Free songs
Home / समाचार / प्रमुख समाचार / अब समृद्धिको आधार पर्यटनः सञ्चारमन्त्री

अब समृद्धिको आधार पर्यटनः सञ्चारमन्त्री

 सागर रिजाल

प्युठान। ने पाल सरकारका सूचना, सञ्चार तथा प्रविधि मन्त्री गो कुलप्रसाद बा“स्को टाले  समृद्ध ने पाल सुखी ने पालीको  नारालाई साकार बनाउन ग्रामीण पर्यटन प्रवद्र्धन गर्न जरुरी रहे को  बताउनुभएको  छ।

गौमुखी गाउपालिका र ने पाल पत्रकार महासंघ प्युठानको  संयुक्त आयो जनामा सो मवार गौमुखी गाउ“पालिका–२ अर्खाको  ठूलाचौरमा आयो जना गरिएको  ५ नम्बर प्रदे शस्तरीय गौमुखी मिडिया सम्मे लनलाई सम्बो धन गर्दै मन्त्री बा“स्को टाले  कृषि, पर्यटन र ऊर्जाको  क्षे त्रमा सरकार लागिपरे को  बताउनुभयो । ‘लघुउद्यम, स्थानीय उपज, ग्रामीण जनताको  जीवनस्तर सुधार नगरी समृद्धि हासिल गर्न सकिदैन’– मन्त्री बा“स्को टाले  भन्नुभयो – ‘ग्रामीण पर्यटन क्षे त्रको  विकासमा
आ–आफ्नो  क्षे त्रबाट लागि पर्नु जरुरी छ।’

ग्रामीण क्षे त्रमा रहे का पर्यटकीय क्षे त्रको  विकासमा हो मस्टे को  भूमिका महत्वपूर्ण हुने  मन्त्री बास्को टाले  बताउनुभयो । ‘ग्रामीण क्षे त्रमा भएका पर्यटकीय क्षे त्रको  प्रचारप्रसारस“गै मनो रञ्जन प्राप्तिका लागि हो मस्टे को  महत्वपूर्ण भूमिका हुन्छ’– मन्त्री बास्को टाले  भन्नुभयो – ‘हो मस्टे ले  पर्यटकहरुलाई लो भ्याउ“छ।’ सरकारले  पर्यटन क्षे त्रलाई प्राथमिकतामा राखी पर्यटन वर्ष २०२० मनाउन लागे को  उहाले  बताउनुभयो ।

 

मिडिया सम्मे लनका प्रमुख अतिथिसमे त रहनुभएका बा“स्को टाले  पर्यटनस“गै शिक्षा पनि विकासको  आधार भएको  बताउनुभयो । ‘विद्यालय पुग्ने  बालबालिकालाई विद्यालयमा पठाउन उहा“ले  अर्खावासीलाई आग्रह गर्नुभयो । उहा“ले  भन्नुभयो – ‘बालबालिकालाई भर्ना गरे पछि १८ वर्षसम्म अभिभावकले  हे रचार गर्नुपर्छ।’ शिक्षा समाज रुपान्तरणको  महत्वपूर्ण पक्ष भएको  उहा“ले  बताउनुभयो । शिक्षाले  पनि पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गनेर्  उहा“को  भनाइ थियो ।

ज्ये  ष्ठ नागरिकलाई एक लाखसम्मको  बीमा

ने पाल सरकारले  नया  वर्ष २०७६ को  अवसरमा ज्ये ष्ठ नागरिकको  सम्मानका लागि निःशुल्करुपमा एक लाखसम्मको  ज्ये ष्ठ नागरिक वीमा बनाइदिने  निर्णय गरे को  छ। बहुमतको  ने कपाको  सरकारले  के ही गरे न भन्ने  विपक्षी पार्टीहरुलाई चुनौती दिदै बीमा कार्यक्रम अगाडि सारिएको  मन्त्री बा“स्को टाले  बताउनुभयो । काठमाडांैबाट शुरु गरिएको  यो  अभियान दे शका सबै गाउमा पुग्ने  उहाले  बताउनुभयो ।

 

मिडिया सम्मे लनले  स्थानीयवासीको  उत्पादन र उत्पादकत्वमा ध्यान दिन जरुरी रहे को  उहा“ले  बताउनुभयो । ‘धार्मिक तथा पर्यटकीय क्षे त्रको  विकासस“गै प्रचारप्रसारमा जो ड दिई पर्यटकहरु बढाउन पत्रकारको  भूमिका महत्वपूर्ण हुन्छ’– मन्त्री बा“स्को टाले  भन्नुभयो – ‘गौमुखीको  प्रचारप्रसारमा पत्रकार चनाखो  हुनुहो ला।’
गौमुखी क्षे त्रको  पर्यटन प्रवद्र्धन र प्रचारप्रसार गनेर्  उद्दे श्यले  गाउ“पालिका र पत्रकार महासंघले  गौमुखी मिडिया सम्मे लन आयो जना गरे को  हो । गौमुखी मिडिया सम्मे लनले  गौमुखी क्षे त्रको  धार्मिक, ऐ तिहासिक र पुरातात्विक महत्व उजागर गर्नुका साथै त्यस क्षे त्रको  पर्यटन प्रवद्र्धनमा टे वा पु¥याउने  अपे क्षा रहे को  गौमुखी गाउ“पालिकाका अध्यक्ष विष्णुकुमार गिरीले  बताउनुभयो  ।

 

देशैभरका पत्रकारहरु गौमुखी क्षे त्रमा उपस्थितगराएर प्रदे शस्तरीय मिडिया सम्मे लन आयो जना गरिएको  उहँले  बताउनुभयो । उहाले  भन्नुभयो – ‘गौमुखी क्षे त्रको  दे शैभरि प्रचार गर्ने  यो जनाका साथ कार्यक्रम आयो जना गरिएको  हो ।’

 

गाउपालिकाको  माग
गौमुखी गाउपालिकाले  सूचना, सञ्चार तथा प्रविधि मन्त्री बा“स्को टासमक्ष मागपत्र पे श गरे को  छ। गाउपालिका अध्यक्ष गिरीले  माग पत्र पे श गर्नुभएको  हो ।

 

गाउपालिका वडा नम्बर ४ मा रहे को  स्वास्थ्य चौकीलाई गाउ“पालिकास्तरीय अस्पतालमा स्तरो न्नति गर्नुपनेर् , नारीको ट र रजवारमा टे लिफो न टावरको  स्तरो न्नति गर्नुपनेर्  गाउपालिकामा ल्याण्डलाइन फो न विस्तार गर्न, वाईफाई जो न घो षणा गनुपनेर्र् , गौमुखी पर्यटन क्षे त्र घो षणा गर्र्नुपनेर् लगायतका माग राखिएको  हो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top