Free songs
Home / सम्पादकीय / खेल संरचनाको  संरक्षण

खेल संरचनाको  संरक्षण

आठौं राष्ट्रिय खे लकूद सकिएको  छ । २७ चैत ०७५ दे खि शुरु भएर ११ वैशाख २०७६ सम्म खे ल सञ्चालन भएको  हो  । आठौं राष्ट्रिय खे लकूद सञ्चालनको  जिम्मा यसपटक प्रदे श नम्बर ५ ले  पाएको  थियो  । हरे क राष्ट्रिय खे लकूद खे लाडीका लागि उत्सव हुन् । यो  खे लकूद पनि एकाध समस्याबाहे क उत्सवकै रुपमा सकिएको  छ । ३५ खे लमा एक हजार तीन सय सात पदकका लागि पाँच हजार दुई सय ११ खे लाडीले  प्रतिस्पर्धा गरे का थिए । दुई हजार आठ सय २५ पुरुष र दुई हजार तीन सय ८६ महिला खे लाडीहरुको  सहभागिता आफैमा खे ल क्षे त्रको  उत्सव नै हो  । प्रतियो गितामा टो ली प्रशिक्षक छ सय ४० र टो ली व्यवस्थापक चार सय ६१, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक नौ सय २२ र स्थानीय निर्णायक चार सय ७१ समे त गरी जम्मा एक हजार तीन सय ९३ गरी कूल अफिसियलसमे त १० हजार बढीले  सहभागिता जनाए । दुई वर्षपछि नवौं राष्ट्रियमा गण्डकीमा भे ट हुने  गरी खे लाडी विदा भएका छन् ।

पहिलो  कुरा त लामो  अन्यो लका बीच आठौं राष्ट्रिय भएको  यो  महत्वपूर्ण उपलब्धि हो  । यसअघि मंसिरमा गराउने  भनिएको  खे ल विभिन्न कारण सार्दै यहाँसम्म ल्याइयो  र पाँच महिनापछि मात्रै सञ्चालनमा आयो  । २०७३ मा साविक पूर्वाञ्चलमा सातौं राष्ट्रिय भएपछि यसले  लय समाते को  छ । गण्डकीको  नवौं यात्रा पनि २०७७ सालमै हुने  गरी आगामी गतिविधि अघि बढाउनु जरुरी छ । आठौं राष्ट्रियको  नतिजा हे र्दा यसपटक पनि विभागीय टो लीकै दबदबा रह्यो  । से ना, प्रहरी र सशस्त्रले  प्रथम, द्वितीय र तृतीय स्थान हात पारे  । आठौं राष्ट्रिय भएको  प्रदे शको  छिमे की प्रदे श कर्णाली अन्तिम ११ औं स्थानमा रह्यो  । प्रदे श नम्बर २ को  प्रदर्शन पनि निकै कमजो र रह्यो  । खे ल क्षे त्रका लागि निकै लगानी गरिरहे का र खे लाडीकै रुपमा भर्ना गरे र से वा सुविधा दिइरहे का विभागीय टो लीले  अग्रता कायम गर्नु स्वाभाविक पनि हो  तर अब संघीयताको  अभ्याससँगै प्रदे शको  खे ललाई पनि अगाडि बढाउनुपनेर्  चुनौती यो  परिणामले  थपिदिएको  छ । समग्र मुलुकको  मानव विकास सूचकांकमा खे ल क्षे त्रको  विकास पनि जो डिदो  रहे छ भन्ने  यो  नतिजाले  दे खाएको  छ । मानव विकास सूचकांकमा पछाडि परे का कर्णाली र प्रदे श २ निकै कम पदका साथ तल्लो  स्थानमा रहनुले  यही दे खाएको  छ । यो  सम्बन्धित प्रदे शको  खे ल क्षे त्रको  विकासका लागि चुनौती पनि हो  ।

यो  खे लकूदमा दाङले  आठवटा विधाको  खे ल गराउने  जिम्मे वारी पाएको  थियो , जुन निकै गर्वको  विषय हो  तर दाङमा भएका अधिकांश खे लहरुको  ब्यवस्थापन निकै कमजो र सावित भयो  । कतै खे लाडी चाउचाउ र पानीको  भरमा मैदानमा ओ र्लिए, कतै कार्यक्रमको  मञ्च नै भत्कियो , कतै प्रमुख अतिथिको  विवादले  समस्या आयो  त कतै हो टलमा रकम भुक्तानीका समस्या समे त दे खिए । यस्तो  समस्या आउनु राष्ट्रिय खे लकूद परिषद्कै कमजो री त हो  नै, सँगसँगै दाङले  पाएको  अवसरको  सदुपयो ग गर्न नसक्नु जिल्ला खे लकूद विकास समिति र जिल्लाका सरो कारवालाको  कमजो री पनि हो  । दाङमा आउने  राष्ट्रियस्तरका संरचना र गतिविधिको  सदुपयो ग गर्न नसक्नु ठूलो  विडम्बनाकै रुपमा रहँदै आएको  छ, जो  यसपटक पनि दो हो रिएरै छाड्यो  । अब त सिक्नु र आगामी दिनमा सच्याउनुबाहे क अरु के  गर्न सकिन्छ र ? खे ल क्षे त्रको  अनावश्यक राजनीति कसरी कम गर्न सकिन्छ, सो च्नुपर्छ ।

आठौं राष्ट्रियसँगै प्रदे श ५ का जिल्लाहरुले  प्राप्त गरे को  ठूलो  सम्पत्ति भने का खे ल संरचना नै हुन् । २४ करो डको  लगानीमा बे लझुण्डीमा एथ्ले टिक्स रंगशाला बन्दैछ, जहाँ महिला फूटबलसमे त गराइयो  । सांके तिकरुपमै भए पनि आफ्नै रंगशालाको  प्याराफिटमा बसे र दाङवासीले  राष्ट्रिय प्रतियो गिता हे र्न पाए । अब यो  संरचनालाई चाँडो भन्दा चाँडो  पूर्णता दिएर त्यसको  संरक्षणका लागि यो जना बनाउनुपर्छ । लमहीको  क्रिके ट मैदान, घो राही सालघारीको  बास्के टबल को र्ट आदि यसपटक दाङले  पाएका राष्ट्रिय संरचना हुन् । यी संरचना समग्र जिल्लाका पहिचान त हुन् नै, सम्बन्धित स्थानीय सरकारका महत्वपूर्ण सम्पत्ति हुन् । यी संरचनाको  संरक्षण, प्रयो ग र थप विकासका लागि स्थानीय तहले  खे ल क्षे त्रलाई समे त समे टे र यो जना र संयन्त्र बनाउनुपर्छ । राष्ट्रिय खे लकूदसँगै शुरु भएका खे ल संरचनाको  विकास गनेर्  जिम्मे वारी अब स्थानीय सरकारकै हो , यसमा सहयो ग गनेर्  दायित्व आम नागरिकको  हो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top