Free songs
Home / फिचर समाचार / शिक्षकहरु सुन्तलाखे तीमा आकर्षित, वार्षिक लाखौं आम्दानी

शिक्षकहरु सुन्तलाखे तीमा आकर्षित, वार्षिक लाखौं आम्दानी

बुद्धि पुन

सल्यान । सल्यानको  सिद्धकुमाख गाउपालिका–४ चादे करे न्जीका दलबहादुर चलाउने ले  सुन्तला खे ती गर्न लागे को  दशक बढी भएको  छ । अहिले  साना ठूला गरे र पाच सय बढी सुन्तलाका बो टले  फल दिइरहे का छन् । सुन्तला बिक्रीबाट वषेर् नि लाखौ ं रुपै या आम्दानी गदैर्  आउनुभएका उहाको  यस वर्ष मात्रै  सुन्तला बिक्रीबाट चार लाख बढी आम्दानी गनेर्  लक्ष छ । उहा“ले  अहिले  २० रो पनी जग्गामा सुन्तलाखे ती गरिरहनुभएको  छ ।

पे शाले  शिक्षक उहाले  सुन्तला खे तीबाट राम्रो  आम्दानी हुने  गरे को  बताउनुभयो  । ‘सुन्तलाका बो ट साना हु“दा हुर्काउन अलि समस् या हुने  हो , पछि ठूलो  भए भने  त खासै  दुख हुदै न’– उहाले  भन्नुभयो – ‘बिक्री गर्न बजारसम्म लै जान अलि समस् या हुन्छ ।’ उहा“ले  परम्परागत तरीकाले  गरिने  अन्नखे ती भन्दा ब्यावसायिकरुपमा गरे  सुन्तलाखे तीबाट धे रै  फाइदा हुने  बताउनुभयो  । उहा“ले  सुन्तला बिक्रीबाट कमाएको  पै साले  घरखर्च कटाएर बचतसमे त गनेर्  गरे को  बताउनुभयो  ।

चा“दे करे न्जीकै  सुन्तला कृषक प्रदीप खड्काले  पनि सुन्तलाखे ती गर्न थाले को  धे रै  भएको  छै न । तर पनि ब्यावसायिकरुपमा सुन्तला खे ती गर्न थाल्नुभएका उहा“ले  अहिले  सुन्तला बिक्रीबाट राम्रो  आम्दानी गदैर्  आउनुभएको  छ । थो रै  क्षे त्रफलबाट सुन्तला खे ती गदैर्  आउनुभएका उहा“स“ग अहिले  आठ सय बढी सुन्तलाका बो टहरु रहे का छन् । उहाले  सुन्तला बिक्रीबाट वषेर् नि आठ लाख भन्दा बढी आम्दानी हुने  गरे को  बताउनुभयो  । उहा“ले  अहिले  करीब २५ रो पनी क्षे त्रफलमा सुन्तलाखे ती गदैर्  आउनुभएको  छ ।

ने पाल राष्ट्रिय माविका शिक्षकसमे त रहनुभएका उहाले  साझ र बिहानको  समय सुन्तला बगै ंचामा बिताउने  गरे को  बताउनुभयो  । ‘काम गर्न फुर्सद हुदै न्, सुन्तला टिप्दा, गो डमे ल गर्दा यहाका स्थानीय ८/१० जनालाई ज्याला दिएर काममा लगाउछु’– उहाले  भन्नुभयो  । थो रै  मेहनतमा पनि धे रै  आम्दानी हुने  भएपछि आफू यसमा लागे को  उहाले  बताउनुभयो  । यहाका किसानलाई सुन्तलाको  बो ट सुक्ने  र से तो  ढुसीले  साना बो टका मुनाहरुमा क्षति गनेर्  गरे को  कृषकहरुको  भनाइ छ ।

यहा“ उत्पादित सुन्तला जिल्लाभित्रका विभिन्न बजारहरुका साथै  दाङ, ने पालगञ्ज, बुटवलसम्म निर्यात हुने  गर्दछ । यहाका कृषकहरुले  सुन्तला टिप्दा, गो डमे ल गर्दा स्थानीयलाई रो जगारी दिदै  आएका छन् । कृषि पे शा सम्मानित पे शा भएकाले  विदे शमा गएर पसिना बगाउदै  काम गर्नुभन्दा घरमा नै  बसे र ब्यवसाय गर्न सके  राम्रो  आम्दानी हुने  कृषकहरुको  भनाइ छ ।

सिद्धकुमाख गाउपालिकाले  पनि सुन्तला कृषकहरुलाई सहयो ग गदैर्  आएको  छ । गाउपालिकाका सूचना अधिकारी भीम भण्डारीले  सुन्तला उत्पादक कृषकहरुलाई ५० प्रतिशत छुटमा कृषि चुुना वितरण गरिएको  बताउनुभयो  । कृषकहरुलाई आवश्यक सरसल्लाहसहितको  परामर्श तथा प्राविधिकरुपमा सहयो ग गदैर्  आएको  उहा“को  भनाइ छ । उहाले  कृषकहरुलाई प्रो त्साहन गदैर्  आगामी दिनहरुमा पनि आर्थिक तथा प्राविधिकरुपमा सहयो ग गरिने  बताउनुभयो  । चादे का करीब ८० घरधुरीले  सुन्तलाखे ती गदैर्  आएका छन् ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top