Free songs
Home / Author Archives: युगबोध (page 3)

Author Archives: युगबोध

Feed Subscription

नदी र सडकबिनाको पुल

नदी र सडकबिनाको पुल

 काशीराम शर्मा बाके, नदी छैन, सडक पनि छैन। नदी र सडक नभएको ठाउमा पक्की पुल भने बनिसकेको छ। पुलमा न गाडी गुड्छन्, न त मानिसको आवतजावत नै हुन्छ। हुलाकी सडक आयोजनाको अभिलेखमा राप्ती नदीमाथि पुल रहेको उल्लेख छ। आयोजनाको अभिलेखमा ...

Read More »

जनता प्राविमा विव्यस गठन

जनता प्राविमा विव्यस गठन

युगबोध समाचारदाता घोराही,  जनता प्रावि काउलीचौर सैघामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। बुधवार भएको अभिभावक भेलाले केशरबहादुर पुनको अध्यक्षतामा विव्यस गठन गरेको हो। समितिका सदस्यहरुमा केदार घर्ती, वीरबहादुर नेपाली, सुनिता कामी, माया राघु, हर्कबहादुर घर्ती, शिक्षक प्रतिनिधि सुमन डिसी ...

Read More »

सूचना अनिवार्य सार्वजनिक गर्ने लिखित प्रतिबद्धता

सूचना अनिवार्य सार्वजनिक गर्ने लिखित प्रतिबद्धता

नेपालगञ्ज, (रासस) – बाकेका सरकारी निकाय तथा गैरसरकारी कार्यालयका सूचना अधिकारीहरुले प्रत्येक तीन–तीन महिनामा कार्यालयको सूचना अनिवार्य सार्वजनिक गर्ने लिखित प्रतिबद्धता जनाएका छन्। जिल्ला प्रशासन कार्यालय बाके तथा सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले संयुक्तरूपमा बुधवार यहा आयोजना गरेको ‘सूचनाको कार्यान्वयन, ...

Read More »

व्यावसायिक शिक्षा आजको आवश्यकता ः बस्नेत

व्यावसायिक शिक्षा आजको आवश्यकता ः बस्नेत

 बुद्धि पुन सल्यान,  पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले शिक्षा क्षेत्र शिक्षक र विद्यार्थी मात्रै उत्पादन गर्ने थलो भएको बताउनुभएको छ। उहाले जिल्लामा सञ्चालन भएका सबै क्याम्पसहरु एउटै खालको विषयको पठनपाठनमा केन्द्रित भएकाले शिक्षा क्षेत्रमा सुधार हुन नसक्ने बताउनुभयो। बुधवार शिवजन क्याम्पस ...

Read More »

सकारात्मक शुरुवात

सकारात्मक शुरुवात

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेको १७ महिनापछि संसदभित्रका सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई बोलाएर छलफल गर्नुलाई सकारात्मक शुरुवातको रुपमा लिनुपर्छ। मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा राजनीतिक दलको नेतृत्व तहबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायत महत्वपूर्ण उपलब्धिको रक्षाका लागि ...

Read More »

शिक्षकमा हुनुपर्ने चार दियो– शान्ति, विश्वास, प्रेम र आशा

शिक्षकमा हुनुपर्ने चार दियो– शान्ति, विश्वास, प्रेम र आशा

नारायण्प्रसाद भण्डारी शिक्षक पेशामा लागेको मात्रै ३९ वर्ष पुग्यो। शिक्षक बन्न सकियो सकिएन एकिन गर्न झन–झन कठिन पर्दै जान थाल्यो। वास्तवमा जुन कामको लागि जिम्मेवारी र अधिकार प्राप्त हुन्छ सोही कामको जिम्मेवारी पूर्ण गर्न सफलता हासिल गर्न सकियो भने मात्र ...

Read More »

मान्छेको जात सबभन्दा अप्ठेरो

मान्छेको जात सबभन्दा अप्ठेरो

नारायण्प्रसाद शर्मा सबैभन्दा अप्ठ्यारो जात मान्छेको हो कि हैन ? यस विषयमा बहसै भएको छैन अथवा एकदमै कम भएको छ। मान्छेले आकाश पाताल, ग्रह उपग्रह सबैको अध्ययन गरिसक्यो। गास जुटाउन, वास जुटाउन र अरु तमाम सुविधा लिन जान्यो। तर आफैलाई ...

Read More »

लोकस्वास्थ्यकर्मीहरु र राज्यको नीति

लोकस्वास्थ्यकर्मीहरु र राज्यको नीति

वामदेव सुवेदी समुदायको सामाजिक–सांस्कृतिक पृष्ठभूमि, स्वास्थ्यसम्बन्धी परम्परागत ज्ञान, धारणा एवं जनविश्वासका आधारमा जडिबुटी तथा अन्य उपचार विधिहरुद्वारा शारीरिक तथा मनो–सामाजिक उपचारमा सहयोग पु¥याउदै आएका परम्परागत स्वास्थ्यकर्मीहरुलाई यहा लोकस्वास्थ्यकर्मी भनिएको छ। गाउ“घरमा रहेका परम्परागत वैद्य, लामा, गुभाजु, गुरु, गुरुवा, झारफुक गर्ने ...

Read More »

समिति गठन आदेश स्वीकृत

समिति गठन आदेश स्वीकृत

युगबोध समाचारदाता बुटवल,  प्रदेश नं. पा“च सरकारले लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालको विकास समिति गठन आदेश–२०७६ स्वीकृत गरेको छ। त्यसैगरी प्रदेश लोकसेवा आयोगको कार्यालयका लागि कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ। मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका लागि १३ जना ...

Read More »

सरकारले संघीय शासन प्रणालीलाई कमजोर बनायो ः निधि

सरकारले संघीय शासन प्रणालीलाई कमजोर बनायो ः निधि

यमलाल भुसाल बुटवल,  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय प्रणालीलाई कमजोर बनाउने र संविधानलाई धराशायी बनाउने काम सरकारले गरेको आरोप लगाउनुभएको छ। उहाले सरकारले संघीय शासन प्रणालीलाई स्वीकार गर्न नसकेकै कारण यसको कार्यान्वयनमा कञ्जुस्याइ“ गरेको जिकिर गर्नुभयो। रिपोर्टस् क्लवले मंगलवार ...

Read More »
Scroll To Top