Free songs
Home / विचार / अबको  समयः क्षयरोग अन्त्यको  समय

अबको  समयः क्षयरोग अन्त्यको  समय

श्रीधर अधिकारी

क्षयरोग विश्वको प्राचीनतम रोगमध्ये एक प्रमुख संक्रँमक एवं सरुवा रोग हो। यो रोगले विशेषगरी फोक्सोमा असर गरे तापनि शरीरका अन्य अंगहरुमा समेत प्रभाव पार्दछ। यो रोग लागेपछि बिरामीको शरीर क्षय÷नष्ट हु“दै  जाने भएकोले यसको नाम क्षयरोग नामकरण गरिएको हुनसक्छ।

आयुर्वेदिक दर्शनमा यसलाई रोगहरुको राजाको रुपमा वर्णन गदैर्  राजयक्षमा नामले वर्णन गरेको पाइन्छ  भने कुनै  ग्रन्थमा चन्द्रमाको श्रापले राजा इन्द्रलाई यो रोग लागेको हु“दा राजयक्षमा भनेको पनि पाइन्छ। क्षयरोग विश्वको प्राचीनतम रोगमध्ये एक प्रमुख संक्रँमक एवं सरुवा रोग हो। यो रोगले विशेषगरी फोक्सोमा असर गरे तापनि शरीरका अन्य अंगहरुमा समेत प्रभाव पार्दछ। यो रोग लागेपछि बिरामीको शरीर क्षय÷नष्ट हुदै  जाने भएकोले यसको नाम क्षयरोग नामकरण गरिएको हुनसक्छ। आयुर्वेदिक दर्शनमा यसलाई रोगहरुको राजाको रुपमा वर्णन गदैर्  राजयक्षमा नामले वर्णन गरेको पाइन्छ  भने कुनै  ग्रन्थमा चन्द्रमाको श्रापले राजा इन्द्रलाई यो रोग लागेको हुदा राजयक्षमा भनेको पनि पाइन्छ। करीव सातहजार वर्ष पहिले नै  क्षयरोग रोगको किटाणु माइक्रोव्याक्टेरियम टुयुवरकुलोसिस ९ः।त्गदभचअगयिकष्क० अस्तित्वमा रहेको अस्पष्ट इतिहास भेटिए पनि सर्वप्रथम सन् १८२० मा क्षयरोगलाई एक छुट्टै  रोगका रुपमा पहिचान दिएको पाइन्छ भने सन् १८३९ मा ले यस रोगलाई नामकरण गरेका थिए।

त्यसपछि सन् १८८२ मार्च २४ मा च्यदभचत प्यअजले यो रोग ः। तगदभचअगयिकष्क नामक व्याक्टेरियाको संक्रमणले गर्दा लाग्ने तथ्य प्रकाशनमा ल्याएका थिए। जसका कारण उनले सन् १९०५ को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार समेत पाउन सफल भए। सोही दिनको सम्झनामा प्रत्येक वर्ष मार्च २४ तारिखमा यस रोगका बारेमा जनचेतना फै लाउने, यो रोगका कारण हुने सामाजिक, आर्थिक प्रभावहरुबारे सरोकारवाला सबै लाई जानकारी दिने एवं स्वास्थ्यमा पार्ने क्षतिबारे आमजनतामाझ सचेतना अभिबृद्धि गर्ने उद्देश्यले विश्व क्षयरोग दिवस मनाउने गरिन्छ। विश्व स्वास्थ्य संगठनले यस वर्ष पनि क्षयरोग दिवसको नारा क्ष्तुक तष्mभू तय गरेको छ। अबको समय क्षयरोग अन्त्य गर्ने, यसबाट हुने मृत्युलाई घटाउने, यसको उपचारमा र रोकथाममा पहुच बृद्धि गर्ने, सबै मा उत्तरदायित्व सिर्जना गर्ने, यस रोगको अनुसन्धान गर्न पर्याप्त र दिगो आर्थिक स्रोतको सुनिश्चितता गर्ने, विभेद र भ्रमहरु अन्त्य गदैर्  समानता र अधिकारमा आधारित एवं जनकेन्द्रित कार्यक्रमहरुमार्फत क्षयरोगको अन्त्य गर्ने समयका रुपमा यो नारा तय गरेको पाइन्छ। वर्तमानमा क्षयरोगको स्थितिः अति प्राचीनतम रोग भए पनि अहिलेसम्म यो रोग विश्वमा मानिसको मृत्यु गराउने प्रमुख संक्रँमक एवं सरुवा रोगको रुपमा रहेको छ। न्यिदब ित्गदभचअगयिकष्क च्भउयचत, द्दण्ज्ञड ९ध्ज्इ० का अनुसार यो रोग मानिसको मृत्यु हुनुको प्रमुख दश कारणहरुमध्ये एक प्रमुख कारण हो।

सन् २०१७ मा यस रोगबाट मर्नेको संख्या करीव १३ लाख रहेको थियो भने प्रत्येक दिन ४५०० जनाको मृत्यु यो रोगका कारण हुने गरेको छ। त्यसै गरी एचआईभी पोजेटिभ विरामीहरुमध्ये क्षयरोग भई मृत्यु हुनेको संख्या करीव तीन लाख थियो। यसरी हेर्दा करीब १६ लाख मानिसको मृत्यु प्रत्येक वर्ष क्षयरोगको कारण हुने गरेको देखिन्छ। विश्वव्यापीरुपमा करीब एक करोड मानिसमा क्षयरोग संक्रमण भएको पाइएको थियो। ती मध्ये ५८ लाख पुरुष र ३२ लाख महिला र १० लाख बालबालिकाहरु थिए। क्षयरोगका सबै  विरामीहरुमध्ये दुई तिहाई विरामीहरु भारत, चीन, इण्डोनोसिया, फिलिपिन्स, पाकिस्तान, नाइजेरिया, बंगलादेश र द. अफ्रिकामा रहेको तथ्यांक उक्त प्रतिवेदनले प्रस्तुत गरेको थियो। युरोपियन क्षेत्रमा छ प्रतिशत र अमेरिकी क्षेत्रमा जम्मा तीन प्रतिशत मात्र विरामीहरु रहेको तथ्यांक छ। यसरी हेर्दा एसिया र अफ्रिका महादेशमा क्षयरोगका विरामीहरु धेरै  भएको देखिन्छ। त्यसै गरी उच्च आय भएका देशहरुमा यसको घटना दर १० प्रति लाख छ भने भारत, चीन, जस्ता देशहरुमा १५०–४०० छ।

त्यो भन्दा डरलाग्दो स्थिति मोजाम्बिक, फिलिपिन्स, द. अफ्रिकामा छ जहा“ यस रोगको घटना दर ५०० प्रतिलाख भन्दा ज्यादा छ। नेपालको स्थिति ः नेपालमा अहिले पनि क्षयरोगलाई एक प्रमुख जनस्वास्थ्य समस्याका रुपमा लिने गरिन्छ। स्वास्थ्य सेवा विभागको पछिल्लो तथ्यांकअनुसार वि.सं. २०५८ देखि म्इत्क् विधिबाट उपचार पद्धति शुरु भएयता हालसम्म ४३४४ वटा म्इत्क् उपचार केन्द्र स्थापना भइसकेका छन्। तर पनि क्षयरोगका विरामीहरु घटन् सकेका छै नन्। आ.ब. २०७३÷०७४ मा जम्मा ३१,७६५ जना क्षयरोगका विरामीहरु दर्ता भएको पाइन्छ। तीमध्ये ५४.६३ प्रतिशतलाई फोक्सोस“ग सम्बन्धित क्षयरोग भएको थियो। सोही प्रतिवेदनमा उल्लेख भए अनुसार उक्त आ.ब. मा मर्नेको संख्या ९७१ थियो। तर ध्ज्इ को तथ्यांकअनुसार नेपालमा क्षयरोगको कारण हुने मृत्युदर २३ प्रतिलाख छ र सोही संगठनको पछिल्लो प्रतिवेदन अनुसार जम्मा मृत्यु हुनेको संख्या ६०००–७००० प्रतिवर्ष छ। त्यसै गरी ल्बतष्यलब ित्द्य एचयनचबm ल्भउब िको आ.ब. ०७३÷७४को प्रतिवेदनअनुसार नेपालमा– िक्षेत्रगत रुपमा हेर्दा सबै भन्दा बढी क्षयरोगी मध्यमाञ्चल (४१ प्रतिशत) र सबै भन्दा कम सुदूर पश्चिमाञ्चलमा (१० प्रतिशत) रहेका छन्।  िभौ गोलिक आधारमा भन्नुपर्दा जम्मा विरामीहरुमध्ये सबै भन्दा बढी तराईमा ५७ प्रतिशत, पहाडमा ४० प्रतिशत र हिमालमा ३ प्रतिशत छन्।

उमेर र लिङ्गका आधारमा भन्नुपर्दा ९४ प्रतिशत विरामीहरु १५ वर्ष माथिका  छन् भने करीब ६ प्रतिशत बालबालिकाहरु छन्। जम्मा विरामीमध्ये ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिला रहेको तथ्यांक छ। क्षयरोगको कारण ः आधुनिक चिकित्सा विज्ञानमा अहिले धेरै  ठूलो अध्ययन, अनुसन्धान एवं आविस्कारहरु भएका छन्। पुराना रोगहरु धेरै  उन्मूलन भइसकेका छन् तर क्षयरोग अहिले पनि प्रमुख दश रोगहरु (मानिसको मृत्युको कारण) अन्तर्गत समावेश छ। वर्षेनि करीब एक करोड मानिसहरु यस रोगबाट संक्रमित हुने गरेको तथ्यांक छ। यस रोग लाग्नुका केही प्रमुख कारणहरु ः  िःथअयदबअतभचष्गm तगदभचअगयिकष्क नामक जीवाणुको संक्रमण– यो जीवाणु रोगी व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आउदा हावाको माध्यमबाट र विरामीले खोक्दा, हाच्छ्य“ू गर्दा, बोल्दा निस्कने थुकका छिटा, आदिबाट स्वस्थ व्यक्तिमा सर्दछ।  िज्क्ष्ख्रब्क्ष्म्क् का संक्रमण  िकुपोषण   िगरिबी  िमद्यपान, धुम्रपान, लागूऔ षधको प्रयोग  िवातावरण प्रदूषण (धुलो, धुवा“ आदि)  िजनचेतनाको कमी, अन्धविश्वास, भ्रमादि।

िसमयमै  रोग पत्ता नलाग्नु र उपचार नगराउनु, नियमित र पूरै  मात्रा औ षधि सेवन नगर्नाले। िविसिजी खोपको अभाव  िक्षयरोगमा प्रयोग गरिने औ षधिविरुद्ध उक्त रोगको जीवाणुमा विकास भएको चभकष्कतबलअभ क्षमता आदि।क्षयरोग भएमा देखा पर्ने लक्षणहरुः क्षयरोग गराउने जीवाणु हाम्रो शरीरमा रहेर पनि यसका कुनै  लक्षणहरु नदेखिन सक्छ (सुषुप्त क्षयरोग)। तर यदि हाम्रो प्रतिरक्षा प्रणाली कमजोर भर्ई जीवाणु सक्रिय भएर संक्रमण गराएमा निम्नानुसारका लक्षणहरु देखापर्छन् ः  ितीन हप्ता वा सो भन्दा बढी लगातार खोकी  लागिरहनु।  िखकारमा रगत देखा पर्नु, छाती दुख्ने, भोक नलाग्ने। िअस्वाभाविकरुपमा शरीरको तौ ल घट्दै  जानु, थकाइ लाग्ने, कमजोरी हुने।  िसा“झपख ज्वरो बढ्दै  जाने, रातको समयमा पसिना ज्यादा आउने, जस्ता लक्षणहरु विशेषगरी फोक्सोमा जीवाणुको संक्रमण ह“ुदा लाग्ने क्षयरोगमा ९एगmियलबचथ त्।द्य।० देखिन्छन् भने अन्य लक्षणहरु कुन अंगमा क्षयरोग भएको हो सोही अनुसार देखा पर्छन्। रोकथाम र नियन्त्रणः विश्वव्यापीरुपमा हेर्दा अहिले मानिसको मृत्यु हुने कारणमध्ये प्रमुख दश कारणअन्तर्गत क्षयरोग रहे पनि यसको मृत्युदर र संक्रमण दरमा केही वर्षयता घटिरहेको पाइन्छ। सन् २०१७ मा सन् २००० को तुलनामा यस रोगको कारण मर्नेको दरमा सात प्रतिशतले कमी आएको देखिन्छ भने विश्वव्यापी रुपमा प्रतिवर्ष यसको घटना दर दुई प्रतिशतले घटेको पाइन्छ र ज्क्ष्ख् संक्रमितमा हुने मृत्युदर पनि प्रतिवर्ष तीन प्रतिशतले घटेको छ। ९ध्ज्इ, द्दण्ज्ञड० सन २०२५ सम्म क्षयरोगको मृत्युलाई ७५ प्रतिशतले घटाउने (सन २०१५ को तुलनामा), ५० प्रतिशतले घटनादर घटाउने, सन् २०३५ सम्म ९५ प्रतिशतले मृत्युदर घटाउने र ९० प्रतिशतले घटनादर घटाउने भ्लम त्द्य क्तचबतभनथ द्दण्ज्ञट(घछ को महत्वाकांक्षी लक्ष्यमा पुग्न यस रोगको रोकथाम र नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्ने जरुरी छ। जसका लागि निम्न पक्षमा ध्यान दिनुपर्दछ ः  िसुषुप्त अवस्थामा रहको क्षयरोग पहिचान गरी उपचार गर्ने।

ियस रोगका बारेमा जनचेतनामूलक कार्यक्रमहरुमार्फत आम जनतालाई सचेत पार्ने।  िउचित तरीकाले नियमित औ षधोपचार गरेमा ठीक हुने रोग हो भन्ने जानकारी आम मानिसलाई दिनु जरुरी छ।  िगरिबी एवं कुपोषणको अन्त्य गर्ने।  िवातावरणीय प्रदूषण न्यूनीकरण गर्ने।  िध्रुमपान, मद्यपान एवं लागु औ षधको प्रयोग नगर्ने। िचिकित्सकले सिफारिस गरेअनुसार पूरा समय औ षधि सेवन गर्ने।  िम्इत्क् विधिबाट उपचार गर्ने  िसमयमै  द्यऋन् खोप लगाउने। िरोगी व्यक्तिले खोक्दा, हाच्छ्यू“गर्दा मुख छोप्ने एवं खकार सिंगान आदिको उचित विसर्जन गर्ने। िरोगीको सम्पर्कमा आउ“दा सावधानी अपनाउने, सुरक्षाका उपायहरु अबलम्बन गर्ने आदि।अन्त्यमाक्षयरोग एक प्रमुख संक्रमण  एवं सरुवा रोगका रुपमा आज पनि विश्वव्यापीरुपमा व्याप्त छ। यस रोगका बारेमा मानिसहरुमा रहेका नकारात्मक चिन्तन, सोचाई एवं भ्रम र रोगीलाई गर्ने विभेद लाञ्छना जस्ता कारण पनि रोग लुकाउने प्रचलनले गर्दा रोग अन्त्य गर्ने काममा बाधा पुगेको देखिन्छ। अतः अन्य सरुवा रोग जस्तै  नियमितरुपमा औ षधि सेवनगर्दा ठीक हुन्छ, भन्ने यथार्थलाई सबै ले बुझ्नु जरुरी छ। क्षयरोग लागेको शंका भएमा शीघ्र रोग निदान गरी उपचार गर्नु नै  बुद्धिमानी हुनेछ। त्यसै ले अबको समय भनेको सबै  क्षयरोगी पत्ता लगाउने र समयमै  उपचार गर्ने र विश्वबाट नै  यसको अन्त्य गर्ने समय हो। सबै  यसतर्फ ध्यानदिनु जरुरी छ।

(लेखक राप्ती शिक्षा क्याम्पसका स्वास्थ्य शिक्षा प्रशिक्षक हुनुहुन्छ।)

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top