Free songs
Home / समाचार / प्रमुख समाचार / बाढी पहिरोको प्रभाव २८ जिल्लामा : ६५ जनाको मृत्यु, ३३ हजारबढी प्रभावित [अपडेट]

बाढी पहिरोको प्रभाव २८ जिल्लामा : ६५ जनाको मृत्यु, ३३ हजारबढी प्रभावित [अपडेट]

युगबो ध समाचारदाता

काठमाडौं। के ही दिनदे खिको  वर्षाका कारण मुलुकको  २८ जिल्लाका ३३ हजारभन्दा बढी मानिस प्रभावित भएको  सरकारले  जनाएको  छ। जसमा ६५ जनाको  मृत्यु भइसके को  छ भने  २६ जना घाइते  छन्।

प्रहरी प्रधान कार्यालयले साेमबार बिहान सार्वजनिक गरेकाे तथ्यांकअनुसार बाढीपहिरोमा परी २४ महिला र ४१ पुरुषको ज्यान गएको छ ।त्यस्तै १७ महिला र २१ पुरुष बे पत्ता भएको  ने पाल प्रहरीले  जनाएको  छ। दुई हजार एक सय ५६ जनाको  सकुशल उद्धार गरिएको  पनि प्रहरीले  जनाएको  छ।

यसैबीच प्रतिनिधिसभाको  राज्य व्यवस्था तथा सुशासन समितिको  बैठकमा जवाफ दिंदै गृहमन्त्री रामबहादुर थापाले  विपतको  बे लामा सरकारको  सबै संयन्त्र परिचालन गरे र हवाई, जल तथा स्थलमार्गबाट उद्धार तथा सुरक्षित बासस्थानका लागि आवश्यक कार्यलाई तीब्र गति दिइएको  जानकारी दिनुभयो । विपतको  अवस्थाबारे  सांसदले  राखे का जिज्ञासामा गृहमन्त्री थापाले  उद्धार तथा राहतका कार्यक्रममा तीनै तहको  सरकार, स्थानीय समुदाय, विभिन्न संघसंस्था क्रियाशील रहे को  बताउनुभयो ।

एसएमएस सन्दे शदे खि मिडिया तथा सामाजिक सञ्जालबाट प्रचारप्रसारलाई तीब्र गति दिइएको  तथा उच्च सतर्कताका साथ उद्धार कार्य जारी राखिएको  गृहमन्त्रीले  जानकारी दिनुभयो । अवरुद्ध रहे का के ही सडक खुलिसके का र कतिपय सडक खुलाउने  कार्य जारी रहे को  जानकारी दिदै गृहमन्त्री थापाले  सर्लाही र रौतहटमा पानी निकासको  प्रबन्ध मिलाइएको  बताउनुभयो ।

उहा“ले  हे लिको प्टरबाट खाद्यान्न, राहत, म्याट, त्रिपाल पु¥याउने  प्रबन्ध गरिएको  भन्दै स्थानीय तहले  खाने कुरा तथा स्वास्थ्यकर्मीको  व्यवस्था गनेर्  कार्यलाई तीब्र गति दिएको  जानकारी दिनुभयो । यस्तै प्रदे श १ को  गो दामबाट आवश्यक म्याट, त्रिपालसमे त बाढी र डुबान प्रभावित क्षे त्रमा पठाइएको  छ।

प्रधानमन्त्रीले  समे त उद्धार र राहतका लागि समन्वयात्मकरुपमा चुस्त भएर लाग्न निदेर् शन दिएको  स्मरण गर्दै गृहमन्त्री थापाले  शनिवार बसे को  के न्द्रीय विपत व्यवस्थापन कार्यकारी समितिको  बैठकले  उद्धार तथा राहतका कार्यलाई थप प्रभावकारी बनाउने  निर्णय गरी सबै संयन्त्र परिचालन भएको  बताउनुभयो । सरकारी प्रयासको  सराहना गर्दै बैठकमा सहभागी सांसदले  पूर्वतयारीसगै उद्धार तथा राहत कार्य थप प्रभावकारी बनाउन सरकारको  ध्यानाकर्षण गराएका थिए।

सांसद नवराज सिलवालले  बत्तीमुनिको  अ“ध्यारो  भने  झै ललितपुरमै सातजनाको  मृत्यु भएको  र विभिन्न क्षे त्र प्रभावित भए पनि अहिले सम्म उद्धार, राहत तथा बाटो  खुलाउने  काममा कुनै पहल हुन नसके को  भन्दै गृहमन्त्रीको  ध्यानाकर्षण गराउनुभयो । अर्का सांसद राजकिशो र यादवले  तराई क्षे त्रमा अहिले  पनि कति मानिस डुबानमा रहे को , घरमा अड्किएर बसे को , राहतको  पर्खाइमा रहे को  र भो कै बसिरहे को  जानकारी दिदै राहत र उद्धारलाई थप प्रभावकारी बनाउन सरकारस“ग आग्रह गर्नुभयो ।

अन्य सांसदहरु दिले न्द्रप्रसाद बडू, डिला संग्रौला, यशो दा सुवे दी, रे खा शर्मा, प्रे म सुवाल, झपडबहादुर रावललगायतले  उद्धार र राहत वितरणको  कार्यलाई थप प्रभाविकारी बनाउदै रो गव्याध नियन्त्रणका लागि तत्कालै कदम चाल्न गृहमन्त्रीस“ग आग्रह गर्नुभयो ।

सांसदले  उठाएका जिज्ञासाबारे  गृहमन्त्री थापाले  आएका सुझावलाई गम्भीररुपमा लिएको  र आवश्यक उद्धार र राहत कार्यलाई थप तीब्र गति
दिदै क्षति न्यूनीकरणमा सरकार लागे को  भए पनि आवश्यक स्रो तसाधनको  अभाव तथा गो ताखो रको  कमीका कारण सो चे जस्तो  काम गर्न नसकिएको  जानकारी दिनुभयो ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top