Free songs
Home / समाचार / संक्षिप्त समाचार / इँटाको क्षतिले निर्माण कार्य प्रभावित हुने शंका

इँटाको क्षतिले निर्माण कार्य प्रभावित हुने शंका

 

गोविन्द खड्का

घोराही। चैत २३ गतेको वर्षातले ७२ लाख ७० हजार भन्दा बढी पकाउन ठीक्क बनाएका कच्ची इटा नोक्सान भएको दाङ देउखुरी इ“टा उद्योग व्यवसायी संघले विज्ञप्तिमार्फत जानकारी गराएको छ। वर्षातबाट संघमा आबद्ध ३२ इ“टा उद्योगमा चार करोड ३६ लाख २० हजार बढी रुपैया“को क्षति पुगेकोे संघका अध्यक्ष रोमबहादुर ओलीले हस् ताक्षर गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

व्यवसाय चलाउनै मुस् िकल हुनेगरी क्षति पुगेको माता अम्बिकेश्वरी इ“टा उद्योगका व्यवस् थापक विष्णु रिजालले जानकारी दिनुभयो। उहा“का अनुसार संघले सार्वजनिक गरेको विवरण भन्दा दोब्बर जति क्षतिभएको छ। यस बर्ष पटक–पटक वर्षातले नोक्सान गरेको छ। ‘पुरानो इ“टा लगभग बिक्री भएर सकिनै लागेको छ।
नया“ इ“टा आउने सम्भावना टर्दै गरेको छ।’

अहिलेको स“गै पा“चांै पटक आकस् िमकरुपमा वर्षातले क्षति गरेको संघका कार्यालय प्रमुख भुपेन्द्रप्रसाद भुसालले जानकारी दिनुभयो। उहा“का अनुसार इ“टा उद्योगीहरुले यसलाई ठूलो दुर्घटना भनेका छन्। प्राकृतिक विपत्तिको वर्षका रुपमा उद्योगले मार खेपेको छ। व्यवसायीका अनुसार इ“टाको मूल्य बढाएर मात्रै समस् या समाधान हुने सम्भावना न्यून हुदै गएको छ।

‘का“चो इ“टा पार्नै नदिने गरी मौसमले चुनौती दिएको छ। दश पन्ध्र दिनको लगानी दुईतीन दिनको पानीले सखाप बनाउछ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top