Free songs
Home / विचार / उच्च रक्तचाप प्रमुख स्वास्थ्य चुनौती

उच्च रक्तचाप प्रमुख स्वास्थ्य चुनौती

श्रीधर अधिकारी

हाम्रो शरीरमा निरन्तररुपमा शुद्ध रगत पु¥याउने रक्तनलीहरुमा रगतको चाप÷प्रेसर बढ्नुुलाई सामान्यतया रक्तचाप भनिन्छ । चिकित्सा विज्ञानको भाषामा भन्नुपर्दा मुटुले रगत पम्प गर्दा शरीरका धमनीहरुमा उत्पन्न हुने चाप नै रक्तचाप हो । मुटु निरन्तररुपमा खुम्चने र फुक्ने गर्दछ, जसलाई मुटुको धड्कन हो भनिन्छ । यही धड्कनका कारण रक्तनली (धमनी) हरुमा एक प्रकारको चाप दिइरहेको हुन्छ । जसलाई रक्तचाप भनिन्छ । हरेक व्यक्तिको रक्तचाप सन्तुलन अवस् थामा हुन आवश्यक छ । यो दुई प्रकारको हुन्छ ।

मुटु खुम्चिएको बेला रगतले रक्तनलीहरुमा दिने चापलाई सिस् टोलिक रक्तचाप र मुुटु शिथिल भएको बेला रगतले रक्तनलीहरुमा दिइएको चापलाई डायस् टोलिक रक्तचाप भनिन्छ । यसलाई सामान्यतया mmरज्न मा मापन गरिन्छ । यस मापनअनुसार एउटा स् वस् थ युवा अवस् थामा व्यक्तिको रक्तचाप सिस् टोलिक र डायस् टोलिक क्रमशः १२०÷८० mmनरज्न हुुनुपर्दछ । जब रक्तचाप सामान्य (ज्ञद्दण्रडण्mmनरज्न) भन्दा बढेर जान्छ तब उच्च रक्तचाप भएको मानिन्छ जुन चाप स् िथर रुपमा बढेको हुनुपर्छ । उच्च रक्तचापको अवस् थालाई निम्नानुसार वर्गीकरण गरिएको छ ।

सिस् टोलिक
डायस् टोलिक
पूर्व उच्च रक्तचाप ज्ञद्दण्(ज्ञघढ डण्(ढण्
उच्च रक्तचाप (प्रथम अवस् थामा)
उच्च रक्तचाप (द्वितीय अवस् थामा) ज्ञटण् भन्दामाथि ज्ञण्ण् भन्दामाथि उच्च रक्तचापको संकटको अवस् था ज्ञडण् भन्दामाथि ज्ञज्ञण् भन्दामाथि ।
न्यिदब िद्यगचमभल या म्ष्कभबकभ उभयउभि द्दण्ज्ञठ का अनुसार विश्वको प्रमुख स् वास् थ समस् या जोखिमहरु मध्ये उच्च रक्तचाप पहिलो नम्वरमा पर्दछ । त्यसपछि मात्र धुम्रपान, रगतमा उच्च चिनीको मात्रा, मोटोपन आदि पर्दछन् ।

विश्व स् वास् थ्य संगठनको पछिल्लो तथ्यांकअुनसार अकालमा हुने मृत्युका कारणहरुमध्ये एक महत्वपूर्ण कारण उच्च रक्तचाप पनि हो । एक्कासी व्यक्तिलाई मृत्युको मुखमा पु¥याउने हु“दा क्ष्भिलत प्ष्ििभच पनि भनिन्छ । उक्त संगठनका अनुसार प्रत्येक वर्ष उच्च रक्तचापको प्रत्यक्ष कारण वा यसले निम्त्याउने अन्य रोग जस् तो ज्भबचत ब्ततबअप, कतचयपभ आदिका कारण करिब असी लाख मानिसको मृत्यु हुने गर्दछ । तीमध्ये पन्ध्र लाखको मृत्यु दक्षिण पूर्वी एशियाली क्षेत्रमा हुने गर्दछ । सन २०२५ सम्म करिब १.५६ विलियन युवाहरुमा उच्च रक्तचाप पीडित हुने प्रक्षेपण उक्त संगठनले गरेको छ । हाल विश्वव्यापी हुने मृत्यु मध्ये १२.८.१ मानिसको मृत्युको कारण उच्च रक्तचाप नै हो । त्यस् तैगरी ५७ लाख व्यक्तिहरुमा अशक्तताजीवन वर्ष (म्ब्ीथ्क) पूर्वक बा“च्न बाध्य पु¥याउने एक प्रमुख समस् याका रुपमा यो रहेको छ ।

विश्वव्यापी रुपमा हाल करिब एक अर्ब (१ विलियन) मानिसमा उच्च रक्तचाप रहेको मध्ये दुई तिहाई मानिसको विकासशील मुलुकका रहेका छन् । त्यसैगरी क्षेत्रीयरुपमा हेर्दा अफ्रिका महादेशमा सबैभन्दा बढी जहा“ यसको व्यापकता दर ४० प्रतिशतभन्दा माथि नै छ भने सबैभन्दा कम अमेरिकामा ३५ प्रतिशत रहेको छ । समग्र क्षेत्रको अध्ययन गर्दा महिलामा भन्दा पुरुषमा यसको व्यापकता दर केही बढी देखिन्छ ।

विश्व स् वास् थ्य संगठनकै पछिल्लो तथ्यांकलाई आधार मान्दा नेपालमा सन् २०१७ को तथ्यांक अनुसार यसका कारण भएको जम्मा मृत्यु २९२५ (१.७९ प्रतिशत कुल मृत्युको) थियो । जुन सूचीमा ८० औं स् थानमा पर्दछ । त्यसैगरी प्रतिलाख जनसंख्यामा यसको व्यापकता दर १४.९८ प्रतिशत रहेको थियो ।

रक्तचाप बढ्नुको कारण÷उच्च रक्तचापका कारणहरुः

उमेर बढ् दै जा“दा रक्तनलीहरु पनि सा“घुरिदै जाने रक्तचाप केही मात्रामा बढ्ने अवस् थालाई सामान्य रुपमा लिइए पनि युवावस् थामा वा बृद्धावस् थामा भन्दा अगाडि नै रक्तचाप बढ्नुमा विभिन्न तत्वहरुले भूमिका खेल्ने गर्दछन् । केही प्रमुख जोखिमका तत्वहरु निम्नानुसार छन् ः

व्यक्तिले अपनाउने जीवनशैली एवं व्यावहारिक तत्वहरु जस् तैः धेरै मात्रामा नुनको प्रयोग गर्नु तर पोटासियमको मात्रा कम उपयोग गर्नु जुन फलपूmल र सागसव्जीहरुमा पाइन्छ । तौल बढी हुनु, अपर्याप्त शारीरिक व्यायाम, मदिरापान एवं धुम्रपान, निष्क्रिय जीवनशैली आदि ।

मधुमेहका बिरामीहरुमध्ये करिब ६० प्रतिशतमा उच्च रक्तचाप हुने गर्दछ ।

बंशाणुगत कारणलेः यदि आफ्नो परिवारमा आपूmभन्दा अघिल्लो पुस् ताका बुवा–आमा, हजुरबुवा–आमा आदिलाई यो समस् या छ भने न्भलभतष्अ रुपमा सर्न सक्छ ।
अत्याधिक चिन्ता एवं तनाव गर्नाले एवं अनिद्राको कारण ।

मृगौलामा कुनै रोग भएमा ।

उच्च रक्तचाप भएमा के कस् ता लक्षणहरु देखा पर्दछन् त ?

यसलाई क्ष्भिलत प्ष्ििभच भनिन्छ किनकि प्रायः यसमा कुनै किसिमका सूचक लक्षण वा चिन्हहरु देखा पर्दैनन् र मानिसलाई आफूमा उच्च रक्तचाप छ भने थाहा नै हुदैन, त्यसकारण नियमित परीक्षण गर्नु जरुरी छ ।

टाउको दुख्ने, नाकबाट रगत आउने, मुटुको चाल अनियमित हुने, कानमा केही कराए जस् तो आभाष हने, रिङाटा लाग्ने जस् ता लक्षणहरु देखापर्न सक्छन् ।

यदि रक्तचाप अत्यधिक मात्रामाबढ्यो, समयमा नै पत्ता लगाइ व्यवस् थापन गरिएन भने अत्याधिक थकानको महसुस हुने, बाकवाकी लाग्ने, बान्ता हुने, चिन्तित हुने, छाती दुख्ने, मांशपेशीमा अस् वाभाविक चलमलाउने हुने, आ“खा तिरमिराउने, शरीर तातो हुने र अत्यधिक पसिना आउने जस् ता अक्षणहरु देखापर्न सक्छन् ।

उच्च रक्तचापका जटिलताहरु वा यसले स् वास् थ्यमा निम्त्याउने खराब प्रभावहरुः

यसले हाम्रो स् वास् थ्य स् िथतिमा धेरै ठूलो क्षति पु¥याउन सक्छ । रक्तनलीहरु कडा एवं सा“घुरो हु“दैजा“दा शरीरका मुख्य अंगहरु जस् तै मुटु, मस् ितष्कमा पर्याप्त मात्रामा रगत र अक्सिजन पुग्न नसक्दा विभिन्न जटिलताहरु उत्पन्न हुन सक्छ । जस् तै ह्ृदय दौर्वल्यता (ज्भबचत ँबष्गिचभ) ज्भबचत ब्ततबअप, क्तचयपभ (पक्षघात) का साथै रक्तनलीहरु फुट्ने म्झभलतष्ब, प्ष्मलभथ ँबष्गिचभ, आ“खाका रक्तनलीहरु फुट्ने, आ“खाको स् नाय (इउतष्अ लभचखभ) मा नै असर गरी अन्धोपन समेत बनाउन सक्छ ।

उच्च रक्तचापबाट बच्ने उपाउहरुः
यसबाट बच्ने प्रमुख उपाय भनेको व्यक्तिले आफ्नो व्यवहार र जीवनशैलीमा परिवर्तन ल्याउनु नै हो । यसका लागि निम्न अनुसारको व्यवहार र जीवनशैली अपनाउनु जरुरी छ ।

िमानसिक तनाब, दवाब एवं थकान र चिन्तालाई योगा, ध्यानलगायत क्रियाद्वारा घटाउने र व्यवस् थापन गर्ने ।

िस् वस् थ आहारको सेवन गर्ने, जस् ामा प्रशस् तरुपमा ताजा एवं स् वच्छ फलफूल र हरिया सागसब्जीहरु समाबेश भएको होस् ।

िनुनको मात्रा घटाउने एक दिनमा एक चियाचम्चा (५ ग्रा.) भन्दा धेरै नखाने ।

िशरीरको तौललाई उमेर लिङ्ग अनुसार सन्तुलनमा राख्ने ।

िशारीरिकरुपमा सक्रिय जीवनशैली अपनाउने, दिनमा कम्तिमा ३० मिनेट कुनै शारीरिक व्यायाम गर्ने वा हिडडुल गर्ने ।

ि सुर्तीजन्यपदार्थ एवं मदिराको सेवन नगर्ने ।

ि नियमितरुपमा रक्तचापको परीक्षण गरिराख्ने ।

िमधुमेह रोगको उपयुक्त व्यवस् थापन गर्ने । किनकि मधुमेहका बिरामीहरुमध्ये साठी प्रतिशतमा उच्च रक्तचापको समस् या देखिएको छ ।

िउच्च रक्तचापको समयमा नै औषधि सेवन गर्ने र जीवनशैली परिवर्तन गर्ने जसका कारण यसबाट हुने जटिलताहरुबाट बच्न सकिन्छ ।

िसचेतनामूलक कार्यक्रमहरुमार्फत आममानिसहरुलाई यसबाट बच्ने उपायहरु, यसका खतराहरुबारे सुसूचित गराउने ।

विश्वव्यापी स् वास् थ्य चुनौती र जोखिममा प्रमुख स् थानमा रहेको र धेरै प्राणघातक रोग (जस् तै ज्भबचत ब्ततबअप, क्तचयपभ, ज्भबचत ाबष्गिचभ आदि) को प्रमुख कारणका रुपमा रहेको उच्च रक्तचापबाट बच्न आफू स् वयं नै जिम्मेवार हुनुपर्छ । आपूmले अपनाइरहेका अस् वस् थकर बानी व्यवहार एवं जीवनशैलीलाई मनैदेखि परिवर्तन गर्ने अठोट लिनु जरुरी छ । हाम्रो स् वास् थ्य कस् तो राख्ने भन्ने कुरा हाम्रो आफ्नै चिन्तन, दर्शन र इच्छा शक्तिमा निर्भर रहने हुदा आजैदेखि जीवनशैलीमा सकारात्मक परिवर्तन गर्नु जरुरी छ । जसले गर्दा उच्च रक्तचाप लगायत नसर्ने अन्य रोगहरुबाट समेत आफूलाई बचाउन सकिनेछ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top