Free songs
Home / सम्पादकीय / सबै बालबालिकालाई विद्यालय पु¥याऔं

सबै बालबालिकालाई विद्यालय पु¥याऔं

हिजो दे खि दे शभरि विद्यार्थी भर्ना अभियान शुरु भएको  छ। ‘हाम्रो  शहर, हाम्रो  गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔं’ भन्ने  नाराका साथ दे शभरिका ७५३ स्थानीय तहले  एकैसाथ भर्ना अभियान शुरु गरे का छन्। नयाँ वर्षसँगै नयाँ शैक्षिकसत्र शुरु हुने  भएकाले  भर्ना अभियान पनि शुरु भएको  छ। त्यसो  त सरकारले  वैशाख २ देखि ‘राष्ट्रिय भर्ना अभियान दिवस’ को  रुपमा अघि बढाउने  तयारी पनि गरे को  छ। संघीय सरकारले  विद्यार्थी भर्ना अभियानका लागि ने तृत्व गरे  पनि विद्यालय शिक्षा पूर्णरुपमा स्थानीय तहमा गइसके काले  स्थानीय तहले  यो जना बनाएर अघि बढ्नुपनेर्  मत पनि आइरहे का छन्। जे सुकै भए पनि विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन सबैले  आ–आफ्नो  ठाउँबाट सहयो ग गर्नुपर्दछ।

विगत १५ वर्षदे खि विद्यार्थी भर्ना अभियान जारी छ। यसको  प्रभावकारिता कस्तो  छ, खासै मूल्यांकन हुने  गरे को  छैन। सरकारकै तथ्यांक पत्याउने  हो  भने  पनि उमे र पुगे का झण्डै एक लाख बालबालिका अहिले  पनि विद्यालयभन्दा बाहिर छन्। गएको  वर्ष ६० हजार बढी बालबालिका विद्यालय बाहिर रहे कामा यो  वर्ष बढे र ९१ हजार पुगे को  सरकारी तथ्यांकले  दे खाएको  छ। पाँचदे खि नौ वर्ष उमे र समूहका २५ लाख ८३ हजार बालबालिकामध्ये  गएको  वर्ष २४ लाख ९२ हजार विद्यार्थी विद्यालय भर्ना भएको  तथ्यांक छ। यीमध्ये  पनि धे रै बालबालिकाले  कक्षा छाड्ने  गरे का छन्। कैयौं बालबालिका विद्यालय नै भर्ना नहुने  र भर्ना भएकामध्ये  पनि धे रैले  कक्षा छाड्ने  बिडम्बनापूर्ण स्थितिको  अन्त्य गर्नु जरुरी छ।

बालबालिका विद्यालयबाहिर रहनुको  प्रमुख कारण अभिभावकको  आर्थिक अवस्था मानिएको  छ। साँझ बिहान हातमुख जो ड्न धौधौ हुने  अभिभावकले  आफ्ना छो राछो रीलाई विद्यालय पठाउन सकिरहे का छैनन्। त्यसो  त राउटे लगायतका कतिपय समुदायमा चे तनास्तरका कारण पनि सबै बालबालिका विद्यालय जाने  अवस्था बनिसके को  छैन। पहिले को  तुलनामा छो राछो री पढाउने  लहर ह्वात्तै बढे को  छ तर पनि अझै शतप्रतिशत बालबालिका विद्यालयमा पुग्न सकिरहे का छैनन्। भर्ना अभियानका निम्ति सरकारले  मानव विकास सूचकांकमा पछाडि रहे का १५ जिल्लालाई २० लाख रुपैयाँका दरले  रकम दिने  गरे को  भने  अन्य जिल्लालाई भने  ५० हजार रुपैयाँका दरले  बजे ट विनियो जन गरिएको  छ। यो  रकम अन्य प्रशासनिक काममा भन्दा विशुद्ध बालबालिकालाई विद्यालयमा ल्याउने  र टिकाइरहने  काममा लगाउनु आवश्यक छ। त्यसका लागि कम्तिमा विद्यालय पो शाक र शैक्षिक सामग्री सहयो ग गर्न सके को  खण्डमा विद्यालय भर्ना अभियान प्रभावकारी बनाउन सकिने छ।

गत वर्ष ‘हामी सबैको  इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने  नाराका साथ विद्यालय भर्ना अभियान शुरु गरिएको  थियो । न्यून आयस्रो त भएका विद्यार्थीलाई ‘एक बच्चाको  भर्ना मे रो  सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने  नारासहित अभिभावकत्व ग्रहण गनेर्  अभियान पनि चले को  थियो । गत वर्ष अभिभावकत्व ग्रहण गरे काहरुले  एक वर्षसम्म बालबालिकालाई सहयो ग गर्न सके  कि सके नन् हे र्न जरुरी छ। सस्तो  लो कप्रियताका लागि कुनै घो षणा गनेर्  र त्यसलाई आफ्नो  उत्तरदायित्वको  रुपमा नलिने  प्रवृत्ति ने पाली समाजमा ब्याप्त छ। यसले  पनि अभिभावकत्व ग्रहण गनेर्  प्रक्रियालाई असर गरे को  दे खिन्छ। गत वर्ष अभिभावकत्व ग्रहण गरे काहरुले  आफूले  जिम्मा लिएका बालबालिकाको  अवस्था सार्वजनिक गर्दै पुनः अभिभावकत्व दो हो ¥याउने तिर ध्यान दिन जरुरी छ। मुलुकले  समाजवादको  परिकल्पना गरे  पनि हुने  र नहुने को  खाडल निकै ठूलो  छ। कम्तिमा हुने ले  नहुने लाई सहयो ग गर्नु दया हो इन सामाजिक उत्तरदायित्वको  रुपमा वहन गनेर्  परिपाटीको  विकास गर्दा पनि यस्ता अभियान प्रभावकारी बनाउन सहयो ग पुग्ने छ। राज्य, समुदाय र समुदायका सचे त व्यक्तिहरु आफ्नो  दायित्वमा प्रतिबद्ध हुने  हो  भने  यसलाई राष्ट्रिय अभियानकै रुपमा र उत्सवकै रुपमा सम्पन्न गर्न सकिने  छ। कम्तिमा सबै मिले र सबै बालबालिकालाई विद्यालयसम्म पु¥याऔं र टिकाइराख्न सहयो ग गरौं।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top