Free songs
Home / Author Archives: युगबोध

Author Archives: युगबोध

Feed Subscription

प्रेरणादायी अभियान

प्रेरणादायी अभियान

मानसिक रो गका बिरामीहरुको  आवास र स् वास् थ्य उपचारको  व्यवस् था गनेर्  उद्दे श्यका साथ दाङको  घो राहीमा धनधान्याचल महायज्ञ शुरु भएको  छ । मानसिक सन्तुलन गुमाएका बिरामीहरुका लागि दाङको  कुइरे पानीमा तीन कट्ठा जमिनमा निर्माण भइरहे को  भवन निर्माण सम्पन्न गर्न र उपचारको  व्यवस् थापनलगायतका कामलाई पूर्णता दिने  ...

Read More »

कालो हैन, उज्यालो दिवस मनाऔं

कालो हैन, उज्यालो दिवस मनाऔं

नारायणप्रसाद शर्मा ने पालले  संविधान दिवस मनायो । हिजोकै दिन अर्थात असो ज ३ गते  २०७२ मा प्रतिनिधिसभाबाट संविधान लो कार्पण भएको  थियो  । त्यो  बे ला एकातिर खुशियालीमा दीपावली मनाइदै  थियो  भने  अर्कातिर मधे श के न्द्रित दलहरुको  ने तृत्वमा मधे शका के ही जिल्लाहरुमा संविधानको  विरो धमा कालो  दिवस मनाइ“दै  ...

Read More »

कञ्चनपुर घटनाले  उब्जाएका प्रश्न

कञ्चनपुर घटनाले  उब्जाएका प्रश्न

चूडामणि पौडेल यतिबे ला कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको  बलात्कारपछिको  विभत्स हत्या प्रकरणले  दे श र विदे शमा समे त निकै  चर्चा पाएको  छ । यस रहस् यमय घटनाका बारे मा शुरुदे खि हालसम्म सामाजिक सञ्जालमार्फत पर्याप्त मात्रामा एकपछि अकोर्  प्रमाणहरु बाहिर आइरहे का छन् । तर पीडितले  ...

Read More »

परिवार नियोजन दिवसमा हाजिरीजवाफ

परिवार नियोजन दिवसमा हाजिरीजवाफ

सागर रिजाल प्युठान । पाचांै  परिवार नियो जन दिवस ऐ रावती गाउ“पालिकामा मनाइएको  छ । ‘किशो र किशो रीको  सहभागिता, परिवार नियो जन से वाको  सुनिश्चितता’ भन्ने  मूल नाराका साथ दिवस मनाइएको  हो  । दिवसमा अन्तरमाविस् तरीय हाजिरजवाफ प्रतियो गिता सम्पन्न भएको  छ । प्रतियो गितामा धमोर् दय मावि जाबुने  प्रथम, महे न्द्र मावि सरङबे सी ...

Read More »

रोल्पामा प्रभातफेरि

रोल्पामा प्रभातफेरि

 देवी गुरुङ रो ल्पा । संविधान दिवसको  अवसरमा रो ल्पाका सरो कारवाला निकायहरुले  प्रभातफे रिसहित सदरमुकाम लिवाङ बजार परिक्रमा गदैर्  संविधान दिवस मनाएका छन् । रो ल्पा नगरपालिकाको  लिबाङ टुडिखे लबाट निकालिएको  प्रभातफेरिले  पिपलचौ तारा परिक्रमा गदैर्  टु“डिखे लको  हरित मै दानमा औ पचारिक कार्यक्रम गदैर्  सम्पन्न भएको  छ । संविधान दिवस समारो ह ...

Read More »

निःशुल्क आँखा जाँच

निःशुल्क आँखा जाँच

युगबो ध समाचारदाता दे उखुरी  । संविधान दिवसको  अवसरमा राजपुर गाउपालिका वडा नं. ७ सिक्टामा निःशुल्क आखा जाच शिविर सम्पन्न भएको  छ । राजपुर गाउपालिका वडा नं. ७ को  आयो जना र लमही आ“खा अस् पतालको  प्राविधिक सहयो गमा शिविर सम्पन्न भएको  हो  । शिविरमा एक सय ...

Read More »

लमही बजार सरसफाइ

लमही बजार सरसफाइ

युगबो ध समाचारदाता दे उखुरी । संविधान दिवसको  अवसरमा लमही नगरपालिकाले  तीन दिनसम्म विविध कार्यक्रम गर्ने  भएको  छ । पहिलो  दिन बुधवार लमही बजारको  सरसफाइ गरिएको  छ । सार्वजनिक बगै ंचाबाट शुरु भएको  सरसफाइ अभियान बजारका विभिन्न भागको  सरसफाइ गरे र पुनः बगंै चामा पुगे र कार्यक्रममा परिणत भएको  ...

Read More »

मौलिक हकको  प्रचलनमा स्थानीय तहको  भूमिका

मौलिक हकको  प्रचलनमा स्थानीय तहको  भूमिका

तीर्थराज ज्ञवाली मसुरिया । राप्ती गाउपालिकाले  संविधान दिवसको  अवसर पारे र राप्ती गाउपालिकाको  प्रांगणमा राजनीतिक पार्टी, संघसंस् था र सरो कारवालाहरुको  उपस् िथतिमा ‘मौ लिक हकको  प्रचलनमा स्थानीय तहको  भूमिका’ विषयक अन्तरक्रिया गरे को  छ । राप्ती गाउ“पालिकाका अध्यक्ष नुमानन्द सुवे दीको  अध्यक्षतामा भएको  कार्यक्रममा राजनीतिक पार्टीका प्रतिनिधि, जनप्रतिनिधिहरु, ...

Read More »

मालपोतमा बिचौलियाको  बिगबिगी कायमै

मालपोतमा बिचौलियाको  बिगबिगी कायमै

युगबो ध समाचारदाता तुलसीपुर । ले खापढी ब्यवसायी संघ तुलसीपुरले  मालपो त कार्यालय तुलसीपुरमा बिचौ लियाको  प्रभाव बढे र गएको  जनाएको  छ । भूमि व्यवस्थापन तथा अभिले ख विभागले  दे शभरका भूमिसुधार तथा मालपो त कार्यालयमा पान नं. लिएकाहरुलाइ मात्र प्रवे श गर्न दिएको  निदेर् शन कार्यान्वयन नभएको  संघले  जनाएको  छ । भूमि ...

Read More »

तरकारीबाटै  लाखौंको  आम्दानी

तरकारीबाटै  लाखौंको  आम्दानी

दुर्गा विसी सल्यान । सल्यानको  बनगाड कुपिण्डे  नगरपालिका वडा नंं. १ को  आमखो लीमा तरकारीबाटै  किसानले  मनग्य आम्दानी गर्ने  गरे का छन् । सिजनमा मात्रै  किसानले  एक लाखदे खि डे ढ लाखसम्म आम्दानी गरे का छन् । टमाटर, बन्दागो भी, काउली, काक्रा, सिमी, आलुलगायतको  ताजा तरकारीबाटै  किसानलाई राम्रो  फाइदा ...

Read More »
Scroll To Top