Free songs
Home / फिचर समाचार / अस्थायी इन्धन डिपो स्थापनाको तयारी

अस्थायी इन्धन डिपो स्थापनाको तयारी

 

 ओ पे न्द्र बस्ने त

तुलसीपुर । तुलसीपुरवासीको  करिब १० वर्ष अघिदे खिको  माग पूरा हुने  भएको  छ । तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउ विमानस्थलमा अस्थायी इन्धन डिपो  स्थापना हुने  निश्चित भएपछि तुलसीपुरवासीको  माग पूरा हुने  भएको  हो  ।

विमानस् थलमा डिपो  स् थापनाका लागि आवश्यक सामानहरुसहित प्राविधिकहरु आउन लागे को  तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे ले  जानकारी दिनुभयो  ।

‘ने पाल आयल निगमका प्रमुख सुशील भट्टराईस“ग बिहान फो नमा कुरा भयो ’– नगर प्रमुख पाण्डे ले  भन्नुभयो – ‘पुस २४ गते  मंगलवारसम्म इन्धन बो क्ने  ट्यांकर र विमानमा ते ल भनेर् े  बाउजर मे सिन तुलसीपुर एयरपो र्टमा आउछन् ।


यसअघि तुलसीपुर उद्यो ग वाणिज्य संघ, विभिन्न राजनीतिक दल र नागरिक समाजले  हवाई से वा सञ्चालन र इन्धन डिपो  स् थापनाका लागि विभिन्न दलका ने तादे खि मन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाउने  र मन्त्रालयमा धाउने  काम गरे का थिए । यद्यपि त्यसको  कुनै  सुनवाइ भएको  थिएन । पछिल्लो  समय स् थानीय तहमा निवार्चित भएर नगर प्रमुख पाण्डे  आएपछि हवाई से वा सञ्चालन र इन्धन डिपो को  मुद्दा प्रमुख बने को  थियो  । जसको  फलस्वरुप हप्तामा एक पटकदे खि तीनपटकसम्म ह“ुदै  पुस १२ गते बाट हवाई से वा नियमित भएको  छ । हवाई से वा सञ्चालन र इन्धन डिपो  स्थापनाका लागि नगर प्रमुख पाण्डे ले  सांसददे खि, पर्यटनमन्त्री, सभामुख र राजनीतिक दलका शीर्ष ने ता र मन्त्रालयमा नियमित धाउनुभएको  थियो  ।

‘जनताले  काठमाडांै मा बढी बस् यो  भने र गुनासो  गर्नुभयो  । मे रो  उद्दे श्य भने को  निर्वाचनको  समयमा गरे का बाचा जसरी हुन्छ पूरा गर्नु थियो ’– नगर प्रमुख पाण्डे ले  भन्नुभयो – ‘दाङमा बसे र टरिगाउबाट जहाज उडाउने  र इन्धन डिपो  स्थापना गराउन सम्भव थिएन ।’
इन्धन डिपो  स् थापनास“गै  अहिले को  भाडा घट्ने  र दै निक दुईपटकसम्म यात्रुको  अवस् था हे रे र ने पाल वायुसे वा निगमले  उडान
भनेर्  उपमहानगरपालिकाले जनाएको  छ ।

यसै बीच नगरप्रमुख पाण्डे ले े  इन्धन डिपो  स्थापना गर्न सहयो ग गनेर्  सबै लाई धन्यवाद दिनुभएको  छ । लामो  समय बन्द अवस् थामा रहे को  विमानस् थल सञ्चालनस“गै  टर्मिनल भवनका लागि टे ण्डरसमे त भइसके को  छ । २०११ सालमा स् थापना भएको  टरिगाउ विमानस्थलमा निजी विमान कम्पनीले  हवाई मै दान, इन्धन डिपो  र यात्रुको  कमी दे खाउदै  नियमित हवाई उडान गर्न माने का थिएनन् । जसका कारण विमानस्थलमा निजी विमान कम्पनीले  के ही समय उडान भनेर्  र छो ड्ने  गरे का थिए । निर्वाचनको  समयमा जनतासामु भो ट माग्ने  क्रममा नगर प्रमुख पाण्डे ले  आफू निर्वाचित भएको  ९० दिनभित्र अवरुद्ध टरिगाउ विमानस्थल सुचारु गनेर्  बाचा गर्नुभएको  थियो  ।

के ही आशा पलायो  ः नागरिक समाज

नियमित हवाइ से वा र इन्धन डिपो  स्थापनाले  के ही आशा पलाएको  नागरिक समाज दाङका निवर्तमान संयो जक टीकाराम रे ग्मीले  बताउनुभयो  । धे रै  राम्रा कामको  शुरुवात भए पनि तत्कालै  उपलब्धि नदे खिदा के ही गुनासा आएको  भन्दै  राम्रै  कामका लागि जनताबाट गुनासा आएकाले  यसलाई सकारात्मकरुपमा लिनुपनेर्  रे ग्मीको  भनाइ छ । ‘हवाइ से वा सञ्चालन र इन्धन डिपो का लागि हामीले  पनि धे रै  मे हे नत ग¥यौ ं’– रे ग्मीले  भन्नुभयो – ‘त्यतिबे ला हाम्रो  कुराको  सुनुवाइ भयो  धन्यवाद छ ।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top