Free songs
Home / विचार / यार्चागुम्बामा पैसा

यार्चागुम्बामा पैसा

डा.सुमनकुमार रेग्मी

हिमाली जडीबुटी यार्चागुम्बाको औषधीय गुणको महत्वका का्रण यसले प्रश्रत पैसा दिन्छ। यसबाट नेपालको हिमाली क्षेत्रका मानिसले ्राम्रो आम्दानी ग्िर्रहेका छन्। शक्तिबद्र्धक जडीबुटीका रूपमा लिइने हु“दा यसको विश्व बजा्र ्राम्रो छ। अचेल हिमाली
‘भियग्रा’का रूपमा प्रचा्िरत यार्चालाई चिनिया“ले शताब्दीऔंदेखि दम, खोकी, फोक्सो ्र मिर्गाैला उपचा्रमा प्रयोग गर्दै आएका छन्। यसमा औषधिजन्य गुण ्रहेको पुष्टि भएको छ।

हिमाली क्षेत्रका विद्यार्थी अध्ययन छाडे्र यार्चा सङ्कलन गर्न लेकत्रि गएपछि विद्यालयको पढाइ प्रभावित हु“दै आएको छ। बालबालिका आधा्रभूत शिक्षाबाट वञ्चित नहोऊन् भने्र देशव्यापी रूपमा भर्ना अभियान चलाइ्रहेको अव्रथामा कुनै जिल्लामा शिक्षक ्र विद्यार्थी यार्चा टिप्न गएपछि लेकाली क्षेत्रका विद्यालय बन्द हु“दै आएका छन्। य्रता जिल्लामा घुम्ती विद्यालयको अवधा्रणा अघि सा्िरएको देखिन्छ। य्रता क्षेत्रमा यार्चा सङ्कलन, अनुसन्धान विद्यालय आवश्यक देखिन्छ। शिक्षक, विद्यार्थी नै यार्चा सङ्कलनमा जानुको पछाडि आर्थिक का्रण नै देखिन्छ।

नेपालमा आर्थिक वर्ष २०७०÷०७१ मा दुई हजा्र ४५० किलोग्राम यार्चाबाट चा्र अर्ब ९१ क्रोड ब्राब्रको का्रोबा्र भएको देखिन्छ। जसबाट दुई क्रोड ४५ लाख ्राज्रव उठेको थियो। दार्चुलामा सबैभन्दा धे्रै, एक हजा्र केजी यार्चा सङ्कलन भएको थियो। य्रतै बझाङमा ४२७ केजीबाट ८५ क्रोडको का्रोबा्र भएको थियो। आव २०६९÷७० मा एक हजा्र १८६ केजी यार्चा सङ्कलन भई बिक्री वित्रण भएको थियो। नेपालबाट वर्षेनि चा्र हजा्र केजीसम्म यार्चागुम्बा निकासी हु“दै आएको छ। यो प्िरमाण ्र मूल्य बढ्दै गएको देखिन्छ।

वैशाख–जेठमा हिमाली तथा पहाडी जिल्लामा यार्चा टिप्न जानेहरूको लर्को लाग्छ। यार्चा सङ्कलन हुने हिमाली जिल्लामा मुगु, डोल्पा, जुम्ला, बझाङ, रुकुम, दार्चुला, म्याग्दी, मनाङ, गो्रखा, सिन्धुपाल्चोक, संखुवासभा, ्रसुवा आदि हुन्। यी जिल्लामा अन्य पहाडी जिल्लाबाट पनि यार्चा सङ्कलक पुग्छन्। २०६१ सालदेखि मुगुको पाटन क्षेत्रमा वैधानिक रूपमा यार्चा सङ्कलन सुरु ग्िरएको थियो।

जलवायु प्िरवर्तन ्र मानवीय गतिविधि बढेकाले हिमाली क्षेत्रको गतिलो आसिर्थक स्रोत बनेको यार्चा उत्पादनमा कमी आएको देखिन्छ। बहुमूल्य यार्चाको उत्पादन घटेपछि मूल्य बढेको देखिन्छ। आव २०७३ भन्दा २०७४ मा यार्चाको मूल्य प्रतिकिलो सात लाख बढेको छ। २०७३ सालमा यार्चा प्रतिकिलो २१ लाखमा का्रोबा्र भएकोमा २०७४ मा २८ लाखसम्म का्रोबा्र भएको देखिन्छ। यार्चा प्रतिगोटा छ सयमा बिक्री भइ्रहेको छ। २०७२ मा यार्चा प्रतिकिलो ३४ लाख पुगेको थियो। विगतमा ख्िरदका लागि विदेशबाट व्यापा्री आउने ग्रे पनि यस वर्ष आएको देखिदैन। एक किलो यार्चा ख्िरद गर्ने व्यापा्रीले २५ हजा्र रुपिया“ जिल्ला वनमा ्राज्रव बुझाउनुपर्छ। ह्रेक मौसममा यार्चा खोज्ने व्यक्तिले एक हजा्र पा“च सयका द्रले क्र तिर्नुपर्ने नियम छ।

पहिले–पहिले यार्चा सङ्कलनबाट ्राम्रो आम्दानी भए पनि पछिल्ला वर्षहरूमा यार्चा पाइन छाडेपछि उल्टै घाटा भएकाले यार्चा सङ्कलनमा कमी आएको छ।

घट्दै छ उत्पादन
यार्चा उम्रने ठाउ“मा मान्छेको गतिविधि बढेकाले पनि यसको उत्पादन घटेको बताइन्छ। मुगु, डोल्पा ्र अन्य हिमाली जिल्लाका तल्लो क्षेत्रमा पाइने यार्चा ह्रेक वर्ष माथिल्लो हिमाल क्षेत्रत्रि सर्दै जान थालेको छ। जमिन सुख्खा हु“दै जानु ्र मानवीय क्रियाकलाप बढ्न थालेपछि यार्चाले आफ्नो प्रजनन प्रक्रिया अन्यत्र सार्ने ग्रेको छ। खडे्रीका का्रण कुनै अघिल्लो वर्ष घटेको यार्चागुम्बाको उत्पादन पछिल्लो वर्ष भने वर्षाअघि नै भएमा लेकमा हिउ“ जम्ने हु“दा उत्पादन बढ्ने अनुमान ग्िरएको हुन्छ। कुनै एक वर्षमा कुनै जिल्लामा त मौसम अनुकूल नभए पनि तीन क्वीन्टल ३८ किलो यार्चा सङ्कलन भएको पाइएको छ।

नेपालमा यार्चा सं्रक्षण नग्रे केही वर्षमा लोप हुन सक्ने सम्भावना विज्ञहरू बताउ“दै छन्। स्रका्रले प्रत्येक प्रदेशमा यार्चा सङ्कलनका लागि कोटा निर्धा्रण गर्दै आएको छ। यार्चागुम्बा व्यव्रथापन मार्गदर्शन निर्र्देिशका २०७३ मा देशभ्िरका यार्चागुम्बा पाइने वन जेठको पहिलो तथा दोस्रो साता खुल्ने उल्लेख छ। अनुमतिपत्र नलिई यार्चालगायत अन्य जडीबुटी सङ्कलन ग्रे जडीबुटी ्र सङ्कलनका औजा्र जफत ग्री ्राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सं्रक्षण ऐन २०२९ अनुसा्र थप का्रबाही ग्िरने व्यव्रथा छ। निर्देशिकाले यार्चा सङ्कलनका लागि नाग्िरकता अनिवार्य ग्रेको छ। विसं २०७३ जेठमा रुकुममा नेपालमै पहिलोपटक अन्त्र्र्रािष्ट्रय जैविक विविधता दिवसका अवस्रमा ‘यार्चा महोत्सव’ २०७३ आयोजना ग्िरएको थियो। नेपालमा उत्पादन हुने यार्चाको मुख्य बजा्र चीन ्र तिब्बत भएकाले त्यहा“का व्यापा्रीले नै यार्चाको मूल्य निर्धा्रण गर्ने ग्रेको देखिन्छ। विगत तीन÷चा्र वर्षमा यार्चा व्यापा्रीको औसत आम्दानी नेपालमा घट्दै आएको बताइन्छ। यार्चाको बाह्य मूल्य बढे पनि आपूर्ति कम भएको ्र सङ्कलन खर्च पनि बढी हु“दै आएको छ। कुनै वर्ष चीनको तिब्बतमा नेपाली पैसाको अभाव हुन गएमा यार्चाको मूल्य पनि घट्ने ग्रेको देखिन्छ। चीनमा प्रतिकेजी यार्चाको ५५ लाख रुपिया“ पर्छ।

अवैध का्रोबा्र
विभिन्न सं्रक्षण क्षेत्रबाट यार्चा अवैध रूपमा चो्री सङ्कलन हु“दै आएको छ। सङ्कलनको मौसम खुल्नुअघि नै यार्चा पाइने ्रथानमा सङ्कलन गर्नु चो्री हो। ्रथानीय यार्चा व्यव्रथापन समिति नै त्यहा“को सर्वेसर्वा निकाय हो। समितिले यार्चा टिप्न सर्वसाधा्रणलाई प्रत्येक वर्ष एक हजा्र ५०० देखि तीन हजा्र ्र व्यापा्रीका लागि १५ हजा्र रुपिया“सम्म शुल्क तोक्ने ग्रेको देखिन्छ। कुनै वर्ष कुनै जिल्लामा सङ्कलन शुल्क घटाइने पनि ग्िरएको छ। त्र, अन्नपूर्ण क्षेत्रको ना्रफुमा ३५ हजा्र सङ्कलन शुल्क तोकिएको छ।
यार्चाको मूल्य पनि गुण्रत्रअनुसा्र हुन्छ। सबै ठाउ“को यार्चा समान गुण्रत्रको हु“दैन। देशमै सबैभन्दा बढी गुण्रत्रको यार्चा मुगुमा पाइने बताइन्छ। भा्रतीय यार्चा कम गुण्रत्रको हुने हु“दा २०७३ पछि रुपहडिया–नेपालगन्ज नाकाबाट यसको त्रक्री हुने ग्रेको पाइएको छ। ह्रेक वर्ष यार्चा क्षेत्रमा लुटपाटका घटना पनि हुने ग्रेको छ। प्रह्री तथ्याङ्कअनुसा्र २०७१ मा यार्चा व्यापा्रीबाट दुई क्रोड ्र २०७२ मा ७५ लाख लुटिएको थियो।

विश्व बजा्र
नेपालमा उत्पादन हुने यार्चाले विश्व बजा्रको दुई प्रतिशत ओगट्छ। नेपालबाट चीन, को्िरया, सिङ्गापु्र, म्यानमा्र, थाइल्यान्ड, जापान, बेलायत ्र अमे्िरकामा नेपाली यार्चा निकासी भएको पाइन्छ। यसको मूल्य अभिवृद्धि हुनाले यसको अधिकतम उपयोग ग्िरनुपर्छ। यसका लागि आवश्यक नियम बनाए्र उत्पादनमा प्रोत्साहन दिनुपर्छ। यसैग्री, यसमा संलग्न हुनेलाई प्रोत्साहित गर्ने ्र य्रता जडीबुटीको ्रवदेशमै प्रशोधन ्र उपयोग ग्रे्र अर्बांै रुपिया“को औषधिजन्य व्रतुको आयातलाई ्रोक्ने नियम बनाउनुपर्छ।
(लेखक व्यापा्र तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वनायव कार्यका्री निर्देशक हुनुहुन्छ।)
साभा्रः गो्रखापत्र दैनिक

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top