Free songs

सडक उद्घाटन

घो राही (युस)– घो राही उपमहानगरपालिकाको  घो राही बजारदे खि वडा नम्बर १९ को  सैघा सडक सञ्जालसग जो डिएको  छ । घो राहीको  रझे ना चो कदे खि सैघा पा“चपो खरीसम्मको  २० किलो मिटर सडक बने पछि यातायात सञ्जाल सैघाको  गाउसग जो डिएको  हो  ।

लीलाधर थापा स्मृति मार्गले  चिनिने  उक्त सडक निर्माणका लागि वडा नं. १९ ले  गत आर्थिक वर्षमा छ लाख र चालु आर्थिक वर्षमा १५ लाख रुपैया“ बजे ट
छुट्याएको  थियो  ।

यसैबीच आइतवार पहिलो  पटक पा“चपो खरीसम्म बस पुगे को  छ । ना ३ ख ६६७६ नं.  को  बस पहिलो  पटक घो राही रझे ना चो कदे खि पा“चपो खरीसम्म पुगे को  हो  । गाउ“मा बस पुगे पछि स्थानीयहरुले  जनप्रतिनिधि र चालकलाई स्वागत गरे का थिए ।

सडक निर्माण समितिका अध्यक्ष मीनबहादुर थापाको  अध्यक्षता एवं घो राही उपमहानगरपालिकाका प्रवक्ता भरतमणि अर्यालको  प्रमुख आतिथ्यता र वडा नं. १९ का अध्यक्ष हर्कबहादुर घर्तीको  विशिष्ट आतिथ्यतामा कार्यक्रम गरी सडकको  उद्घाटन गरिएको  छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top