Free songs
Home / सम्पादकीय / विद्यालयहरुमा नतिजा सुधार्ने चुनौती

विद्यालयहरुमा नतिजा सुधार्ने चुनौती

अब के ही दिनभित्रै पुरानो  शैक्षिकसत्र सकिएर नयाँ शैक्षिकसत्र शुरु हुँदैछ। सबै विद्यालयहरुले  पुरानो  शैक्षिकसत्रको  परीक्षा लिएर नतिजा प्रकाशन गरिरहे का छन्। कतिपय ठाउँमा परीक्षा प्रणाली सुधानेर्  प्रयास पनि गरिएको  छ। दाङकै घो राही र तुलसीपुरले  आधारभूत तह उत्तीर्ण (कक्षा ८) को  परीक्षामा हो म से न्टर हटाएर नयाँ विधि लागु गरे । त्यसो  त उत्तरपुस् ि तका जाँच पनि नगरस्  तरमै गरिएको  छ। परीक्षा शिक्षा प्रणालीको  एउटा अंश हो , त्यसको  सुधारबाट शिक्षा प्रणाली सुधार्न सकिन्छ कि भने र गरिएको  प्रयास सकारात्मक नै छ। अहिले  एकातिर नतिजा माथि उठाउनुपनेर्  चुनौती छ भने  हरे क नयाँ शैक्षिकसत्रसँगै शिक्षण प्रणालीमा थप सुधार गर्नुपनेर्  आवश्यकता बढ्दै गएको  छ। त्यसो  त सामुदायिक विद्यालयहरुको  अवस्  थामा क्रमशः सुधार पनि आउन थाले को  छ। दाङ जिल्लाका शैक्षिक संस्  थाहरुमा पनि त्यस्  तो  छनक दे खिएको  छ। अझ घो राही बजार आसपासका विद्यालयहरुको  अवस्  था हे नेर्  हो  भने  त मावि तहले  धे रै तहसम्म सुधार गरिरहे का छन्। कतिपय वडा त कतिपय स्  वयं विद्यालयको  पहलमा पनि शैक्षिक सुधारका लागि नयाँ–नयाँ प्रयास भइरहे का छन्, सबै प्रयासले  आशा जगाउने  काम गरे का छन्।
यी प्रयासका वावजुद पनि नतिजामा भने  खासै सुधार आउन सके को  दे खिएको  छैन। हिजो  मात्रै घो राही उपमहानगरले  निकाले को  आधारभूत तह उत्तीर्ण (कक्षा ८) को  नतिजाले  फे रि एकपटक सरो कारवालाहरुलाई सो च्न बाध्य बनाएको  छ। कूल चार हजार ६८ जना परीक्षार्थीमध्ये  एक हजार आठ सय ७२ जना मात्रै उत्तीर्ण भएका छन्। त्यसमा सामुदायिक विद्यालयका दुई हजार दुई सय २८ जनामध्ये  चार सय ५० जना अर्थात २० प्रतिशत मात्रै उत्तीर्ण भएका छन्। त्यसो  त राम्रो  नतिजा दिने  भनिएका संस्  थागत विद्यालयले  पनि शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सके नन्। संस्  थागततर्फ एक हजार आठ सय ४० परीक्षार्थीमध्ये  एक हजार चार सय २२ जना विद्यार्थी उत्तीर्ण भएका छन्। सामुदायिकमा २० प्रतिशत मात्रै उत्तीर्ण भएकाले  संस्  थागतमा ७७ प्रतिशत उत्तीर्ण हुनुलाई राम्रो  भन्न सकिएला तर उत्कृष्ट नतिजाका लागि भने र अभिभावकले  लगानी गरे का संस्  थागत विद्यालयहरुले  पनि शतप्रतिशत उत्तीर्ण गराउन नसक्नु सफलता हो इन।

यो  वर्षदे खि तुलसीपुर उपमहानगरले  पनि यस्  तै अभ्यास गरे को  छ। शिक्षाको  व्यवस्  थापन आफ्नो  काँधमा आइसके पछि विद्यार्थीहरुको  नतिजा हे रे र अगाडि बढ्नका लागि स्  थानीय तहले  थाले को  यो  विधि महत्वपूर्ण हुने छ। त्यति मात्र हो इन, अन्य स्  थानीय तहहरुलाई पनि अहिले  आधारभूत तहको  शिक्षाको  अवस्  था यो  रहे छ भने र मापन गनेर्  आधार बने को  छ। प्रायः सबैतिर पठनपाठन उस्  तै छ, त्यसैले  नतिजा पनि उस्  तै उस्  तै नै हुने छ। विकासको  अन्य पाटो  अघि बढे  पनि शिक्षाको  गुणस्  तर माथि उठे न भने  अन्य भौतिक विकासको  मात्रै अर्थ रहँदैन र त्यो  दिगो  पनि हुँदैन। अब मुलुकलाई अघि बढाउने  भने को  भौतिक र मानवीय विकास सँगसँगै अघि बढाएर हो । त्यसका लागि पूरा गर्न सकिने  र गर्नैपनेर्  न्यूनतम शर्त शिक्षाको  गुणस्  तरमा सुधार ल्याउने  हो । स्  थानीय तह, विद्यालय व्यवस्  थापन, शिक्षक र अभिभावक यसका लागि दृढ संकल्पित हुनैपर्छ।

नयाँ संविधान जारी भएसँगै विद्यालय शिक्षा व्यवस्  थापनको  जिम्मे वारी स्  थानीय तहको  काँधमा गएको  छ। त्यसो  त परीक्षा प्रणालीका हिसाबले  आधारभूत तह उत्तीर्ण (कक्षा ८) सम्मको  परीक्षा स्  थानीय तहले  गराउने , एसइइको  परीक्षा प्रदे शले  गराउने  र कक्षा १२ को  परीक्षा संघीय सरकारले  गराउने  व्यवस्  था गरिएको  छ। समग्र माध्यमिक तहको  व्यवस्  थापनको  जिम्मे वारी स्  थानीय तहको  भए पनि परीक्षा प्रणाली हे र्दा प्रदे श र संघीय सरकारको  दायित्व कटिसके को  भन्ने  चाहि हो इन। त्यसैले  मुख्यगरी स्  थानीय तहले  र सामान्यतः संघ र प्रदे शले  पनि शैक्षिक सुधारका यो जना अघि सार्नु आवश्यक छ। त्यसो  त महत्वपूर्ण नीति निर्माण गनेर्  काम संघीय सरकारकै हो । यद्यपि यो  मामिलामा संघीय सरकार र संघीय संसद चुकिरहे को  छ। फागुनको  ते स्रो  सातासम्म आइसक्नुपनेर्  संघीय ऐ न अझै आउन सके को  छैन। अहिले  संसद अधिवे शन सकिएको  अवस्  था छ। अब नयाँ शैक्षिकसत्रसँगै नयाँपन आवश्यक पनेर्  भएकाले  अध्यादे शबाटै भए पनि शिक्षा ऐ न जारी गर्नु आवश्यक छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top