Free songs
Home / फिचर समाचार / डाक्टर बस्ने  सुविधासम्पन्न भवन

डाक्टर बस्ने  सुविधासम्पन्न भवन

 ओ पे न्द्र बस्ने त

तुलसीपुर । दाङका दुई ठूला अस्पतालसहित आठवटा स्वास्थ्य चौकीमा सुविधासम्पन्न भवन निर्माण हु“दैछन्। एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियो जनाअन्तर्गत भवनहरु निर्माण हुन लागे को  सघन शहरी तथा भवन निर्माण आयो जना कार्यालय दाङका इञ्जिनियर खड्गबहादुर चौधरीले  जानकारी दिनुभयो ।

निर्माणाधीन भवनहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको  अख्तियारीमा शहरी विभागमार्फत बन्न लागे का हुन्। भवन निर्माणपश्चात सम्बन्धित अस्पताल र स्वास्थ्य चौकीमा कार्यरत डाक्टर तथा कर्मचारीहरु बस्ने छन्।

जसअन्तर्गत राप्ती प्रादे शिक अस्पताल तुलसीपुरमा डाक्टर तथा कर्मचारीहरु बस्नका लागि छुट्टा छुट्टै दुईवटा सुविधासम्पन्न भवन निर्माण कार्य तीब्र गतिमा अघि बढाइएको  छ।

तुलसीपुर इलाका प्रहरी कार्यालयदे खि दक्षिणमा आठजना डाक्टरका परिवारका लागि दुईतले  भवन निर्माण हु“दैछ। जसको  लागत तीन करो ड ४७ लाख २३ हजार रहे को  छ। यस्तै १२ युनिट कर्मचारी परिवारका लागि दुई करो ड ९४ लाख ३२ हजारको  लागतमा दुईतले  भवन निर्माण ह“ुदैछ।

२०७६ असो ज ५ गते सम्म निर्माण कार्य सम्पन्न गनेर्  गरी सिएम÷प्रे म धन जे भी काठमाडौंले  २०७४ असो ज ६ गते  सम्झौता गरे को  थियो । हालको  काम अनुसार निर्माण कार्य अवरुद्ध नभए तो के को  समय अगावै निर्माण कार्य सम्पन्न हुने  इञ्जिनियर चौधरीले  जानकारी दिनुभयो ।

अस्पतालको  आफ्नै हाताभित्र डाक्टर तथा कर्मचारी को  बस्ने  क्वाटर (को ठा) नहु“दा उनीहरु बाहिर को ठा लिएर बस्न बाध्य छन्। अस्पतालको  आफ्नै भवन नहु“दा अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारीहरु को ठा भाडामा लिएर बस्नुपनेर्  बाध्यता रहे को  राप्ती प्रादे शिक अस्पताल प्रशासन प्रमुख नीमबहादुर ओ लीले  बताउनुभयो ।

‘डाक्टर बस्ने  क्वाटर छैन। जसले  गर्दा डाक्टरहरु अस्पताल भन्दा बाहिर गएर को ठा भाडामा लिएर बस्न बाध्य छन्’– प्रशासन प्रमुख ओ लीले  भन्नुभयो – ‘जसका कारण अनकलमा बस्ने  डाक्टरहरु सिकिस्त बिरामीको  उपचारमा अँउ“दा निकै कठिनाइ हुने  गर्छ।’ अपस्तालको  आफ्नै भवन भएमा बिरामीले  छिटो छरितो  से वा सर्वसुलभ तवरले  पाउने  उहा“ले  बताउनुभयो ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घो राहीमा पनि कर्मचारीहरु बस्नका लागी सुविधासम्पन्न भवन बन्न लागे को  छ। कार्यालयका इञ्जिनियर चौधरीले  दिएको  जानकारी अनुसार पश्चिम दाङका धनौरी, हे कुली, बे लटाकुरा, श्रीगाउ“ स्वास्थ्य चौकीमा कर्मचारीहरुका लागि भवन निर्माण हु“दैछन्। यस्तै रामपुर, दे उखुरी क्षे त्रको  गंगापरस्पुर, लालमटिया र सिसहनिया स्वास्थ्य चौकीमा पनि भवन निर्माण हुन लागे का छन्। ती भवनहरु दुईवटा परिवार बस्न सक्ने  क्षमताका हुने छन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top