Free songs
Home / समाचार / संक्षिप्त समाचार / सिलिण्डर बम बिष्फोटको आरोपमा पक्राउ

सिलिण्डर बम बिष्फोटको आरोपमा पक्राउ

युगबोध समाचारदाता

तुलसीपुर,  सिलिण्डर बम बिष्फोट गराएको अभियोगमा कुमाख गाउ“पालिकाका इञ्चार्जलाई प्रहरीले पक्राउ गरेको छ।
सल्यानको कुमाख गाउ“पालिका–६ स्थित बडागाउ“को जंगलमा असार ९ गते सिलिण्डर बम बिष्फोट गराउने विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका गाउ“पालिका इञ्चार्ज अनिल विकलाई प्रहरीले पक्राउ गरेको हो।

असार १० गते विप्लव समूहले आयोजना गरेको नेपाल बन्दको अघिल्लो दिन बम बिष्फोट गराएको सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीे जानकारी दिनुभयो। विकलाई थप अनुसन्धानका लागि पा“च दिनको म्याद थप गरेर हिरासतमा राखिएको प्रहरी प्रमुख शाहीले जानकारी दिनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top