Free songs
Home / फिचर समाचार / लुम्बिनी प्रादेशिक अस्पताललाई रेफरल सेन्टरको रुपमा विकास गरिने

लुम्बिनी प्रादेशिक अस्पताललाई रेफरल सेन्टरको रुपमा विकास गरिने

लुम्बिनी प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा शुरु

यमलाल भुसाल

बुटवल। प्रदेश नम्बर पाचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बुटवलको लुम्बिनी प्रादेशिक अस् पताललाई रेफरल सेन्टरको रुपमा विकास गरिने बताउनुभएको छ।

प्रदेश नं. ५ का जनतालाई सबै प्रकारको उपचार गर्न सकिने गरी लुम्बिनी प्रादेशिक अस्पतालको रुपमा विकास गर्न प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको बताउनुभयो। अस् पतालको बृद्धि विकासका लागि प्रदेश सरकारले यस वर्ष साढे सात करोट बजेट विनियोजन गरेको जानकारी गराउ“दै ठूलो बजेट आवश्यक परेमा संघीय सरकारबाट ल्याउने आश्वासन दिलाउनुभयो।

बुटवलमा सञ्चालित प्रादेशिक अस् पतालमा बुधवार सिटी स् क्यान सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बरालले अस् पतालको सुधारका लागि प्रारम्भिक काम अगाडि बढेको बताउनुभयो।

अस् पतालको स् तरोन्नति तथा विकास गर्ने जिम्मेवारी प्रदेश सरकारको भएको बताउ“दै आम सर्वसाधारण जनतालाई सर्वसुलभ र गुणस् तरीय सेवा दिने जिम्मेवारी अस् पतालको भएको उहाले बताउनुभयो।

स् वास् थ्य क्षेत्रमा भएका नया“–नया“ प्रविधिको विकासमा सर्वसाधारण जनताको पहु“च पु¥याउनु पर्ने र त्यसका लागि आवश्यक पर्ने सबै सहयोग प्रदेश सरकारले गर्ने मन्त्री बरालले आश्वासन दिनुभयो।

गुणस् तरीय सेवा दिनेगरी प्रदेश अन्तर्गतका सबै अस् पतालहरुको विकास गर्नुपर्ने बताउदै उहाले कुन विरामीको लागि कुन–कुन प्रविधि र कस् ता–कस् ता जनशक्ति चाहिन्छन् भनेर प्रदेश सरकारलाई जानकारी गराउन आग्रह गर्नुभयोे।

उहा“ले अस् पतालमा कार्यरत कर्मचारीहरुको समयको माग अनुसार सेवा सुविधा बृद्धि विकासको लागि प्रदेश सरकारले सहयोग गर्ने बताउ“दै नागरिकको विश्वास जितेर गुणस् तरीय स्वास्थ्य सेवा दिन मन्त्री बरालले निर्देशन गर्नुभयो।

सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवालीले बहुवर्षीय योजनाको आधारमा अस् पतालको विकासका लागि सुधारका कामहरु शुरु भएको बताउनुभयो।

प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डन डा. कृष्ण खनालले अस् पतालबाट वार्षिक तीन लाख १५ हजारलाई स् वास् थ्य सेवा प्रदा गरिएको जानकारी गराउ“दै सिटी स् क्यानबाट यस क्षेत्रका धेरैलाई सेवा दिन सकिने बताउनुभयो। उहा“ले बाहिर भन्दा १२ सय देखि १५ सय सस् तोमा सिटी स् क्यान सेवा दिन सकिने बताउनुभयो।

डा. राजेन्द्र खनालले अस् पतालको लागि जनशक्तिको अभाव रहेको बताउनुभयो। सिटी स् क्यान माग भएको लामो समयपछि बुधवार एक औपचारिक कार्यक्रमबीच सिटी स् क्यानको शुभारम्भ गरिएको अस् पतालका नमनारायण बेलबासेले बताउनुभयो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top