Free songs
Home / समाचार / संक्षिप्त समाचार / स्वास्थ्य पत्रकारिता पुरस्कार खड्कालाई

स्वास्थ्य पत्रकारिता पुरस्कार खड्कालाई

घोराही (युस)– स्वास्थ्य पत्रकारिता पुरस् कार २०७५ नया युगबोध राष्ट्रिय दैनिकका पत्रकार गोविन्द खड्कालाई प्रदान गरिने भएको छ।

तुलसीपुर उपमहानगरपालिका निवासी बसन्त आचार्यले स् व. श्रीमती पार्वता आचार्यको स् मृतिमा नेपाल पत्रकार महासंघ दाङ शाखामा स् थापना गर्नुभएकोे ‘पार्वता आचार्य स्मृति स्वास्थ्य पत्रकारिता पुरस् कार २०७५’ पत्रकार खड्कालाई आज बिहीवार बिहान तुलसीपुर उपमहानगरपालिकाको सभाहलमा साढे ७ बजे एक कार्यक्रमबीच प्रदान गरिने भएको छ।

करिव एक दशक लामो समयदेखि पत्रकारिता क्षेत्रमार्फत जिल्लाको स् वास् थ्य र सरसफाइमा उल्लेख्य योगदान पु¥याएको भन्दै खड्कालाई पार्वता आचार्य स् मृति स् वास् थ्य पत्रकारिता पुरस् कार २०७५ प्रदान गर्न लागिएकोे नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र ओलीले जानकारी दिनुभयो।

स् वास् थ्य र सरसफाइ क्षेत्रमा खड्काले लामो समयदेखि कलम चलाउ“दै आइरहेकाले पहिलो पटक खड्कालाई उक्त पुरस् कार प्रदान गर्न लागिएको हो। पत्रकार खड्काले स् वास् थ्य र सरसफाइ क्षेत्रमा कलम चलाएवापत नेपाल सरकारले समाज सेवा पदक २०७१ बाट समेत विभूषित गरेको थियो। खड्का वास फोरम दाङका संयोजक हुनुहुन्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top