Free songs
Home / Author Archives: युगबोध (page 10)

Author Archives: युगबोध

Feed Subscription

ऐरावतीमा ५२ स्थानमा रिचार्ज पोखरी

ऐरावतीमा ५२ स्थानमा रिचार्ज पोखरी

सागर रिजाल प्युठान। जिल्लाको ऐरावती गाउ“पालिकाले पालिका क्षेत्रका ५२ स्थानमा रिचार्ज पोखरी निर्माण गर्न लागेको छ। पानीका मुहान संरक्षण गर्ने उद्देश्यले ५२ स्थानमा रिचार्ज पोखरी निर्माण गर्ने कार्यको शुरुवात गरिएको पालिकाले जनाएको छ। पछिल्लो समयमा वनजंगल फडानीस“गै पानीको मुहान सुक्दै ...

Read More »

ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्धको आवाज

ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्धको आवाज

समाजमा ज्येष्ठ नागरिकप्रति भएका दुव्र्यवहारविरुद्ध आवाज उठ्ने क्रम निरन्तर बढ्दै गएको छ। दाङमा पनि ज्येष्ठ नागरिकको संरक्षणका लागि विभिन्न कामहरु भइरहेका छन्। ज्येष्ठ नागरिकको अवस्थाबारे बहसदेखि ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनसम्मका गतिविधि संस्थागत भइरहेका छन््। यसले ज्येष्ठ नागरिकको अधिकार ...

Read More »

पर धकेलिएको खुशी

पर धकेलिएको खुशी

रमेशकुमार अधिकारी दाङ उपत्यकाको घोराही र तुलसीपुर बजार क्षेत्रमा सडक चौडा पार्ने काम र लमही–घोराही–तुलसीपुर सडकमा पर्ने खोलाहरुमा पुल निर्माणको कार्र्य जबदेखि प्रारम्भ भयो तबदेखि दङाली जनताले अब त घोराही र तुलसीपुर बजार क्षेत्रको सडक फराकिलो होला, शहरमा धुलोमैलो नहोला, ...

Read More »

स्थानीय तहमा स्वतः प्रकाशन

स्थानीय तहमा स्वतः प्रकाशन

नविन चौधरी नेपालको संविधानको भाग–५, धारा ५६ अनुसार राज्य संरचनाको व्यवस्थाबमोजिम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा सरकार सञ्चालन भइरहेको छ। सबै तहलाई नेपालको संविधानले आफ्नो अधिकार क्षेत्रका विषयमा स्थानीय तहलाई संघीय ...

Read More »

घोराहीमा डिजिटल सूचना बोर्ड स्थापना

घोराहीमा डिजिटल सूचना बोर्ड स्थापना

युुगबोध समाचारदाता घोराही । घोराही उपमहानगरपालिकाले सूचना प्रविधिस“ग हरेक नागरिकलाई जोड्ने उद्देश्यले आइतवारदेखि सार्वजनिक सूचना बोर्ड सञ्चालन गरेको छ। उपमहानगरपालिकाका सार्वजनिक सूचना, जनहितमा जारी सन्देश तथा विभिन्न सन्देशमूलक सामग्रीहरू सर्वसाधारणहरूसम्म पुु¥याउने उद्देश्यले डिजिटल सूचना बोर्ड सञ्चालन गरेको उपमहानगरपालिका प्रमुख नरूलाल ...

Read More »

सोलार बत्ती र सिंचाईका आयोजना

सोलार बत्ती र सिंचाईका आयोजना

 शिवराज पन्थी गढवा। देउखुरीको गढवा गाउपालिकामा सोलार बत्तीसमेत सोलार प्रविधिबाट लिफ्टिङ सिंचाई गर्ने विकास आयोजनाहरु सम्पन्न भएको गाउ“पालिकाले जनाएको छ। उज्यालो गढवाअन्तर्गत यस आर्थिक वर्षमा सौर्यऊर्जामार्फत गाउ“पालिकाका १२ स्थानमा सौर्य सडक बत्ती जडान गर्ने कार्य सम्पन्न भएको छ। गढवा गाउ“पालिकाको ...

Read More »

नेकपा गढवामा वडा कमिटी विस्तार

नेकपा गढवामा वडा कमिटी विस्तार

युगबोध समाचारदाता गढवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गढवा गाउपालिकाका सबै वडाहरुमा वडा कमिटी विस्तार गर्ने अभियानमा लागेको पार्टीका सचिव यमनारायण पोखे्रल (विश्वास) ले जानकारी दिनुुभयो। पार्टीका वडा नं. ७ का अध्यक्ष अशोक चौधरीको अध्यक्षता र नेकपा गढवा गाउ“पालिकाका अध्यक्ष ...

Read More »

तीन सय आठ युवाले रोजगारी पाए

तीन सय आठ युवाले रोजगारी पाए

  सागर रिजाल प्युठान । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्युठान नगरपालिकामा आइतवारदेखि तीन सय आठजना युवाले रोजगारी पाएका छन्। नगरपालिकाका दशवटै वडाका युवाहरु रोजगार कार्यक्रममा सहभागी भएका छन्। रोजगार पाएका युवाहरुलाई भौतिक संरचना निर्माणतर्फ बाटो निर्माण गर्ने, नाली बनाउने, नाली ...

Read More »

यार्सा संकलन गर्न गएका आमाछोरीमाथि हतियार प्रहार

यार्सा संकलन गर्न गएका आमाछोरीमाथि हतियार प्रहार

 परिचन्द्र खत्री मुसीकोट। यार्सागुम्बा संकलनका लागि रुकुम पूर्वको मैकोट पुगेका आमाछोरीमाथि अज्ञात समूहले धारिलो हतियार प्रहार गरेको छ। मैकोटमा यार्सा संकलन गरेर घर फर्कदै गरेका ३८ वर्षकी आमा जुनकुमारी पुन र १४ वर्ष छारी रश्मी पुनमाथि अज्ञात समूहले लुटपात गरी ...

Read More »

उदाहरणीय छोराबुहारी

उदाहरणीय छोराबुहारी

 गिरिराज नेपाली घोराही। छोरा बुुहारीले अपहेलना र दुुव्र्यवहार गर्दा कतिपय बृद्धबृद्धा बाबुुआमा बृद्धाश्रममा आश्रय लिनुुपरेको छ। जसको पीडा र व्यथा आश्रममा आश्रित बृद्धबृद्धाहरुलाई थाहा होला। बृद्धावस्थामा आश्रमको आश्रय लिनुुपर्ने बाध्यता। बृद्धावस्थाको कष्टकर पीडा र व्यथा, आश्रमको गासवासमा बाचिरहेका बृद्धबृद्धाहरु घोराही–१६ ...

Read More »
Scroll To Top