Free songs
Home / समाचार / प्रमुख समाचार / संसदमा प्रधानमन्त्रीको  सम्बो धन : ‘विकासको गति शुरु भएको छ’

संसदमा प्रधानमन्त्रीको  सम्बो धन : ‘विकासको गति शुरु भएको छ’

युगबो ध समाचारदाता

काठमाडौ । प्रधानमन्त्री के पी शर्मा ओ लीले  सरकारमाथि चौ तर्फी आक्रमणका बीच पनि चालु आर्थिक वर्षको  पाच महिनामा आर्थिक सूचक सकारात्मकरूपमा अघि बढे को  बताउनुभएको  छ । यसलाई विकासको  गति शुरु भएको  अर्थमा बुझ्नुपनेर्  धारणा उहा“ले राख्नुभयो ।

प्रतिनिधिसभाको  आइतवारको  बै ठकमा प्रधानमन्त्री ओ लीले  चालु आवको  पाच महिनामा राजस् व संकलन ३२ प्रतिशत र पूजीगत खर्च २५ दशमलव तीन प्रतिशतले  बृद्धि भएको  तथा सरकारी खर्च गत वर्षको  तुलनामा २० प्रतिशतले  कमी रहे को  जानकारी दिनुभयो  । उहा“ले  सो  अवधिमा मूल्य बृद्धि ३ दशमलव ७ प्रतिशत रहे को , वै दे शिक सहायता रु. एक खर्ब ६२ अर्ब ७२ करो ड प्राप्त भएको , उद्यो ग व्यवसायमा २५ प्रतिशत लगानी बृद्धि भएको  तथा व्यापार घाटा एक दशमलव शून्य पा“च प्रतिशत घटे को  पनि जानकारी दिनुभयो  ।

उहा“ले  यही माघ महिनाको  पहिलो  साता डावो समा हुने  विश्व आर्थिक मञ्चमा सहभागी हुने  जानकारी दिंदै  पहिलो  पटक ने पालका प्रधानमन्त्रीलाई यस मञ्चमा औ पचारिक आमन्त्रण गरिनुलाई मै ले  आफूले  लो कतन्त्र, स् थायित्व र विकासतर्फको  यात्रामा अन्तर्राष्ट्रिय मान्यताको  रुपमा लिएको  बताउनुभयो  ।

आगामी फागुन २१ गते भित्र संघीयतानुकूल नभएका कानुन संशो धन गर्नुपर्ने मध्ये  एक सय ६५ कानुनमा संशो धन तयार भएको  जानकारी दिदै  उहा“ले  मौ लिक हकका कानुन बनी कार्यान्वयनमा आएको  बताउनुभयो  । पशु बीमा कार्यक्रम सम्बन्धित विभागलाई प्रदान गरिएको , प्रधानमन्त्री रो जगारी कार्यक्रम शुरु गरिएको , राष्ट्रपति चुरे  कार्यक्रम जारी रहे को  र समस्या दे खिएका के ही परियो जनामा विशे ष निगरानी राखिएको  प्रधानमन्त्री ओ लीले  बताउनुभयो  ।

उहा“ले  आफ्नो  कार्यकालमा राष्ट्रिय गौ रवका आयो जनाको  अनुगमन प्रणाली शुरु गरिएको , यो गदानमा आधारित सामाजिक सुरक्षा यो जना कार्यान्वयन, राष्ट्रिय परिचयपत्र विभाग नया स्थापना, श्रमजीवी पत्रकारको  पारिश्रमिक २५ प्रतिशतले  बृद्धि गरिएको , प्रदे शबाट श्रम स् वीकृति दिन शुरु गरिएको , सुरक्षित र एकीकृत नागरिक आवास कार्यक्रम ल्याइएको  तथा १७ हजार घर जनता आवास कार्यक्रमबाट बनाई हस् तान्तरण गरिएको  बताउनुभयो  । उहाका अनुसार सरकार गठन भएपछि २६ हजार नया ग्राहकलाई विद्युत वितरण गरिएको  छ । यही पुस १९ गते  नदी सफाइका लागि बालकुमारीमा ढल प्रशो धन के न्द्र निर्माणको  शिलान्यास भएको  जानकारीसमे त उहा“ले  दिनुभयो  । को दारी राजमार्ग आगामी वै शाखदे खि सञ्चालनमा ल्याइने  प्रधानमन्त्री ओ लीको  भनाइ थियो  । रेलको  सपना पूरा गर्न रसुवागढी–काठमाडौ ं, काठमाडौ ं–लुम्बिनी र वीरगञ्ज–काठमाडौ ंको  सम्भाव्यता अध्ययन हुदै  गरे को  बताउदै  उहाले  आगामी २०७६ साल वै शाखसम्म ने पालको  आफ्नो  भूउपग्रह बनाउने  तयारी गरिएको  जानकारी दिनुभयो  ।

यातायात प्राधिकरण गठन गनेर्  घो षणा

प्रम ओ लीले  यातायात क्षे त्रको  एकाधिकार अन्त्य भएकाले  प्राधिकरण गठन गरी व्यवस्थापनको  तयारी शुरु भएको  जानकारी दिनुभयो  । उहाले  सूचना प्रविधिमा पह“ुचका लागि १३७१ वटा वडा, १४६० विद्यालय र १०६३ स्वास्थ्य के न्द्रमा इन्टरने ट से वा जडान गरी दुई वर्षका लागि निःशुल्क इन्टरने ट से वा उपलब्ध गराइएको  जानकारी दिनुभयो  ।

प्रतिपक्षलाई रचनात्मक बन्न आग्रह

राष्ट्रपति निवासका सम्बन्धमा शुरु गरिएको  विवाद गणतन्त्रमाथिकै  आक्रमण भएको  उहा“ले  बताउनुभयो  । ‘सांसदलाई अपमान गर्नुका पछाडिको  उद्दे श्य प्रणालीप्रतिको  हमला हो , प्रणालीमा आच आए लो कतन्त्र खतरामा पर्छ, प्रतिपक्षलाई सकारात्मक र रचनात्मक बन्न आग्रह गर्छु, सरकारको  नीतिमा भे दभाव हुनु उचित हुन्न, यसप्रति म सजग छु’– उहाले  भन्नुभयो  । उहाले  प्रमुख प्रतिपक्षीले  कर्मचारी समायो जन अध्यादे श कर्मचारी वृत्ति विकासमा अवरो ध गरे को बारे  बताउदै  भन्नुभयो – ‘पानीलाई धमिलो  पार्ने  र माछा मानेर्  रहर नगर्दा नै  बे स हो ला ।’ प्रतिक्रियात्मक नभई रचनात्मक बन्न पनि उहा“ले  आग्रह गर्नुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top