Free songs
Home / Author Archives: युगबोध (page 2)

Author Archives: युगबोध

Feed Subscription

कुकुरको आतंक बढेपछि स्थानीय त्रसित

कुकुरको आतंक बढेपछि स्थानीय त्रसित

मिलन पोख्रेल घोराही। घोराही उपमहानगरपालिका वडा नं. ४ मा कुकुरको आतंक बढेपछि स्थानीयहरु त्रसित भएका छन्। वडा नं.  ४ को डाडागाउ, गोग्ली, बसन्तापुर, स्यालापानी, गुरुवाघारीलगायतका गाउहरुमा विगत २/३ महिनादेखि बढेको कुकुरको आतंकका कारण स्थानीयहरु त्रसित भएका हुन्। पहिले–पहिले मुस्किलले २/४ ...

Read More »

योजना बैंक निर्माण गरी आयोजना छनोट : मन्त्री ज्वाला

योजना बैंक निर्माण गरी आयोजना छनोट : मन्त्री ज्वाला

 किरण गौतम सल्यान। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले स्थानीय तहलाई योजना बैंक निर्माण गरी अघि बढ्न सुझाव दिनुभएको छ। दार्मा गाउपालिकाको पाचौं गाउसभालाई सम्बोधन गर्दै मन्त्री ज्वालाले गाउ“पालिकाको समुदायस्तरबाट छनोट भई आएका योजनाहरुलाई एकीकृत गरी तिनीहरुको ...

Read More »

घोराहीमा प्रदेशस्तरीय विशेष शिक्षा आवासीय विद्यालय

घोराहीमा प्रदेशस्तरीय विशेष शिक्षा आवासीय विद्यालय

युगबोध समाचारदाता घोराही। घोराही उप–महानगरपालिका–१४ स्थित प्रावि बालमन्दिरमा प्रदेशस्तरीय पूर्वाधारयुक्त विशेष शिक्षा आवासीय विद्यालय सञ्चालन हुने भएको छ। त्यसका लागि भवन शिलान्यास गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले भवन शिलान्यास गर्नुभएको हो। देशका सात प्रदेशमा एक–एकवटा पूर्वाधारयुक्त विशेष ...

Read More »

खानेपानीको टंकीमा कण्डम र प्याड

खानेपानीको टंकीमा कण्डम र प्याड

  गोविन्द खड्का घोराही। टंकी सफा गर्ने क्रममा प्रयोग भएका प्याड र कण्डम भेटिएका छन्। सफा गर्नेहरु घिनाउने मात्रै होइन आश्चर्यचकित छन्। त्यही पानी खाएर काम शुरु गरेको केही बेरमै ती फेला परेका थिए। ‘पहिला पानी खाइम् त्यसपछि काम शुरु ...

Read More »

विपन्न दलित वस्तीमा जनता आवास

विपन्न दलित वस्तीमा जनता आवास

दशरथ घिमिरे गंगदी । खरको छानो। सिठाले बारेर माटोले पोतिएको सानो घर। यही घरमा दिलमायँ विकको छ जनाको परिवार बस्दै आएको छ। वर्षामा पानी पर्दा छानो चुहिन्छ। पानी पर्दा, हुरी बतास चल्दा दिलमाया राम्ररी निदाउन सक्नुहुन्न। तर अब दिलमायाले भोग्दै ...

Read More »

बंगलाचुुली लेकमा जनप्रतिनिधि र नागरिक समाज

बंगलाचुुली लेकमा जनप्रतिनिधि र नागरिक समाज

 गिरिराज नेपाली मुर्कुटी। मौसम फेरिदो असारको महिना, एकैछिन चर्काे घाम, एकैछिन डम्म बादल, उस्तै गर्मी र खाल्टाखुल्टी परेको धुलाम्मे बाटो भई शनिवार जनप्रनिधि र नागरिक समाजको एक हुुल बंगलाचुुली चुुचुुरोमा पुुग्यो। अग्लो लेकमा सिरसिर चलिरहेको बतास, बतासमा उडिरहेको बाक्लो हुुस्सुले ...

Read More »

शिक्षामा क्रान्तिको थालनी हुँदैछः शिक्षामन्त्री

शिक्षामा क्रान्तिको थालनी हुँदैछः शिक्षामन्त्री

युगबोध समाचारदाता घोराही। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले राजनीतिक क्रान्ति भए पनि शिक्षा क्षेत्रमा क्रान्ति हुन नसकेको आंैल्याउदै यो वर्षदेखि नेपालमा शैक्षिक क्रान्तिको थालनी भएको बताउनुभएको छ। सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराही–१७ मा बन्न थालेको शिक्षालय भवनको शिलान्यास ...

Read More »

जनप्रतिनिधिसँग जनताको सवाल जवाफ

जनप्रतिनिधिसँग जनताको सवाल जवाफ

  दुर्गा विसी सल्लीबजार। सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा शनिवार सार्वजनिक सुनुवाइ कार्यक्रम भए छ। नगरको समग्र विकासका सवालमा नगरवासीले खुलेर नगर प्रमुखसग सवाल जवाफ गरेका थिए। शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, खानेपानी, विद्युतीकरणमा नगरवासीले चासोका साथ प्रश्न सोधेका थिए। नगरको ...

Read More »

फोप्ली स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि

फोप्ली स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि

सागर रिजाल प्युठान। जिल्ला स्वास्थ्य कार्यालय प्युठानले मातहतका स्वास्थ्य चौकीहरुमा म्याद गुज्रिएका औषधिहरु पठाइएको पाइएको छ। नौबहिनी गाउपालिका वडा नं. ८ स्थित फोप्ली स्वास्थ्य चौकीमा सुत्केरी महिलाको रक्तस्राव रोक्न महत्वपूर्ण मानिएको अक्सोटोसिन इन्जेक्सन म्याद गुज्रिसकेको अवस्थामा आफूहरुले पाएको स्वास्थ्य चौकीका ...

Read More »

सहिद स्मृति विद्यालयलाई केन्द्रीय विद्यालय बनाउन माग

सहिद स्मृति विद्यालयलाई केन्द्रीय विद्यालय बनाउन माग

युगबोध समाचारदाता घोराही। सहिद स्मृति आवासीय विद्यालय वनकट्टी दाङले आफूसहित सहिद प्रतिष्ठानद्वारा सञ्चालित पाचवटै विद्यालयलाई संघीय सरकारमार्फत सञ्चालन हुने विशेष विद्यालय बनाउन माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेल विद्यालयमा पुगेको बेला शनिवार विद्यालयले यस्तो माग गरेको हो। ...

Read More »
Scroll To Top