Free songs
Home / समाचार / संक्षिप्त समाचार / अमेरिकी राजदूत नेपालगञ्जमा

अमेरिकी राजदूत नेपालगञ्जमा

युगबोध समाचारदाता

बाके । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले नेपालगञ्जमा आएर स् थानीय तहमा भएका सूचना प्रविधिका विषयमा जानकारी लिनुभएको छ।

अमेरिकाले केही स् थानीय तहमा सहयोग गरेको सूचना प्रविधिबारेमा बुझ्न राजदूत नेपालगञ्ज आउनुभएको थियो। नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा सूचना प्रविधिका विषयमा अन्तत्र्रिmया पनि गरिएको थियो। मेयर धवल शमशेर राणा र उपमेयर उमा थापामगरले विविध पक्षका बारेमा जानकारी गराउनुभएको थियो।

राजदुत बेरी नेपालगञ्ज–१८, कारकादोमा पनि पुग्नुभयो। त्यहा राजदूत बेरीले डिजिटल सेवाको शुभारम्भ गर्नुभयो। वडाध्यक्ष दीपक बर्माले डिजिटल डिस् प्ले बोर्डमार्फत सेवाग्राहीलाई उपमहानगरपालिका र वडा कार्यालयबाट हुने काम कारबाही र गतिविधि सार्वजनिक गर्ने बताउनुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top