Free songs
Home / सम्पादकीय / विषादी परीक्षण प्रयोगशाला बनाउन विलम्ब नगर

विषादी परीक्षण प्रयोगशाला बनाउन विलम्ब नगर

स्रका्र एउटा महत्वपूर्ण निर्णयबाट पछि हटेको छ। भा्रतबाट आयात हुने फलफूल ्र त्रका्रीमा विषादी प्रीक्षण ग्रे्र मात्रै नेपाल भिœयाउने निर्णय ग्रे्र स्रका्रले लागुसमेत ग्िरसकेको थियो। असा्र २ गतेदेखि लागु ग्िरएको यो निर्णय दुई सातासम्म टिक्न पाएन। स्रका्रले यो निर्णय तत्कालका लागि ्रथगित गर्ने निर्णय ग्रेको छ। यो निर्णयसँगै भा्रतीय विषादीयुक्त त्रका्री ्र फलफूल निर्वाध नेपाल भित्रिन थालेको छ। स्रका्रले ग्रेको पछिल्लो निर्णयबाट ्रवच्छ ्र ्रव्रथ त्रका्री तथा फलफूल खान पाउने नेपाली उपभोक्ताको अधिका्र खोसिएको छ। त्यसो त यसअघि यो अधिका्र वर्तमान स्रका्रले नै खोसेको भने होइन। लामो समयदेखि कुनै पनि स्रका्रको ध्यान जान नसकेको यो क्षेत्रमा वर्तमान स्रका्रको ध्यान गएको थियो। यसले एकात्रि ्रवयं स्रका्रको पक्षमा जनमत बन्दै गएको थियो भने अर्कोत्रि खाद्य ्रवच्छताको सवालमा नयाँ फड्को थियो। यसमा स्रका्र लामो समय टिक्न नसक्नु विडम्बना नै मान्नुपर्छ।

स्रका्रले निर्णय ग्रे्र कार्यान्वयन ग्रेपछि भा्रतले निकै चासो देखाएको थियो। उसले लिखितरुपमै मन्त्रि प्िरषद्को कार्यालयमा व्रिोधपत्र समेत दिएको थियो। त्यसकै भोलिपल्ट स्रका्र जनपक्षीय निर्णयबाट पछि हटेको छ, यसले ्राम्रो सन्देश गएको छैन। भित्री का्रण जे भए पनि बाह्रिीरुपमा सबै नाकामा प्रयोगशाला नहुनुलाई यो निर्णयबाट पछि हट्ने का्रणको रुपमा पेश ग्िरएको छ। त्यसो त स्रका्रले आवश्यक प्रयोगशाला बनाउने निर्णय पनि ग्रेको छ। यदि यो नै साँचो हो भने तत्काल प्रयोगशाला ्रथापना ग्रे्र ्रोकिएको विषादी प्रीक्षणको काम शुरु गर्नुपर्छ। विषादी प्रयोग ग्िरएका त्रका्री ्र फलफूल आयातमा ्रोक लगाउनैपर्छ। अहिलेलाई ्रथगित ग्िरएको यो निर्णय जतिसक्दो चाँडो कार्यान्वयनमा ल्याउनुपर्छ।

त्यसका साथै देशभित्र विषादीको प्रयोग पनि कम गर्दै लैजानुपर्छ। नेपालमा विषादी प्रयोग गर्न थालेको झण्डै सात दशक पुगेको छ। औलो उन्मूलनका लागि सन् १९५२ त्रि अमे्िरकाबाट मगाइएको डिडिटि नै औद्योगिकरुपमा उत्पादित विषादीको नेपालमा भएको पहिलो प्रयोग मानिन्छ। त्यसयता ह्रक्षेत्रमा विषादी प्रयोग गर्न थालिएको हो। अहिले वर्षेनि पा“च सय ७० टन विषादी आयात हुने ग्रेको छ। नेपालमा आयात हुने कूल विषादीमध्ये झण्डै ८५ प्रतिशत त्रका्रीमा मात्रै प्रयोग हुने ग्रेको छ। हामीले बाह्रिबाट आउने विषादीयुक्त त्रका्री ्रोक्दै देशभित्र प्रयोग भइ्रहेको विषादीको मात्रा पनि नियन्त्रण गर्दै लैजानुपर्छ। त्यसका लागि ह्रेक ्रथानीय तहले विषादी प्रीक्षण प्रयोगशाला ्रथापना गर्नु जरु्री छ। एकात्रि विषादी प्रीक्षण प्रयोगशाला ्रथापना गर्नु जरु्री छ भने अर्कोत्रि व्रती्रत्रदेखि नै अर्गानिक खेतीको शुरुवात गर्नुपर्छ।

अहिले नेपालमा विषादीको प्रयोग पनि ड्रलाग्दोरुपमा भइ्रहेको छ। विषादिका विभिन्न प्रका्र हुन्छन्। कुनै विषादी प्रयोग ग्रेको केही समयमै त्रका्री प्रयोग गर्न मिल्छ भने केही लामो समयसम्म पनि प्रयोग गर्न मिल्दैन। त्र, यहाँ वैज्ञानिक विधिभन्दा पनि किसानले जे मन लाग्यो त्यही गर्ने अव्रथा छ। यसले एकात्रि उनीहरुको ्रवा्रथ्य बिग्र्रिहेको छ भने अर्कोत्रि आम नाग्िरकको ्रवा्रथ्य पनि बिग्र्रिहेको छ। अब कम्तिमा हामी विषादी प्रयोग ्र विषादीजन्य व्रतुको उपभोगमा सचेत बन्ने बेला आइसकेको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top