Free songs
Home / Author Archives: युगबोध (page 20)

Author Archives: युगबोध

Feed Subscription

लोक गीतसंगीत संरक्षणमा जोड

लोक गीतसंगीत संरक्षणमा जोड

युगबोध समाचारदाता घोराही, लोक गीतसंगीत तथा कला संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने सोमवार आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दाङको १७ औं साधारणसभा एवं सातौं अधिवेशनमा बोल्दै यस्तो बताएका हुन्। विभिन्न जातजातिका लोक गीतसंगीत ...

Read More »

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अन्तत्र्रिmया र सरसफाइ

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अन्तत्र्रिmया र सरसफाइ

   सागर रिजाल प्युठान, अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ऐरावतीमा याली तथा अन्तत्र्रिया कार्यक्रम गरिएको छ। कालिका विकास केन्द्र नेपालको आयोजनामा कार्यक्रम गरिएको हो। कालिका विकास केन्द्र नेपालका अध्यक्ष यादव भण्डारीको अध्यक्षता, गाउ“पालिका शिक्षा समन्वय इकाई प्रमुख कुलबहादुर थापाको प्रमुख आतिथ्यता ...

Read More »

विकास क्रान्तिमा अघि बढ्दै थवाङ

विकास क्रान्तिमा अघि बढ्दै थवाङ

विमलराज डाँगी थवाङ, जनयुद्धको उद्गमस्थलको रुपमा परिचित रोल्पाको थबाङ अहिले विकास क्रान्तिमा अघि बढिरहेको छ। पहिले थवाङ छुट्टै गाविस थियो। स्थानीय तह पुनर्संरचनास“गै साविकका थवाङ, मिरुल र उवा गाउ“ विकास समितिलाई समेटेर थवाङ गाउपालिका घोषणा गरिएपछि यो छुट्टै गाउ“पालिकाको रुपमा ...

Read More »

राष्ट्रिय प्रारम्भिक पढाइ मेला

राष्ट्रिय प्रारम्भिक पढाइ मेला

 महेश रिजाल भालुवाङ,  गढवा–१ कालाकाटेस्थित जनता माध्यमिक विद्यालयको आयोजनामा एकदिने राष्ट्रिय प्रारम्भिक पढाइ मेला सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शीतगंगा नगरपालिका–९ अर्घाखाचीका वडाध्यक्ष भीमबहादुर केसीको अध्यक्षतामा भएको पढाइ मेलाको उद्घाटन प्रमुख अतिथि एवं गढवा गाउ“पालिका वडा नं. ...

Read More »

जैविक विविधता संरक्षणमा सबैको चासो

जैविक विविधता संरक्षणमा सबैको चासो

 शिवराज पन्थी गढवा,  राप्ती गाउपालिका वडा नं. ७ भानपुुरका पाटेश्वरी चौधरीको महिनामा २० दिन नदीमै दिन बित्थ्यो। उहा“ले विगतमा राप्ती नदीमा बम हानेर र करेण्ट लगाएरै माछा मार्ने र जीविकोपार्जनको खेलोमेलो गर्ने गरेको बताउनुुभयो। तर आजकल भने उहा“को दिनचर्या फेरिएको ...

Read More »

फेरिने प्रयासमा संस्कृत विश्वविद्यालय

फेरिने प्रयासमा संस्कृत विश्वविद्यालय

गिरिराज नेपाली बेलझुण्डी,  नेपाल संस्कृत विश्वविद्यालयले आफ्नो बृहत्तर विकासका लागि व्यवस्थित गुरु योजना निर्माणको तयारी गरेको छ। २०४३ सालमा स्थापना भएको विश्वविद्यालयले शैक्षिक गतिविधि तथा केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डी व्यवस्थित तथा शैक्षिकस्तरको सुधार अन्तर्राष्ट्रियस्तरको संस्कृत अध्ययन अध्यापनका लागि नमूनायोग्य कामका ...

Read More »

आगलागीबाट घर गोठ नष्ट

आगलागीबाट घर गोठ नष्ट

गढवा, युस)– गढवाको वडा नं. ६ मदपुुर बस्ने बुुटीराम चौधरीको घरमा शनिवार बिहान आगलागी हुुदा चौधरीको एक घर तथा एक गोठ जलेर नष्ट भएका छन्। बिहान ५.३० बजे एकाएक घरमा आगो लागेको चौधरीले बताउनुुभयो। आगलागीबाट घरमा भएको अनाज, लत्ताकपडा, नगद, ...

Read More »

अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

भालुबाङ, (युस)– शिक्षामा रुपान्तरण भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस राप्ती गाउ“पालिकाको कार्यालय मसुरियामा सम्पन्न भएको छ। नेतृत्वतहमा युवाहरुको पह“ुच विषयक अन्तत्र्रिmया कार्यक्रम सहित सम्पन्न युवा दिवसका अवसरमा विभिन्न व्यक्तिहरुले आ–आफ्ना धारणा राख्नुभएको थियो। राप्ती गाउ“पालिका र ग्लोवल युथ ...

Read More »

कृषि, भेटेरेनरी तथा स्वास्थ्य तालिम

कृषि, भेटेरेनरी तथा स्वास्थ्य तालिम

धनकुमार शाही रुकुम (पश्चिम),  जिल्लाको मुसीकोट नगरपालिकामा तीन दिने कृषि, भेटेरेनरी तथा स्वास्थ्य सम्बन्धी तालिम उद्घाटन गरिएको छ। मुसीकोट नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आर्थिक सहयोग र सामुदायिक सिकाइ केन्द्रको आयोजनामा तीनदिने कृषि, भेटेरेनरी तथा स्वास्थ्यसम्बन्धी तालिम उद्घाटन ...

Read More »

वन र वन्यजन्तु संरक्षण अभियान शुरु

वन र वन्यजन्तु संरक्षण अभियान शुरु

 यमलाल भुसाल बुटवल,  प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले वन तथा वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यले अभियान शुरु गर्न अनुसन्धानको थालनी गरेको छ। रुपन्देहीको रोहिणी गाउपालिका वडा नं. २ र ३ मा रहेको सामुदायिक वनमा अनुसन्धान शुरु गरिएको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी ...

Read More »
Scroll To Top