Free songs
Home / समाचार / संक्षिप्त समाचार / दुई नेता अदालतबाटै पक्राउ

दुई नेता अदालतबाटै पक्राउ

घो राही (युस)– सवोर् च्च अदालतको  आदे श अनुसार रिहा भएका विप्लव ने तृत्वको  ने कपाका के न्द्रीय सदस्य गंगादे व गाउपालिका–३ रोल्पाका चूडामणि ओ ली र सो ही ठाउका रो ल्पा जिल्ला सदस्य लालबहादुर ओ लीलाई प्रहरीले  अदालत परिसरबाटै  पुनः पक्राउ गरे को  छ।

हिरासतमुक्त भएका उनीहरुलाई प्रहरीले  अदालत परिसरबाटै  जिल्ला प्रहरी कार्यालयमा काम छ भन्दै  पुनः लगे को  थियो ।

दाङका प्रहरी प्रमुख बे लबहादुर पाण्डे ले  चूडामणि लाई काठमाडौं र लालबहादुरलाई रोल्पा प्रहरीबाट पक्राउ पूर्जी आइसके काले  छो ड्न नमिल्ने  बताउनुभयो । उहा“ले  दुबै जनालाई सम्बन्धित ठाउ“मा पठाइने  जानकारी दिनुभयो ।

गत वै शाख ६ गते  राम्रीबाट पक्राउ परे का ओ लीद्वयलाई हिरासतमुक्त गर्न माग गदैर्  विनो दकुमार के सीले  बै शाख १५ गते  सवोर् च्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराउनु भएको  थियो । रिटमाथि सुनुवाई गदैर्  सवोर् च्चले  शुक्रवार गै रकानुनीरुपमा हिरासतमा राख्न नमिल्ने  भन्दै  रिहा गर्न आदे श दिएको  थियो ।

यसैबीच जेठ १६ गते पक्राउ परेका दंगीशरणका ३३ वर्षीय कमल चौधरीलाई उच्च अदालतले शुक्रवार रिहा गर्न आदेश गरेपछि चौधरी मुक्त हुनुभएको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top