Free songs
Home / विचार / नववर्षको  शुभकामना–सबैमा सकारात्मक सोचले  राज गरोस्

नववर्षको  शुभकामना–सबैमा सकारात्मक सोचले  राज गरोस्

रमेशकुमार अधिकारी

भनिन्छ अबको  विश्व तीन कारणले  गुणात्मक रुपमा बदलिदै जाने छ र अझ समृद्ध बन्ने छ। पहिलो  कारण मानव मस्तिष्कमा अन्तरनिहीत क्षमताको  अधिकतम उपयो ग, दो स्रो  कारण व्यक्तिको  सकारात्मक सो च वा प्रशंसनीय खो जको  आदत र ते स्रो  कारण प्रविधिको  व्यापक प्रयो ग। यो  ले ख दो स्रो  कारण अर्थात व्यक्तिको  सकारात्मक सो च मात्र बदलिदा पनि समाज र राष्ट्रलाई बदल्न सकिन्छ भन्ने मा चर्चा गर्न के न्द्रित छ।

मानिसमा सकारात्मक र नकारात्मक दुबै गुण विद्यमान हुन्छन्। सकारात्मक गुणको  विकास गर्न अलि मे हनत गर्नुपर्दछ। जसरी खे तबारीमा बाली–बिरुवा राम्रो स“ग हुर्काउन र फलाउन अनिवार्यरुपमा झारपात हटाउनैपर्दछ त्यसरी नै व्यक्तिमा पनि नकारात्मक प्रबृत्तिलाई पन्छाएर मात्र सकारात्मक गुणको  विकास गर्न सकिन्छ। अर्थात बुझ्नैपनेर्  कुरा के  हो  भने  व्यक्ति आपसे आप सकारात्मक हुन सक्दैन। तत्सम्बन्धी विद्या–बुद्धिको  साधना र अभ्यास कर्म गर्नैपर्दछ। व्यक्तिमा सकारात्मक गुणको  विकास हु“दा प्रथमतः व्यक्तिले  आफैमा भएको  सबल पक्षलाई पहिल्याउ“छ र त्यसैको  भरपूर उपयो ग गर्दै सिर्जना र नवप्रवर्तनको  बाटो मा अघि बढ्छ। उसले  ऊर्जा, उत्साह र उत्प्रे रणाको  स्रो त स्वयं भएको  अनुभूति गर्छ। उसमा हरे क काम मे हनतका साथ सम्पादन गर्न र अनुशासित हुन आत्मप्रे रणा जागृत हुन्छ। सकारात्मक सो च भएको  व्यक्ति सम्भावनाबाट समृद्धिको  बाटो  पछ्याउन अग्रसर हुन्छ। समस्यालाई स्वाभाविक ठान्दछ र व्यवस्थापन गर्दछ। दूरदर्शिताका साथ अघि बढ्छ।

नकारात्मक गुणको  विशे षता फरक छ। व्यक्तिमा नकारात्मक आदत आफै विकास हुन्छ। कुनै मे हनत नै चाहिदैन। जसरी खे तबारीमा झार जंगल आफै उम्रन्छ त्यस्तै हो  नकारात्मक आदत। नकारात्मक आदतले  मानिसको  सो चाइ, बो लाइ र गराइलार्र्ई कुण्ठित बनाइदिन्छ। सिर्जनशीलता अवरुद्ध हुन्छ। पारिवारिक तथा सामाजिक माया र मर्यादा दिन कन्जुस बनाउ“छ। ससाना समस्यालाई पनि पहाड दे ख्ने  बानीको  विकास गराउ“छ । अहंकार, इष्र्या, क्रो ध र लो भ बढ्दै जान्छ। चिन्ताको  भूमरीमा रुमल्लिरहने  स्वभावको  विकास हुन्छ। सम्मान, शुभे च्छा, सद्भाव, सहयो ग र से वाभाव किनारा लाग्छ। दो ष दर्शिता प्रबल रहन्छ।

यसरी मानव जीवनको  उज्यालो  पक्ष सकारात्मक र अ“ध्यारो  पक्ष नकारात्मक हो  भन्ने मा हामी सहमत हुन कर लाग्छ। र, नकारात्मक पक्षलाई छाडा बन्न नदिन सकारात्मक पक्षको  प्रभुत्व अनिवार्य छ भन्ने  कुरामा सहमत हुनुपनेर्  हुन्छ। यस सन्दर्भमा ने पाली समाज कसरी अघि बढिरहे को  छ भन्ने  प्रश्न उठ्न सक्छ। सो  बारे मा के ही चर्चा गरौं। अहिले  हाम्रो  दैनिकीमा नकारात्मक सन्दे श बढी मात्रामा संप्रे षण भइरहे को े  प्रतित हुन्छ। सञ्चार माध्यम र सामाजिक सञ्जाललाई पछ्याउने  हो  भने  उक्त नकारात्मक तस्बिर छर्लङ्ग दे ख्न पाइन्छ। मानव जीवनमा सकारात्मक पक्षले  राज नगर्दा आपसे आप नकारात्मक पक्ष बलियो  हुन्छ र चरित्रमा चित्रण हुन थाल्छ। अहिले  नकारात्मक आदत बलियो  भएका कारण सरकारदे खि समुदायसम्म र ने तादे खि नागरिकसम्म सबैमा निदेर् शनात्मक मनो विज्ञान व्याप्त छ।

अरुलाई निदेर् शन दिन अग्रसर हुने  तर आफूले  खासै मे हनत नगनेर्  बानी मुखरित भइरहे को  छ। हरे कमा सम्पादित कामको  समीक्षा, सिकाइ र सुधारको  तालिका लागु हुनुपनेर्  हो  तर त्यो  पनि प्राथमिकतामा परे को  पाइ“दैन। यो  स्थिति हुनुलाई के  भन्न सकिन्छ भने  हामीहरुले  सकारात्मक गुण विकास गर्न आवश्यक मे हनत गरिरहे का छैनौं। पर्याप्त मे हनतको  अभावमा हाम्रा सो चाइ, बो लाइ र गराइ नकारात्मक भइरहे का छन्। यस किसिमको  नकारात्मक प्रबृत्तिले  क्षणिक अहंको  सन्तुष्टि त दिन्छ तर सामुन्ने का समस्या यथावत रहन्छन् र समाज रुपान्तरण तथा आर्थिक समृद्धिलाई सघाउन सक्दैन।

हामी प्रत्ये क व्यक्तिमा सकारात्मक बन्ने  अथाह संभावना छ। सो  संभावनाको  भरपूर उपयो ग गरे र हरे क व्यक्ति समृद्ध र सुखी बन्न सक्छ भन्ने  कुरामा पनि शंका छैन र रहनु पनि हु“दैन। अतः हामीहरु सकारात्मक बन्नैपर्दछ र यो  जीवनलाई शान्त, समुन्नत र सुखी बनाउन तल्लीन रहनुपर्दछ। हाम्रा सामु सकारात्मक बने र समाजलाई अगुवाइ गरे का दृष्टान्त पनि छन्। तर आमरुपमा सकारात्मक चरित्रको  विकास नभएका कारण चिन्ता गर्नुपरे को  हो । प्रश्न उठन सक्छ सकारात्मक कसरी बन्ने  ? सकारात्मक बन्ने  विभिन्न उपायहरु पूर्वीय दर्शनमा वर्णित छन्। गुरुकूल पद्धतिमा आधारित शिक्षा र दैनिक यो ग साधनालाई सकारात्मक जीवनका लागि उपयो गी उपायको  रुपमा लिने  गरे को  शास्त्रहरुमा दृष्टान्त पाइन्छ। तर अहिले को  हाम्रो  शिक्षा प्रणाली गुरुकूल पद्धतिमा आधारित छैन र यो ग अभ्यास पनि शिक्षाको  अनिवार्य अङ्ग बने को  छैन। त्यसैले  सा“च्चै भन्ने  हो  भने  अहिले को  समाजले  सकारात्मक बन्ने  गतिलो  सङ्गत पाउन सकिरहे को  छैन। यद्यपि सकारात्मक ज्ञान फैलाउन के ही संस्था वा अभियन्ताहरुका लागि रहे को  स्थिति छ तर त्यो  पर्याप्त छैन। अतः अब हामीहरु सकारात्मक ज्ञानको  व्यापकीकरणमा जानै पर्दछ र शिक्षा प्रणालीमा सकारात्मक ज्ञानलाई जो डे र जा“दा सो  व्यापकीकरण संभव बनाउन सकिन्छ।

मानिस सकारात्मक हुन उसले  अभ्यास गर्नुपनेर्  उपयो गी उपायका बारे मा पश्चिमा समाजमा पनि प्रशस्त अनुसन्धान भइरहे का छन्। यसै क्रममा सन् १९८० को  दशकमा डे विड कुपरराइडरले  आफ्नो  शो ध कार्यबाट प्रमाणित गरे को  प्रशंसनीय खो ज (एप्रिसियटिभ इन्क्वायरी) को  प्रभाव बडो  ते जका साथ बढिरहे को  छ। यो  दर्शनले  व्यक्तिमा सकारात्मक सो च विकास गर्न र उक्त सकारात्मक सो चका माध्यमबाट निजको े े  जीवनमा आमूल परिवर्तन गर्न सकिन्छ भन्ने  मान्यता राख्छ। नागरिक सकारात्मक ह“ुदा समाज र राष्ट्रले  समृद्धि हासिल गर्न सक्छ भन्ने  विश्वास यो  दर्शनमा अन्तरनिहित छ। प्रशंसनीय खो जको  यो  नवीन दर्शनलाई दैनिक जीवनमा उतार्न ‘फो र–डि’ को  फर्मुला विकास गरिएको  छ। जसलाई डिस्कभर, ड्रिम, डिजाइन र डे स्टिनी भने र बुझाइन्छ। यो  फर्मुला अवलम्वन गर्दा अमे रिकाका धे रै व्यावसायिक कम्पनीहरुको  कार्यकुशलतामा समे त चुस्तता र मुनाफामा बृद्धि भएका कारण यो  नवीन दर्शनको  प्रभाव विश्वव्यापी भइरहे को  छ।
प्रशंसनीय खो ज (एप्रिसियटिभ इन्क्वायरी) को  व्याबहारिक प्रयो गलाई अझ सरल र उपयो गी बनाउन अमे रिकाको  डे भिड कुपरराइडर से न्टर फर एप्रिसियटिभ इन्क्वायरीले  निरन्तर अध्ययन अनुसन्धान गरिरहे को  छ। हासिल भएको  निष्कर्षका आधारमा प्रशंसनीय खो ज (एप्रिसियटिभ इन्क्वायरी) को  दर्शनलाई परिमार्जन गर्दै लगिएको  छ। प्रशंसनीय खो जलाई दैनिक जीवनमा उतार्न र हरे क कार्यमा उत्कृष्ट सफलता हासिल गर्न लर्न–अप्लाई–एम्प्लीफाई (सिक– प्रयो ग गर–व्यापक गर)को  सूत्र प्रयो ग गर्न पछिल्ला सामग्रीहरु मार्फत सुझाइएको  पाइन्छ। म अहिले  अमे रिकामा छु र यहा“को  दैनिक जीवनमा प्रशंसनीय खो जलाई कसरी प्रयो गमा ल्याइ“दैछ भन्ने  कुरालाई सूक्ष्मरुपमा अवलो कन गर्दै नया“ कुरा सिक्ने  को सिस गरिरहे को  छु।

ने पाली समाजले  उच्चस्तरीय जीवन शैलीको  आकांक्षा राखे को  छ। सरकारले  दु्रततर उच्च आर्थिक बृद्धिका साथ विकास र समृद्धिको  यात्रालाई अघि बढाउन चाहन्छ। यस निमित्त समृद्ध ने पाल, सुखी ने पालीको  दीर्घकालीन सो च अघि सारिएको  छ। यो  सो चलाई साकार पार्न सहयो गी उद्दे श्य र परिमाणात्मक लक्षहरु समे त परिभाषित गरिएका छन्। एकातर्फ नकारात्मक मनो विज्ञानको  जबर्जस्त पकड र अकोर् तर्फ सुशासन–विकास–समृद्धिको  उच्च आकांक्षाका बीच लय र ताल मिलाउन सकारात्मक सो चको  अभियान नै अहिले को  सही मार्ग पहिचान हो  भन्ने  लाग्छ।

सरकारदे खि समुदायसम्म र ने तादे खि नागरिकसम्म सबैमा सकारात्मक रुपान्तरणको  खा“चो  छ। मे हनत गरे र सकारात्मक बन्न सकिन्छ भन्ने  विज्ञानसम्मत सिकाइ छ। मे हनत ग¥यांै भने  हामीबीच मौलाइरहे को  नकारात्मक प्रबृत्तिको  अवश्य अन्त्य हुने छ। हामी सकारात्मक हु“दै गर्दा हामीमा अदम्य साहस र आत्मविश्वास पैदा हुने छ। सो  सहास र आत्मबिश्वासले  रहरका साथ काम गनेर्  अर्थात से ल्फ इफिके शीको  अबस्था पैदा हुने छ। व्यक्तिगत तवरमा इच्छा, काम, विश्वास, सञ्चार, समय, मूल्य र खुशीप्रति हामी जिम्मे वार बन्ने  छांै। यसबाट जीवनको  सही गन्तब्य दिशाबो ध हुने छ र गन्तव्यमा पह“ुचको  सुनिश्चतता हुने छ।

सकारात्मक सो चले  समृद्धिलाई वरवर दे ख्न र अनुभव गर्न सम्भव तुल्याउ“छ। यसले  सामुन्ने का समस्या संबो धन गर्न र समृद्धिको  आकांक्षा फलिभूत पार्न हरे क व्यक्तिमा सामथ्र्यको  विकास गराउ“छ। किनकि सकारात्मक बन्न व्यक्तिले  मे हनत गर्नुपर्दछ र मे हनत गर्न थाले पछि समृद्धि हासिल हु“दै जान्छ। नकारात्मक हु“दासम्म हामीमा आलष्य, अभिमान र आक्रो शको  साम्राज्य चलिरहन्छ । सकारात्मक हुन सक्यौं भने  शान्त, विवे की र निष्ठावान बन्न सकिन्छ। सुन्दर, सम्मानित र सभ्य जीवन जीउन हामीले  छलकपट, व्यक्तिगत स्वार्थ र बे इमानीलाई तिरस्कार गर्नै पर्दछ। हाम्रो  रो जाइ इमान, विवे क र निष्ठामा लक्षित हुनैपर्दछ। दृढता हामीमा अन्तरनिहीत शक्ति हो  जसको  प्रयो गबाट हामी सकारात्मक बन्न सक्छौं। यतिबे ला हामीहरु नया“ वर्ष २०७६ को  हर्षौल्लासमा छौं। यो  शुभसमयलाई नकारात्मकपक्षको  विसर्जन तथा सकारात्मक ज्ञान र चरित्रको  प्रबद्र्धन गनेर्  साइतको  रुपमा उपयो ग गरौं। हामी सबैमा नकारात्मक सो चलाई पैतलामुिन पार्न र सकारात्मक सो चलाई शीरमा बास गराउन यो  वर्षले  सत्पे ्ररणा जागृत गरो स्। यो  पुस्ताले  समृद्धिको  इतिहास रच्न सको स् र अर्को पुस्तालाई समृद्ध सभ्यता हस्तान्तरण गर्न सकियो स्। यिनै शुभे च्छाभाव प्रकट गर्दै सारांशमा सबैमा सकारात्मक सो चले  राज गरो स् भन्ने  शुभकामनाका साथ यो  ले ख टुंंग्याउछु।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top