Free songs
Home / विचार / खस आर्य जातिको ऐतिहासिक झलक

खस आर्य जातिको ऐतिहासिक झलक

 

शशिधर भण्डारी

बृहत नेपाली शब्दकोषमा खस जातिलाई ्रामायण महाभा्रतकालदेखि प्रसिद्ध तथा सातौं आठौं काल शताब्दी देखि पश्चिमी नेपालको व्रितृत पहाडी प्रदेशमा शासन गर्दै आएको वी्रता ्र सभ्यताका निमित्त प्रसिद्ध एक प्राचीन जाति खसानको बासिन्दा खस भने्र उल्लेख ग्िरएको छ। यसैग्री बृहत प्रमाणिक हिन्दी कोषमा खस जातिलार्ई गढवाल प्रदेशको प्राचीन नाम भनिएको छ। यी दुई शाब्दिक अर्थले खस जाति हिमवत खण्ड यानेकी हिन्दुकुस पर्वतमाला वा यसको पहाड वा यसको पहाड तथा खोच बेसीमा ्रहने एउटा प्राचीन महाजाति हो भन्ने देखिन्छ। नेपालमा खस जाति भन्नाले पहाडे बाहुन, क्षेत्री, ठकु्री, कामी, सन्यासी, सार्की, बादी, दमाई, घर्ती आदि भन्ने बुझिन्छ।

खस जातिको प्राचीनतालाई खोज्दै जा“दा नेपालको पश्चिम कुमाउ गढवाल, का्िरम्र, बाल्हीक (वडा खसान वा हिन्दु खस) इ्रान वा इ्राकको सिमानामा पर्ने खस्रथान हु“दै बेबिलोनियाको कक्सायट साम्राज्यसम्म पुगिन्छ। इतिहासका्र अनुसा्र कस वा खस खस जातिका प्राचीन नाम हुन्। पश्चिम एसियाको कश्यप साग्र ्र ककसस पर्वत खस जातिको इतिहाससित जोडिएका छन्। खस पशुपालक, कृषक, प्रकृतिपूजक, चलायमान ्र छिटो–छिटो बसाइ सर्ने तान्त्रिक मान्यतालाई मान्ने एउटा जातिका रुपमा पनि प्िरचित छ। हिन्दु धर्मग्रन्थहरुमा खस आर्य जातिको प्रख्यात चर्चा भएको देखिन्छ। वैदिक आर्यहरुले ब्रात्य वा अछुत भन्नसम्म नहिच्किचाएको खस आर्य महाभा्रतकालको कुरु क्षेत्रको युद्धमा कौ्रवको पक्षमा ्रहे्र लडेको कुश हिन्दूहरुको पौ्राणिक इतिहासमा पाइन्छ। ई.पू १७०० मा बेबिलोनियामा ्राज गर्ने खस आर्यहरु खस ्राजा आगय द्वितीयले इ्रानदेखि फ्रात नदी उपत्यकाको मध्य मात्रसम्मको भूभाग कब्जा ग्रेका थिए। बाल्हीक प्रदेश अर्थात आजको अफगान्रितान ्र पाक्रितानको उत्त्री भाग ्र का्िरम्रको उत्त्री भागमा खस आर्यहरुको विशाल व्रती थियो। कल्ह्रणद्वा्रा सचित ्राज त्राङगिणीका अनुसा्र १२ औं शताब्दीमा का्िरम्रमा ्राज गर्ने सोम्राज ्र सिंह्राज भन्ने ्राजाहरु खस आर्य थिए। का्िरम्र खसहहरुको व्रती भएको हुनाले ख्रमी्र (खसहरु ब्रने ्राष्ट्र) अपभ्रंस हु“दै कास्म्रि भएको देखिन्छ) म्रटो, ब्राह बुलानी आदिको पूजा गर्ने प्रकृतिप्रेमी खसहरु वैदिक आर्यहरुको विच्रण भूमि आजको भा्रत, बंगलादेश, नेपाल, भूटान, श्रीलंका, माल्दिभ्स, अफगान्रितानमा वैदिक सभ्यताको विकास भइसक्दा पनि त्यसको प्रभावमा थिएन। म्रटो, कूल, ब्राह ्र कुलको पूजा गर्ने खसहरुको आफ्नै दुनिया थियो।

गंगा नदीको मैदानमा ४ वेद ्र १८ पु्राणको ्रचना ग्रेका वैदिक आर्यहरुलार्ई कट्रक्र भने्र पनि उल्लेख ग्रेका छन्। मध्य एसियाको ककेसस कक्स भन्ने क्षेत्र यो खस भन्ने प्राचीन महाजातिको उद्गम भूमि मानिन्छ। त्यहा“बाट कुमाउ गढवाल का्िरम्र हु“दै नेपाल पसेका खस आर्यहरुलाई केदा्र, कत्यु्र, गोना्र, कात्तिक कोता्र आदि भने्र सम्बोधन ग्रेको पनि पाइन्छ। कुमाउका विद्वान यमुना दत्त वैष्णका अनुसा्र अश्वीमा क्या्रमीयन साग्रलाई बह्रे क्रस्र मानिन्छ। यो भनाइबाट क्या्िरपयन साग्रको व्िरप्िरको भूगोलमा क्रस वा खसहरुको ्राज्य थियो भन्ने बुझिन्छ। वैदिक शा्रत्रहरुमा असु्रहरुसित बैवाहिक सम्बन्ध गा“सेको वा असु्रहरुसित ्रक्तमिश्रण भएको का्रणले ब्रात्य अछुत भने्र वैदिक आर्यहरुले प्रगलेको खस आर्य शुरुमा जातपात ्र मूर्ति पूजा व्रिोधी विचा्र बोके्र आएको बौद्ध धर्मसित नाता गा“सेको देखिन्छ। पश्चिम नेपालको खस साम्राज्यका शीलालेखहरुमा ‘वँम मणी पद्म हुं’ भन्ने लेखिएबाट खसहरु एक समय बौद्धमार्गी थिए भन्ने पनि पुष्टि हुन्छ।

आज भा्रतको उत्त्राञ्चलमा पर्ने कुमाउ, गढवाल, खस आर्य जातिको विच्रण भूमि मानिन्छ। कुमाउका ्राजा ललितसु्र। (ईड३५) ले खस आर्यलाई प्रमुख प्रजाका रुपमा बयान ग्रेका छन्। खस आर्यहरुको विच्रण भूमि उच्च पहाड, पाखा पखे्रा, पहाडका खोंच बेसी आदि भएको देखिन्छ। कुमाउका खसहरुले भा्रतको भाव्र तथा मैदानी भागबाट आएका ्राजाहरुको अधिपत्यका विरुद्धमा विद्रोह ग्रेको इतिहास पनि पाइन्छ। खसहरुले कुमाउमा १५ पु्रताले २०० वर्षसम्म शासन ग्रेका थिए। इतिहासका्रहरुले सन् १८८० मा ग्रेको अनुसन्धानबाट पत्ता लगाए अनुसा्र कुमाउका खसिया ब्राह्मणका २५० थ्र ्र खसिया ्राजपूतका २८० थ्र फेला प्रेका थिए। समग्रमा खस आर्यका थ्रहरु कुमाउ गढवाल ्र पश्चिम नेपालमा खस साम्राज्य कायम भएको अव्रथामा त्यहा“का गाउ“का नामबाट खस आर्यका थ्रहरु ्रथापित भएका छन्। कतिपय थ्रहरु कामका आधा्रमा पाएका दर्जाहरुका रुपमा विकास भएका छन्। डा. सूर्यमणि अधिका्रीले गर्नुभएको अनुसन्धान अनुसा्र यस्री थ्रहरु ्रहेका देखिन्छन्। डा. अधिका्रीको अनुसन्धानात्मक पु्रतक खस साम्राज्यको इतिहासमा यसको व्यापक चर्चा छ।

खसहरुको यतिहास हेर्दा यिनीहरु म्रटो सं्रकृतिसित जोडिन्छन्, वैदिक सं्रकृतिसित होइन। खस समाजमा मल्लकालमा आए्र मात्र हिन्दु सं्रकृति वैदिक प्रम्प्रा ्र वर्ण व्यव्रथाको कडिकडाउ प्रभाव प्रेको देखिन्छ। हिन्दु सं्रकृति ्र मनुवादी प्रम्प्रा लाद्ने क्रममा जय्िरथति मल्लले जाति अनुरुपको पह्रिनको व्यव्रथा ग्रेका थिए। शुरुमा खस आर्य समाजमा जातिप्रथा थिएन। पछि दक्षिण भा्रतबाट कीर्तिचन्द्र उपाध्यायलगायत केही कट्ट्र हिन्दु ब्राह्मणहरु आए्र नेपालमा वर्णव्यव्रथालाई कायम ग्रेको देखिन्छ। हिन्दु धर्मशा्रत्रहरुमा वेद ्र हुमप्रति वा्रता नगर्ने खस आर्यहरुलाई हेयको दृष्टिले हे्रेको ्र ब्रात्य अछुतका रुपमा प्िरभाषा ग्रेको पाइन्छ। तसर्थ कुमाउ ्र नेपालका खस आर्यहरु हिन्दुक्रण भएपछि आफूहरु खस आर्य नभएको देखाउन शासकहरुले आफूलाई भा्रतको ्राजपुतत्रिबाट आएको ठाकु्र भने्र झुटो प्िरचय दिन थाले। त्यसमा पनि भीमसेन थापाले आफू खस भएकोमा गर्व ग्रेको पाइन्छ। जन्रल जंगबहादु्र ्राणाले कसैले आफूलाई खस नभन्न उर्दी नै जा्री ग्रेका थिए। नेपालका खस शासकहरुले भा्रतका वैदिक आर्य समाजका ठाकु्रहरुस“ग समान हैसियत प्रदर्शन गर्न आफ्नो इतिहास ढाक्न खोजेको देखिन्छ। यस सम्बन्धमा इतिहास श्रिोमणि बाबु्राम आचार्यले आफ्नो प्रसिद्ध पु्रतक ‘नेपालको सां्रकृतिक प्रम्प्रामा’ वर्तमान नेपाल नेपाल अध्रिाज्यका कुव्र, थापा, ब्रनेत, व्रिट कार्की आदि षेत्रीय वर्गका नाग्िरकहरुले आफूलाई ‘हामी यहा“का मूल निवासी खसहरु होइनौं भा्रत वर्षबाट आएका चोखा ्राजपूत हौं भनी नाक फुलाउनु व्यर्थ छ। यही कु्रा खनाल, पौड्याल, अधिका्री थ्र भएका
ब्राह्मणहरुको हकमा पनि लागु हुन्छ’ भनेका छन्। संजाली खस कु्रा आजको नेपाली भाषा बोल्ने पहाडी बाहुन, क्षेत्री, कामी, ठकु्री, गाइने, सार्की, ठकु्री, सन्यासी, दमाई, बादी, घर्ती सबै नै खस महाजातिभित्र पर्दछन्। यिनीहरु आदिम हिन्दु होइनन्। पछि हिन्दुक्रण भएपछि यिनीहरुले म्रटो देवता वैदिक सभ्यताभन्दा अघिका देवता, कूल ब्राहको पूजाका अत्ििरक्त देवी, पीठ, शिव मन्द्रिको पनि निर्माण ग्रे्र पूजा अर्चना गर्दै गए। दशंै मान्ने क्रममा त्यसस“गै खसहरुले ्र जनजाति समेत बदलिने प्रम्प्रालाई न्रिन्त्रता दिए। आठ कोट सभ्यताको विकास ग्रे। गै्रखस हिन्दुहरुले धुमधामस“ग कूलदेवताको पूजा गर्ने बोका काट्ने गर्दैनन्। म्रट देवताको रुप ्र आका्र हु“दैन। त्र खसहरुमा हिन्दु धर्मको प्रभाव प्रेपछि पश्चिम नेपालको जुम्ला, मुगु तथा तिब्रिकोट आदि ्रथानहरुमा काठ कुदे्र मानिसको आका्रमा म्रट देवता बनाएको देखिन्छ। आजकल म्रटोलाई कतिपयले हिन्दुहरुका वायु देवता मात्र भन्दैनन्। म्रटोलाई ‘भै्रव’ भने्र पनि पूजा गर्दछन्। यो म्रटो सं्रकृतिलाई हिन्दुक्रण ग्िरएको मात्र हो।

प्राचीन इतिहास हेर्दा खस आर्यहरुले वैदिक कर्मकाण्ड ्र त्यसका जड्ताका विरुद्धमा ठूला–ठूला संग्रामहरु ग्रेको देखिन्छ। शुरुमा मतवाली था्रको ्र बोन सभ्यताको अनुयायी भएको खस आर्य जाति एउटा चलायमान जाति पनि हो। हिन्दुक्रण भएपश्चात खस आर्यभित्रका ब्राह्मण क्षेत्रीहरु गै्रमतज्ञवाली बने। भा्रतबाट आएका वैदिक आर्यहरुले जनै लगाइदिनबाट छुटेका मतवाली क्षेत्री पावै खसका ठूला–ठूला व्रतीहरु आज पनि कर्णाली अञ्चल ्र त्यसभन्दा पश्चिमत्रि पाइन्छन्। आप्रवासन ्र बसाइस्राइले तिनीहरु पनि आधुनिक युगमा छ्िरएका छन्। थ्र घ्र मिल्ने हुनाले कतिपयले विवाह अगाडि ब्रतबन्ध ग्रे्र सां्रकृतिक सम्मिलनलाई सं्रक्षण गर्न खोजेको पनि देखिन्छ। विदेशी लेखकहरुमा जिसेम टुची, यमुनादत्त वैष्णव, लुसियानो पेटेक, ्राम ्राहुल, बेटी सि, विसाम भेट, गवन्यू डेविट ्रनेलग्रोय ्र ्राहुल सा.. खस जातिको बा्रेमा अनुसन्धान ग्रेका छन्। खस जातिको ऐतिहासिकतामा इतिहास स्रिोमणि बाबु्राम आचार्य, सत्यमोहन जोशी, डिल्ली्रमण ्रेग्मी, योगी न्रह्िरनाथ डो्रबहादु्र विष्ट, बालकृष्ण पोख्रेल, सूर्यमणि अधिका्री, ्राजा्राम सुवेदी आदिले सक्दो अनुसन्धान ग्रेका छन्। त्यसमा स्रलमा बुझ्न सत्य मोहन जोशीको कर्णाली लोक सं्रकृति उत्तम कृति हो। विद्वान बज्राचार्यले गोपाल ्राजवंशावलीको खसिया ्र सिंजाली खसहरु एकै वंशजहरु हुन् भन्ने प्रमाण नै पेश ग्रेका छन्। यी अनुसन्धानका आधा्रमा हेर्दा खसहरु गै्रवैदिक ्र गै्रहिन्दु हुन् भन्ने प्रष्ट हुन्छ। जुन कु्रा हिन्दु पु्राणहरुले पनि कुनै न कुनैरुपमा बोल्दछन्। त्र पछि हिन्दु दर्शनको प्रभाव ्रवरुप खस आर्यहरुमा पनि आत्माको देहान्त्रण मात्र हुने आत्मा नमर्ने चोला मात्र फे्िरने मान्छेको जुनी पाउन क्रिा फट्यांग्रा हु“दै ८४ लाख जुनी फेर्नुपर्ने हिन्दु आ्रथाले खस आर्य समाजमा पनि घ्र जमाउ“दै गयो। आज नेपाली खस आर्यहरु आफ्नो अतित छोडे्र यही आ्रथामा जकडिन पुगेको छ। यथार्थमा त खसहरु जल, वायु, भूमि, अग्नि ्र समग्रमा प्रकतिपूजक जाति भएको ऐतिहासिकता देखिन्छ। खस आर्यहरुको वलि प्रथाबाहेक प्रकृतिपूजक ऐतिहासिकता ्र बुद्ध धर्मको सम्यकपथको सिद्धान्तका बीचमा निकटता देखिन्छ। किनभने खस आर्यहरु ऐतिहासिक सां्रकृतिक प्िरदृष्य कठो्र कर्मकाण्डीय मिथकहरुमा यति झुण्डिएको देखिदैन।

हिन्दु धर्म, सं्रकृति ्र वैदिक प्रम्प्रालाई अनुश्रण गर्ने कु्रामा आज पनि वैदिक आर्य ्र खस आर्यका बीचमा धे्रै अन्त्रहरु छन्। वैदिक आर्यहरुले मृत्यु कर्मका कैयन जडताहरुमा सुधा्र ग्रेको देखिन्छ। एक भाइ क्ििरया ब्रछन् अन्य भाइले काम ग्िर्रहेका हुन्छन्। १३ औं दिनको भण्डा्रालाई मात्र बढी महत्व दिन्छन्। आज पूजाका विषयमा पनि तिनीहरु चामलका अक्षता प्रयोग गर्दैनन्। जनै धा्रण गर्नेहरु प्रायः साकाहा्र हुने प्रम्प्रा छ। दशैंको अष्टमी नवमीमा तिनीहरु लसुन प्याज पनि नखाने भन्छन्। म्रटो खड्ग आदिको पूजा गर्ने खसहरुले देशको अ्रटमी नवमीमा बोका, ्रा“गा ढाले्र आमोद प्रमोद गर्दछन्। तलवा्र नचाए्र उफ्रन्छन्। य्रता धे्रै अन्त्रहरु छन्। एउटा लेखमा सम्पूर्ण लेख्न सम्भव भएन।

अहिलेको भूमण्डलीक्रण ्र माक्र्सवादको प्रचा्र सामाजिक चेतनाको विकास आदि का्रणले कर्मकाण्ड वर्णाश्रम खानपिन आदिका घड ्र मिथक मान्यताहरु भत्कदै गए पनि धार्मिक सां्रकृतिक आधा्रहरु नया“ रुपमा अगाडि आएको पनि देखिन्छ। समग्रमा नेपाली खस आर्यहरुले हामी वा्रतविक अनादिकालीन हिन्दु हौं, नेपाल हिन्दु ्राष्ट्र हुनैपर्छ भन्ने प्र्रताव अगाडि सार्नु भन्दा धर्म न्रिपेक्षताभित्र ओमका्र प्िरवा्रले ग्रहण गर्दै आएको ओमका्र प्िरवा्रको पूर्वीया दर्शनका वैज्ञानिक मापदण्डहरु कस्री जोगाउने ्र त्यसमा अपनत्व हासिल गर्ने प्रश्नमा ध्यान दिन आवश्यक देखिन्छ। यसभित्रका मिथक ्र रुढीग्र्रत मान्यतालाई सां्रकृतिकरुपमा होइन एउटा सं्रका्रका रुपमा मात्र बुझ्नु आवश्यक छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top