Free songs
Home / समाचार / संक्षिप्त समाचार / नौदेखि ६४ वर्षका साहित्यकारको  रौनक

नौदेखि ६४ वर्षका साहित्यकारको  रौनक

 

शिवराज पन्थी

गढवा। शनिवार दे उखुरीको  लमहीमा गजल, मुक्तक, छन्द कविता र हाइकूको  वर्षा नै  भएको  छ । रुकुम, रो ल्पा, प्युठान, दाङ, कपिलवस् तु, रुपन्दे ही, बाके , बर्दिया र कै लाली गरी नौ  जिल्लाबाट आएका तीन दर्जन बढी साहित्यकारहरुले  दे शमा भएका विकृति र विसंगतिमाथि प्रहार गदैर्  दे उखुरीको  लमहीलाई साहित्यमय बनाए ।

नौ  वर्षीय अविरल पो खे ्रलदे खि युवापुस् ता हुदै  ६४ वर्षीय साहित्यकारहरु समे तको  रचना वाचनले  साच्चिकै  शनिवार लमहीमा रौ नक बढे को  थियो  । रुपन्दे हीका युवा साहित्यकार सागर के सीको  छन्द गायनले  कार्यक्रमको  माहो ललाई निकै  साहित्यमय र मन्त्रमुग्ध बनाएको  आकलन हुन्थ्यो  ।

सन्दर्भ भक्तिथापा स्मृति अध्ययन प्रतिष्ठान लमहीमा आयो जित दे उखुरी गजल अभियान दाङको  पाचांै  वार्षिको त्सवको  हो  ।
यता गजलको  वर्षा भै रहे छ,

उता निर्वाचन भै रहे छ ।
हरे क ठाउमा निर्वाचन
जनता घाइते  भएको  छ,
यहात संसदीय निर्वाचनकै 
झझल्को  पो  आइरहे छ ।

शमा सञ्चालित हरे क निकाय तथा संघसंस् थाहरुमा निर्वाचनको  फे सनले  जरा गाडिरहे को  विकृतिपूर्ण माहो ललाई स् मरण गदैर्  शनिवार लमही खाने पानी संस्थामा भइरहे को  निर्वाचनप्रति कार्यक्रममा उपस् िथत साहित्यकारहरुले  ब्यंग्य प्रहार गरिरहे का थिए । कार्यक्रममा उपस् िथत साहित्यकर्मी शिक्षकहरुले  आफ्नो  जागिर सम्झिदै  यसरी हाइकू भट्याइरहे का थिए– बिरानो  ठाउ, मास्टरको  जागिर, उ“खु पे लाई ।

दे उखुरी गजल अभियान दाङका अध्यक्ष गुरुप्रसाद कुमाल (बुलबुल) को  अध्यक्षता र पूर्णिमा साहित्य प्रतिष्ठान को हलपुर बा“के का अध्यक्ष महानन्द ढकालको  प्रमुख आतिथ्यतामा भएको  वार्षिको त्सव समारो हमा प्रदे श नं. ५ मा रहे र राष्ट्रियस्तरमै  गजल विधामा उल्ले खनीय यो गदान गनेर्  बा“के का अब्दुल लतिफ शौ क र दाङका टीकाराम उदासीलाई सम्मान गरिएको  थियो  ।

सो  अवसरमा थारु भाषा तथा साहित्य संरक्षण मञ्च दाङले  प्रकाशन गरे को  कै लालीका ले खक अंकर अन्जान सहयात्रीको  छिर्कल ओ जरिया नामक कृति विमो चन गरिएको  थियो  ।

कार्यक्रममा प्रगतिशील ले खक संघ ने पालका के न्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्मा, प्रदे श नं. ५ का अध्यक्ष के शव थापा, राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष टीकाराम उदासी, रुकुमे ली साहित्यकार गो विन्द पुन ‘गिरिस’, रो ल्पाली साहित्यकार खे मराज शर्मा, दे उखुरी साहित्य मञ्च दाङका अध्यक्ष हरि पो खे ्रल, नागरिक समाज दाङका सहसंयो जक नीमबहादुर थापा, अवधी सांस् कृतिक बिकास परिषद् दाङका अध्यक्ष जगतराम यादव, प्रगतिवादी साहित्यकार खगे श्वर भण्डारी, शिवगढी साहित्य संगम कपिलवस् तुका अध्यक्ष अर्जुनकुमार पौ डे ल, पूर्णिमा साहित्य प्रतिष्ठान बा“के का बद्री ढकाल, के शव निमे श, विक्रम शिशिर, सै नामै ना साहित्य संगमका अध्यक्ष सागर के सी, ध्रुवराज पन्थी, थारु भाषा तथा साहित्य संरक्षण मञ्च दाङका अध्यक्ष छविलाल को पिला, बर्दियाली गजलकार अनुपमा करारा, बॉके का आख्यानकार सुमित्रा न्यौ पाने , गजल अभियान दाङका प्रवल बिष्ट, साहित्यकर्मीहरु रमा ने पाली, दीपा धिताल, के डी शर्मा ‘एकल’, रे शम बिसी, खुबिराम आचार्य, सूर्यराज गौ तम, आशीष बिएम ‘कल्पबृक्ष’, अविरल पो खे ्रललगायतले  रचना वाचन तथा मन्तब्य ब्यक्त गर्नुभएको  थियो  ।

मञ्चका लक्ष्मी वाग्ले को  स् वागत मन्तब्यबाट शुरु भएको  कार्यक्रमको  सञ्चालन दे उखुरी साहित्य मञ्चका सचिव शिवराज पन्थीले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top