Free songs
Home / सम्पादकीय / साहित्यिक पत्रकारिता संरक्षणको चिन्ता

साहित्यिक पत्रकारिता संरक्षणको चिन्ता

कुनै क्षे त्र यस्तो  हुन्छ, जसको  इतिहास जति नै लामो  भए पनि अपे क्षित प्रगति भएको  हुँदैन। ने पालको  साहित्यिक पत्रकारिताको  अवस् था पनि त्यस् तै छ। देशभरिबाट घो राहीमा भे ला भएका साहित्यिक पत्रकारिता क्षे त्रका अगुवाहरुले  अस् ित साहित्यिक पत्रकारिताको  अवस् था चित्रण गर्दै यसको  संरक्षण र विकासको  अवस् थाबारे  चिन्ता व्यक्त गरे का छन्। साथै उनीहरुले  साहित्यिक पत्रकारिताको  संरक्षण र विकासका लागि राज्यको  स् पष्ट नीति नभएको  जनाउँदै स् पष्ट नीति बनाउन पनि माग गरे । उनीहरुले  अब संघ, प्रदे श र स् थानीय तहले  साहित्यिक पत्रकारिताको  संरक्षण र विकासका लागि स् पष्ट नीति बनाउनुपनेर्  र त्यसका लागि आवश्यक बजे ट पनि छुट्याउनुपनेर्  बताएका छन्। त्यसो  त पत्रकारितासँग सम्बन्धित सरकारी निकाय र समग्र पत्रकारिताको  क्षे त्रको  अगुवाइ गनेर्  संस् थाका प्रमुख तथा प्रतिनिधिहरुले  पनि साहित्यिक पत्रकारिताको  विकासप्रति चासो  दे खाएका छन्। यसबाट सपाट इतिहास बो के को  साहित्यिक पत्रकारिताको  आज पनि उत्तिकै आवश्यकता छ र यसमा राज्यले  सरो कारवालाहरुको  चासो  जान्नुपर्छ भन्ने  नै दे खिन्छ।

ने पालमा बिसं १९५५ दे खि साहित्यिक पत्रकारिताको  शुरुवात भएको  पाइन्छ। ने पालभित्रैबाट सुधासागर पत्रिका प्रकाशित भएपछि ने पालमा साहित्यिक पत्रकारिताको  इतिहास शुरु भएको  पाइन्छ। त्यसको  पाँच वर्षपछि रसिक समाजले  ‘सुन्दरी’ पत्रिका निकाल्यो  भने  क्रमशः माधवी, शारदा, उदो ग, उदय, प्रगति, रुपरे खा, हिमानीहुँदै मधुपर्क र गरिमासम्म साहित्यिक पत्रिकाहरु प्रकाशनमा आए र स् थापित पनि भए। २०२६ सालपछि धे रै पत्रिका प्रकाशनमा आएको  दे खिन्छ। दाङकै सन्दर्भमा हे र्दा २०१४ सालमा सन्दे श पत्रिका प्रकाशित भएपछि साहित्यिक पत्रकारिता शुरुवात भएको  पाइन्छ। त्यसो  त १९९३ ताका नै दाङका स्रष्टाहरुले  साहित्यिक पत्रिकामा रचना ले ख्न थाले को  दे खिन्छ। दाङमा २०२४ सालदे खि अन्तध्र्वनि प्रकाशित भइरहे को  छ, बीचमा के ही समय बन्द रहे र पुनः प्रकाशन थाले को  यो  पत्रिकाको  ६२ अंकसम्म प्रकाशित भइरहे को  दे खिन्छ।

यसरी हे र्दा ने पालमा साहित्यिक पत्रकारिताको  इतिहास निकै लामो  रहे को  छ। इतिहास लामो  भए पनि अहिले सम्म साहित्यिक पत्रकारिताको  अपे क्षित विकास हुन सकिरहे को  छैन। त्यसो  त पुराना साहित्यिक पत्रकारहरुले  अहिले  पनि साहित्यिक पत्रकारिताको  अवस् था १२० वर्ष पुरानै अवस् थामा रहे को  गुनासो  गनेर्  गरे का छन्। साहित्यिक पत्रकारिताभन्दा तीन वर्षपछि बिसंं १९५८ दे खि शुरु भएको  समाचारमूलक पत्रकारिताले  धे रै विकास गरिसके को  छ। छापा र विद्युतीय पत्रकारिता निकै तीब्ररुपमा विकास भइरहे को  छ। विद्युतीयभित्र पनि रे डियो , टे लिभिजन र अझ पछिल्लो  समयमा अनलाइन पत्रकारिता निकै तीब्र र प्रभावकारीरुपमा अघि बढिरहे को  भए पनि साहित्यिक पत्रकारिता बचाउन नै धौधौ हुने  स् िथति रहे को  छ।

यो  अवस् था आउनुका पछाडि साहित्यिक पत्रकारिता क्षे त्रका अगुवाहरुले  भने जस् तै राज्यको  स् पष्ट नीतिको  अभाव त हो ला नै, सँगसँगै साहित्यिक पत्रिकाहरुको  स् तरीयता र पाठकको  आकर्षण पनि कस् तो  छ भन्ने तर्फ ध्यान दिनु जरुरी हुन्छ। ने पालमा साहित्यिक पत्रिकाहरुको  अवस् था एउटै रहे न। खासगरी राजनीतिक आन्दो लनको  बे लामा साहित्यिक पत्रिकाहरु निकै पढिए। आन्दो लनकारी शक्तिहरुले  साहित्यिक पत्रिकालाई वैचारिक खुराककै रुपमा ग्रहण गरे । यसको  अर्थसमयसान्दर्भिक र पठनीय सामग्री हुँदा साहित्यिक पत्रिकाको  बजार पनि राम्रो  हुँदो  रहे छ भन्ने  बुझ्न सकिन्छ। आज पनि समाजमा तमामखाले  समस् या छन्, यी समस् यालाई साहित्य कलाको  माध्यमबाट उजागर गनेर्  खालका साहित्यिक पत्रिकाको  अवस् था आज पनि राम्रै छ।

समाचारमूलक पत्रिकाको  जस्तो  साहित्यिक पत्रिकामा विज्ञापन हुँदैन तर स् तरीय सामग्री दिने  हो  भने  पाठकबाट नै यस्ता पत्रिका धानिनसक्छन्। यसतर्फ साहित्यिक पत्रकारहरुको  ध्यान जानु जरुरी छ। जहाँसम्म राज्यको  सहयो गको  कुरा छ, यो  त जरुरी छ नै। पछिल्लो  समयमा राज्यले  साहित्यिक पत्रिकाको  पनि वर्गीकरण गरे र सहुलियत दिने  नीति लिएको  छ। यसलाई बढाउने  र भुक्तानी प्रक्रिया सहज बनाउने तिर सरकारले  सो च्नुपर्छ। साथसाथै तीन तहका सरकारबाट समग्र कला, साहित्य र पत्रकारिताको  विकासभित्र साहित्यिक पत्रकारिताको  संरक्षण र विकासको  कार्यक्रम पनि समावे श गर्नु आवश्यक छ। साहित्यिक पत्रिकाले  वैचारिक खुराकमार्फत मानवीय विकासमा सहयो ग गनेर्  भएकाले  राज्यले  यसमा लगानी गर्नु नितान्त आवश्यक छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top