Free songs
Home / समाचार / संक्षिप्त समाचार / पुल निर्माणको  काम रफ्तारमा

पुल निर्माणको  काम रफ्तारमा

दुर्गा विसी

सल्लीबजार । छिन्चु–जाजरको ट सडक खण्डको  सुखेर् त सिम्ता गाउपालिकामा निर्माणाधीन पक्की पुलहरुको  काम अन्तिम चरणमा पुग्न थालेको  छ ।

लामा कन्स् ट्रक्सन महाराजगञ्ज, काठमाडौ ंका पीताम्बर बडुका अनुसार वनगाड कुपिण्डे को  वनगाड खो ला र सिम्ताको  कालीखो लाबाहे क अन्य चार स् थानका पुलको  ढलाइको  काम सकिएको  छ ।

वनगाडखो लामा ३५ मिटर, खहरे खो ला राकमको  ३० मिटर, जियाखो ला गजौ डामा २० मिटर, बालीखो लामा २० मिटरे , कालीखो लामा २५ मिटर र चाउरे खो लामा १५ मिटर लम्बाइका पुलको  काम ३० करो ड लागतमा सञ्चालन छ । छवटै  पुलको  काम लामा कन्स् ट्रक्सनले  २०७४ भदौ बाट सञ्चालन गरे को  थियो  । चारवटा पुलको  ढलान सम्पन्न भइसके पछि अब फिनिसिङको  काम मात्रै  बाकी रहे को  जनाइएको  छ ।

वनगाडखो ला र कालीखो लामा पनि छिट्टै  काम सञ्चालन गर्ने  कम्पनीका प्रतिनिधि बसन्त घिमिरे ले  बताउनुभयो  । वनगाडखो लाको  से टिङको  काम सकिएको मा कम्पनीको  लापरवाहीले  वर्षातमा बाढीले  बगाए पछि काम रो किएको  थियो  । कम्पनीले  प्रतिपुलको  लम्बाई र क्षे त्र हे रे र चारदे खि साढे  ३ करो ड लागत खर्च हुने  जनाएको  छ । ठीक समयमा र सम्झौ ता मितिमै  छ वटै  पुलको  काम सम्पन्न गनेर्  कम्पनीले  जनाएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top