Free songs
Home / विचार / सरसफाइको क्षेत्रमै  कलम चलाउँँछु वसन्त सर

सरसफाइको क्षेत्रमै  कलम चलाउँँछु वसन्त सर

गोविन्द खड्का

उपस्थितहरु भावुक मुद्रामा रहदा रहदै  २०७५ चै त ७ गते बिहान मै ले खुशी ग्रहण गरेकोे थिए। नेपाल पत्रकार महासंघ दाङ शाखाले ‘पार्वता आचार्य समृति स्वास्थ्य पत्रकारिता पुरस्कार २०७५’ प्रदान गदैर्  थियो। सहभागीहरु आधा भन्दा धेरै का आखामा पीडाका आसु छचल्किएका देखिन्थे।

‘समयमा उपचार नपाएकै  कारण कुनै  पनि नागरिकको अकालमै  मृत्यु नहोस्। कलम चलाउदा यसतर्फ ध्यान दिनुहोला।’ तुलसीपुर उपमहानगरपालिका–६ का वसन्त आचार्यले भन्नुभयो। उहाले आफ्नी श्रीमती पार्वता आचार्यको नाममा एक लाखको अक्षयकोष स्थापना गर्नुभएको थियो। त्यसको व्याजबाट आउने रकम आठ हजार पा“च सय र प्रशंसापत्रले सम्मानित हु“दै  थिए“। समय अभाव वा आयोजकको कार्यक्रम सेडुलमा नपर्दा आफ्नो प्रतिक्रिया दिने मौ का मिलेन। यसै  आलेखमार्फत आचार्य परिवारलाई विश्वास दिलाउ“छु, स्वास्थ्य र सरसफाइको क्षेत्रमै  अलि बढी कलम दौ डिएको महसुस गरेको छु। पीडा छाएको वातावरणमा सम्मानसहितको उहा“हरुको सुझावले थप शक्ति प्रदान गरेको छ।

उहा“ले अघिल्लो वर्ष शान्तिनगरमा फै लिएको झाडापखाला प्रकोपको कुरा पनि कोट्याउनुभयो। सञ्चार माध्यममा व्यापक प्रचार भएपछि देशभरको ध्यानाकृष्ट भएको याद गर्नुभयो। सर्ने रोगका बारेमा बेलै मा प्रचार गरेपछि ठूलो क्षति हुनबाट बचाउन सकिएको सुनाउनुभयो। त्यस बेला उहा“ शान्तिनगर स्वास्थ्य चौ कीमै  कार्यरत हुनुहुन्थ्यो, अनुभूति बताउनुभयोे। सञ्चारको शक्तिबाट परिचित आचार्यले स्वास्थ्य क्षेत्रको गतिलो मुद्दा पुरस्कारमार्फत उठाउन खोज्नुभएको रहेछ। हरेक वर्ष एकजना पत्रकार सम्मान गरेर व्याख्याको वातावरण बनाउन खोज्नुभएको रहेछ। त्यो मबाटै  शुरुवात गर्ने पत्रकार महासंघले मौ का दियो। स्वास्थ्य र सरसफाइका कुनै  पनि सवाललाई खेला“ची सम्झिने छै न। दिसा पिसावका कुरा लेख्नेलाई कमसल आ“क्ने बौ द्धिक समाजलाई बदल्न पुरस्कारले भूमिका निर्वाह गर्नेछ। हरेक वर्षको सम्मानकै  क्रमले कालान्तरमा धेरै लाई स्वास्थ्य र सरसफाइको मुद्दामा केन्द्रित गराउनेछ। केही व्यक्तिले यसै लाई मियो बनाएर अहिले पनि लेख्दै छन्।

आफ्ना अनुभवहरु सुनाइरह“दा आचार्य निकै  भावुक हुनुहुन्थ्यो। जीवनसंगिनीको स्मरण गर्दा जो कोहीलाई थामिन सजिलो छै न। बरु रोष्ट्रममा उभिएर बोल्ने आ“ट गर्नुभयो त्यो नै  ठूलो कुरा थियो। उहा“ले शब्दमा भावना पोख्दा सहभागी स्रोताहरु धेरै का आ“खा आ“सुले डबक्क थिए। केही पिलपिल गदैर्  गालासम्मै  आ“सुका डल्ला खसालिरहेका देखिन्थे। हल पुरै  स्तब्ध थियो। त्यस्तो सम्मान कार्यक्रम मेरो अहिलेसम्मको पहिलो हो। जहॉ रमाउने भन्दा रुने मान्छेहरु धेरै  थिए। हर्षको दिन भए पनि भावुकता बढी थियो। असल मान्छेलाई वार्षिक पुण्यतिथिमा स्मरण गदैर्  थियौ ं। त्यसमा पनि मलाई पहिलो पुरस्कार दिएर दायित्व थपिदिनुभयो। अक्षयकोषका संस्थापक आचार्यले समयमै  रोग पत्ता लागोस् । उपचार पावस र त्यति नपाएकै  कारणले कसै को ज्यान नजाओस्। पार्वतीको ज्यान गयो । अरुको बचोस् भनेर जिम्मेवारी दिनभयो। पत्रकारिताको माध्यमबाट पूरा गर्नेछु।

यो पुरस्कारको लागि योग्य थिए“ वा थिइन, छनोट गर्ने नेपाल पत्रकार महासंघको मापदण्डको सवाल हो। संघका अध्यक्ष सविन प्रियासनले केहीले दिनुहुन्न भन्ने खालको कुरा उठाएको सुनाउनुभयोे। त्यसो भए कसलाई दिने भन्ने प्रश्नको जवाफ नआएपछि दिएको उहा“को भनाइ थियो। त्यसले मलाई थोरै  अफ्ठेरो महुसुस गरायो। मै ले मागेको होइन। कसै लाई खुशी पारेर हात पारेको छै न। यस्तो पुरस्कार छ भन्ने समेत पनि मलाई थाहा थिएन। चित्त दुःखाउनेलाई फिर्ता दिन सकिन्थ्यो । तर म हु“ भन्ने कोही टक्रिएन। असहमति जनाउने पक्षले निर्णय गर्न रोक्नुपर्दथ्यो। अझै  पुरस्कार फिर्ता दिनुपर्छ भने पनि तयार छु। कार्यक्रमको भावुक माहौ लले मलाई निकै  छोएको छ। मै ले स्वास्थ्य र सरसफाइका क्षेत्रमा सकेजति कलम चलाउने अठोट गरिसकेको छु । त्यो फिर्ता हु“दै न र गदैर् न। कार्यक्रमको छोटो अवधिले पटक–पटक आत्मसमीक्षा गर्न बाध्य पारेको छ। इमानदारी साथ जिम्मेवारी पूरा गर्न सिकाएको छ। उहा“हरुलाई विश्वास दिलाउनु चाहन्छु, सामान्य रोगका कारण अकालमै  ज्यान गुमाउनु नपरोस् भनेर निरन्तर लागिरहनेछु।

कार्यक्रममा विषयवस्तुको जानकारी गराउदै  नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष लीला शाहले महासंघले सरसफाइकै  क्षेत्रमा काम गर्ने पत्रकार रोजेको जानकारी दिनुभयो। उहाले शान्त, सन्नाटा र र शोकमा डुबेको जनमासलाई थोरै  चलमलाउने बनाउनुभयो। पुरस्कारमार्फत पार्वता मेडमलाई सधै  हामीस“गै  राख्ने छौ ं भनेर हौ सला दिनुभयो।

अल्पायुमा अकल्पनीयरुपमा गुमाउनुपर्दा आचार्य परिवारमा अरुलाई जस्तै  पीडा थियो। तर उहा“हरुस“ग मुद्दा थियो। सरकारी स्वास्थ्य संस्थाले गर्ने लापरवाही, ढिलासुस्तीले ज्यान गुमाएको भन्ने उहा“हरुमा परेको थियो। त्यसकै  कारणले हुने क्षति न्यूनीकरण गर्नुपर्छ भन्ने विचार स्थापित गर्न खोज्नुभयो। वर्षमा एक पटक भए पनि हाम्रा सरकारी स्वास्थ्य संस्थाहरु र त्यहा“का सेवाहरु स्मरण गराउन सफल रहनुभयो। जिउ“दाहरुको उन्नतिका लागि मुद्दा छोडेर मृत्यु हुनेहरु थोरै  हुन्छन्। त्यसलाई स्थापित गर्नेहरु अझ थोरै छन् । त्यसमा आचार्य परिवार देखियो। अहिले मात्रै  होइन, लामो समयसम्म सरकारी अस्पतालका लापरवाही र ढिलासुस्ती खोतल्न पत्रकारहरुलाई उक्साइरहनेछ। त्यसले समाजको भलो हुनेछ।

कार्यक्रम चलिरह‘दा मेरो दिमागमा धेरै  कुरा खेलिरहेका थिए। आचार्यका आफन्तजनका आ“सुको अर्थ केलाइरहेको थिए“। आ“सुका डल्लाहरुमा खस्ने शब्दहरु मेरा लागि भावुक बनाउन सफल थिए। पीडा सबै मा हुन्छ अभिव्यक्त गर्ने शै ली फरक पर्छ। सम्झना सबै ले गर्छन् देखाउने उपाय अनेकौ ं छन्। कम्तिमा हरेक वर्ष एकजनाले सम्मान पाउ“दा वषौर् ंसम्म धेरै ले आचार्य परिवारप्रति कृतज्ञता टक्र्याउनेछन्। जनस्वास्थ्यको सवालमा अझ बढी सजगताका साथ कलम चलाउने अठोट व्यक्त गर्नेछन्, मै ले त्यसै  गरें। तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक मेयर श्याम डा“गीले परिवारजनप्रति सम्मान व्यक्त गर्नुभएको थियो। पीडामा साथ दिने धेरै  रहेको सजिलै  बुझ्न सकिन्थ्यो।

संयोगले भेरीगंगा नगरपालिका सुर्खेतका उपमेयर रेणु आचार्य कार्यक्रममा सहभागी हुनुभयो। भावुक शब्दहरुमार्फत भाउजु पार्वताको स्मरण गर्नुभयो। उहा“ बोलिरह“दा हलमा झन् धेरै  पीडा फै लियो। भाउजु गुमाउ“दाको पीडा कल्पना पनि गर्न सकिन्न भन्नुभयो, अनि त ठूलो मन भएकाहरुले पनि आ“खा रसिला बनाए। सबै का आ“खामा पार्वती हुनुहुन्थ्यो।

रचनात्मकढंगले स्मृति दिवस मनाउने निर्णय गरेकोमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले आचार्य परिवारप्रति सम्मान प्रकट गर्नुभएको थियो। उहा“का अनुसार अनन्तकाल चर्चा हुने माध्यम हो। यदि अक्षयकोष स्थापना नगरेको भए सम्झना परिवारमा मात्र सीमित हुन्थ्यो। एक पुस्तासम्म जीवित रहन्थ्यो। कोष स्थापना गरेपछि भावी पिढीले स्मरण गर्छ। त्यसस“गै  केही नीति नियमको पनि उपाध्यक्ष पोखे्रलले चर्चा गर्नुभयो। उहा“का अनुसार नेपालको स्वास्थ्य क्षेत्रमा जबर्जस्त निजीकरणमा प्रवेश गर्दा पाएको दुःखको एउटा प्रमाण पार्वताको मृत्यु हो। सुलभ स्वास्थ्य सेवामा असहजता, बञ्चितिकरण छ। नारा छ, सेवा छै न। सुलभ स्वास्थ्य सेवाका लागि पत्रकारहरुले महाअभियान चलाउनुपर्नेछ। स्वास्थ्य सेवा नै सर्गिक अधिकारको सर्वसाधारणसम्म स्थापित गर्नुपर्छ। सबै ले सुलभ सेवा नपाउ“दासम्म कलम दौ डाइरहनुपर्छ। उहा“ले बोलिरह“दा मै ले मनमनै  गमिरहेको थिए“, नागरिकलाई दुःख दिने नीति नियमविरुद्ध कलम चलाउनुपर्छ। नागरिकका सवालमा वास्ता नगर्ने शासकहरुलाई अक्षरले घोच्नुपर्छ। सरकारको हतियारले डराएका सामान्य नागरिकको पक्षमा कलमले मनोवल बढाइदिनुपर्छ। राज्यबाट हुने मानवअधिकार उल्लंघन र अरुबाट गरिने हिंसाबाट जोगाउनुलाई कर्तव्य ठान्नुपर्छ। यही दायित्व पूरा गर्न बलियो राज्यशक्तितर्फ होइन कमजोर नागरिकका पक्षमा उभिनुपर्छ। यस्तै  भावनाका छालहरु उर्लिरहे।

कार्यक्रमका अध्यक्ष नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले ३०÷३५ वटा पुरस्कार रहेको जानकारी दिनुभयो। उहॉले भन्नुभयो– ‘समाजमा छवि बनाएका, स्थापितले मात्रै  अक्षयकोष स्थापना गर्दछौ ं। यसले पत्रकारितालाई विषयगत बनाउन सहयोग गरेको छ। क्षमताका आधारमा दिएका छौ ं। आस्थाका आधारमा होइन भनेर थप गौ रव महसुस गराउनुभयो। सञ्चालनका क्रममा नेपाल पत्रकार महासंघका सचिव भुपेन्द्रप्रकाश ओलीले समाज सेवा पदक २०७१ ले विभूषित भएको प्रसंग कोट्याइदिनुभयो। यसरी थप जिम्मेवारी बोध बनाएको छ। सरसफाइको क्षेत्रमा थप गतिशील बनाउनेछ। सरसफाइको क्षेत्रमै  कलम चलाउ“छु वसन्त सर, आचार्य परिवार ढुक्क हुनुस्।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top