Free songs
Home / समाचार / संक्षिप्त समाचार / सरस्वती मन्दिर अनावरण

सरस्वती मन्दिर अनावरण

युगबोध समाचारदाता

घोराही । यसैगरी सरस्वती पूजाको अवसर सरस्वती मन्दिरको अनावरण गरिएको छ। माउन्ट–भ्यू इङ्लिस बोर्डिङ स् कूलको प्रांगणमा निर्माण गरिएको उक्त मन्दिर सरस्वती पूजाका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण कुमार शर्माले एक कार्यक्रमबीच अनावरण गर्नुभएको थियो।

ज्ञानकी देवी मानिने सरस् वतीको मूर्तिमा विधिवत पूजाआजा गरिएको थियो। उक्त कार्यक्रम पश्चात विद्यालयका विद्यार्थीहरुले उक्त मन्दिरमा सरस् वतीको पूजाआजा गरेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षक रमेश लम्सालले गर्नुभएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top