Free songs
Home / समाचार / संक्षिप्त समाचार / छुट्टाछुट्टै  घटनामा दुईको  मृत्यु

छुट्टाछुट्टै  घटनामा दुईको  मृत्यु

घोराही  (युस)– दाङमा शुक्रवार टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

घोराही–मुर्कुटी सडकखण्डको घोराही उपमहानगरपालिका ४ कुमाकी ढुंगेमोड नजिकै रा १ ख ८९० नम्बरको टिप्परले रा ३ प ३३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा बंगलाचुली गाउ“पालिका–३ का ५९ वर्षीय ठाकुरप्रसाद महराको मृत्युभएको हो। मोटरसाइकलको पछाडि बसेका महराको उपचारका लागि राप्ती स् वास् थ्य बिज्ञान प्रतिष्ठानमा ल्याउने क्रममा मृत्युभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मोटरसाइकल चालक बंगलाचुली–२ का कमलाल पौडेलको खुट्टामा चोट लागेको र प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस् तै तुुलसीपुुर उपमहानगरपालिका–१८ बिजौरीमा करेन्ट लागेर सल्यानको कपुुरकोट गाँउ“पालिका–५ पाङराङका दिपेशकुुमार विकको ज्यान गएको हो। बिजौरीमा निर्माणाधीन घरमा आल्मुुनियमको पाइप जडान गर्दै गरेको अवस् थामा पाइपले विद्युुतको हाइभोल्टेज तार छुु“दा करेन्ट लागेको थियो। ११ हजार भोल्टेजको करेन्ट लागेर गम्भीर घाइते भएका विकको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। मृतक विकको शव पोष्टमार्टमका लागि तुुलसीपुुरको राप्ती प्रादेशिक अस् पतालमा राखिएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top