ : शिक्षा, स्वास्थ्य तथा खाद्यअधिकार प्राथमिकतामा

सार्वजनिक सुनुवाइ : शिक्षा, स्वास्थ्य तथा खाद्यअधिकार प्राथमिकतामा

युगबोध समाचारदाता घोराही। घोराही उपमहानगरअन्तर्गतका सेवाप्रदायक निकायका प्रतिनिधिहरुले नागरिक शिक्षा, स्वास्थ्य र खाद्यअधिकारलाई प्राथमिकतामा राखेर काम गरिने बताएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी कार्यक्रमअन्तर्गत आइतवार घोराहीमा भएको शिक्षा, ...

Read More »

ग्राण्ड अष्ट्रेलिया सेमिनार हुने

ग्राण्ड अष्ट्रेलिया सेमिनार हुने

युगबोध समाचारदाता घोराही। घोराहीमा ग्राण्ड अष्ट्रेलिया सेमिनार हुने भएको छ। उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने उद्देश्यले जेठ १५ गते सेमिनार आयोजना गर्न लागिएको हो। एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस घोराही शाखाले आयोजना गर्न लागेको सेमिनारमा अष्ट्रेलियाका ...

Read More »

बालमैत्री स्थानीय शासन प्रबद्र्धन प्रशिक्षण

बालमैत्री स्थानीय शासन प्रबद्र्धन प्रशिक्षण

  धनकुमार शाही रुकुम (पश्चिम)। जिल्लाको मुसीकोट नगरपालिकामा बालमैत्री स्थानीय शासन प्रबद्र्धन सम्बन्धी तीनदिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ। मुसीकोट नगरपालिकाको समन्वय र जर्मनी संस्था जाइका÷आइएलजीटी–सेराको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान÷महिला विकास प्रशिक्षण केन्द्र वीरेन्द्रनगर सुर्खेतले प्रशिक्षण ...

Read More »
Scroll To Top