Free songs
Home / समाचार / संक्षिप्त समाचार / अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

भालुबाङ, (युस)– शिक्षामा रुपान्तरण भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस राप्ती गाउ“पालिकाको कार्यालय मसुरियामा सम्पन्न भएको छ। नेतृत्वतहमा युवाहरुको पह“ुच विषयक अन्तत्र्रिmया कार्यक्रम सहित सम्पन्न युवा दिवसका अवसरमा विभिन्न व्यक्तिहरुले आ–आफ्ना धारणा राख्नुभएको थियो।

राप्ती गाउ“पालिका र ग्लोवल युथ क्लव पाखापानीको संयुक्त आयोजनामा अन्तक्र्रिया भएको थियो। ग्लोवल युथ क्लव पाखापानीका अध्यक्ष रमेश क“डेलको अध्यक्षता, राप्ती गाउ“पालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुवेदी, विशिष्ट अतिथि राप्ती गाउ“पालिकाका उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, गाउपालिकाका प्रमुख प्रशासकीय प्रमुख रामप्रसाद शर्मा, नौवटै वडाका अध्यक्षहरु, ग्लोवल युथ क्लव पाखापानीका उपाध्यक्ष पवित्रा विक, सहसचिव पवन आचार्य, सदस्य हेमराज अधिकारीलगायतले युवा सशक्तिकरणमा राज्यको भूमिका अपरिहार्य रहेको धारणा राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन क्लबका प्रेस संयोजक ओमप्रकाश गुप्ताले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top