Free songs
Home / फिचर समाचार / प्युठानमा भर्ना अगावै पाठ्यपुस्तक

प्युठानमा भर्ना अगावै पाठ्यपुस्तक

 सागर रिजाल

प्युठान। प्युठानमा यो  वर्ष शैक्षिक सत्र २०७६ का लागि पाठ्यपुस्तकहरु आइपुगे का छन्। जनक शिक्षा सामग्री के न्द्रले  समयमै वितरकलाई पाठ्यपुस्तक जिम्मा लगाएपछि जिल्लामा समयमै पाठ्यपुस्तक आइपुगे का हुन्। जिल्लाका सामुदायिक विद्यालयमा आवश्यक पर्ने  पुस्तक आइपुगे काले  यो  वर्ष भर्नाकै दिन विद्यार्थीले  पुस्तक पाउने  जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख शिवराज पण्डितले  जानकारी दिनुभयो ।

जिल्लाका सबै विद्यालयका बैंक खातामा पाठ्यपुस्तकअन्तर्गतको  रकम जम्मा गर्ने  काम स्थानीय तहले  गर्नुपर्ने  उहँ“ले  बताउनुभयो । रकम पठाउन ढिलो  चा“डो  हुन सक्छ अन्य शीर्षकबाट भए पनि विद्यालयमा पाठ्यपुस्तक वितरण गर्न आग्रह गरिएको  उहाले  बताउनुभयो । उहा“ले  भन्नुभयो – ‘समयमा वितरण गर्ने  नगर्ने  भन्ने  कुरा पुस्तक बिक्रे ता पसल तथा सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुमै भर पर्छ।’

शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रिएपछि वितरणको  काम शुरु गरिएको  छ। शनिवारसम्म ९० प्रतिशत पाठ्यपुस्तक वितरण भइसके को  छ। ने पाल पुस्तक तथा स्टे शनरी व्यवसायी महासंघ जिल्ला शाखाले  आवश्यक पनेर्  नया“ पुस्तक जिल्ला भिœयाएर नौवटै स्थानीय तहको  के न्द्रमा पु¥याएपछि वितरणको  काम थालिएको  हो । भर्नास“गै पुस्तक वितरण गर्ने  तयारीमा विद्यालयहरु छन्। ने पाल पुस्तक तथा स्टे शनरी व्यवसायी महासंघ जिल्ला शाखा प्युठानको  पहलमा जिल्लामा पुस्तक वितरण गरिएको  महासंघका सचिव रमे श गिरीले  जानकारी दिनुभयो  ।

प्युठानको  सबै भन्दा दुर्गम गौमुखी गाउ“पालिकामा एकै दिन ४५ वटा विद्यालयमध्ये  ४२ वटा विद्यालयमा शतप्रतिशत पाठ्यपुस्तक वितरण गरिएको  छ। त्यस्तै माण्डवी गाउ“पालिकामा रहे का २६ वटा विद्यालयहरूमध्ये  २३ वटा विद्यालयमा एकै दिन पाठ्यपुस्तक वितरण गरिएको  हो  ।

स्वर्गद्वारी, प्युठान नगरपालिकाका विद्यालयहरूमा पनि पाठ्यपु्स्तक वितरण भइराखे को  छ। नौवहिनी, मल्लरानी गाउ“पालिकामा पनि पर्याप्त मात्रामा पुस्तक पुगे को  छ ।

समयमै पाठयपुस्तक आउदा शिक्षक खुशी

यो  वर्षका लागि कक्षा १ दे खि १० सम्मका अंग्रे जी मिडियमका सबै पुस्तकहरू आइपुगे का छन्। आफूहरुले  पुस्तक पसललाई पुस्तक माग गर्ने  गरे को  र पुस्तक पसलले  नै विद्यालयलाई पुस्तक उपलब्ध गराइदिने  गरे को  पाइन्छ। गत शैक्षिक सत्रमा पाठ्यपुस्तक ढिलो गरी प्राप्त हु“दा पठनपाठनमा प्रभाव परे को  शिक्षकहरुको  भनाइ छ।

समयमा पुस्तक नआउ“दा सबैभन्दा बढी विद्यालयका प्रधानाध्यापकलाई समस्या हुने  गरे को  महे न्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक खे तबहादुर रो काले  बताउनुभयो । उहा“ले  भन्नुभयो – ‘यो  वर्ष शैक्षिक सत्रको  शुरुवातमै आफूहरूले  सबै विद्यार्थीलाई पुस्तक वितरण गर्न पाउने मा ढुक्क छौं।’ विगतका वर्षहरूमा शैक्षिक सत्र शुरु भएको  तीन÷चार महिनामा पनि नया पुस्तक विद्यार्थीको  हातमा नपुग्ने  समस्या झे ल्दै आएका प्युठानका सामुदायिक विद्यालयहरूले  यो  वर्ष भने  शैक्षिक सत्र शुरु हुनु अगावै पुस्तक पाउने मा ढुक्क छन्।

बैशाख २ गते दे खि भर्ना अभियान

जिल्लामा यही बैशाख २ गते दे खि भर्ना अभियान सञ्चालन गरिने  जिल्ला शिक्षा समन्वय इकाई प्रमुख शिवराज पण्डितले  जानकारी दिनुभयो  । जिल्लाका सबै बालवालिकाहरूलाई पुस्तक पु¥याउने  लक्ष्य राखिएको  छ। ‘भर्ना गरे कै दिन विद्यार्थीका हातमा नयॉ पुस्तक हुन्छ’– उहा“ले  भन्नुभयो – ‘जिल्लामा आवश्यक पर्ने  पाठयपुस्तक भित्रिसके को  छ।’ उहा“ले  हरे क सामुदायिक स्कूलले  पुस्तक खरीद गरे र विद्यार्थीहरुलाई निःशुल्क उपलब्ध गराउने  बताउनुभयो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top