Free songs
Home / समाचार / संक्षिप्त समाचार / ‘मखमल जस्तो जीवनलाई अलमलमा नपारौं’

‘मखमल जस्तो जीवनलाई अलमलमा नपारौं’

राधे श्याम गुप्ता

लमही । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयो ग प्रशिक्षण के न्द्र लमहीको  आयो जनामा एकदिने  ने तृत्वकलाद्वारा खुशी जीवन एवं स्वस्थ समाजका लागि राजयो ग ध्यान विषयमा प्रवचन कार्यक्रम सम्पन्न भएको  छ ।

ब्रह्माकुमारी विश्वविद्यालय राप्ती अञ्चल प्रमुख ब्र.कु. गीता दिदीको  सभाध्यक्षतामा भएको  कार्यक्रमका प्रमुख अतिथि प्रदे श नंं. ५ का प्रदे शसभा सदस् य रे वतीरमण शर्मासहितका अतिथिहरूले  संयुक्तरूपमा पानसमा बत्ती बालेर कार्यक्रमको  उद्घाटन गर्नुभएको  थियो  । सो  अवसरमा कार्यक्रमको  सराहनासहित शुभकामना व्यक्त गर्नुभएको  थियो  । कार्यक्रममा लमही नगर विकास समितिका अध्यक्ष घनश्याम सुवे दीले  शान्तिपार्क अझै  फराकिलो  हुनुपनेर्  धारणा व्यक्त गदैर्  यसको  विकासमा आफू सधै  सहयो ग गर्न तयार रहने  प्रतिवद्धता व्यक्त गर्नुभयो  ।

कार्यक्रमका अन्तर्राष्ट्रिय प्रशिक्षक ब्र.कु. जातिरमण भट्टराईले  आफ्नो  प्रवचनमा मखमल जस् तो  जीवनलाई अलमलमा नपानेर् , जीवनलाई मुस् कानमय बनाउने  धारणा व्यक्त गर्दै  थुप्रै  ऐ तिहासक दृष्टान्तहरू प्रस्तुत गर्नुभएको  थियो  । उहाले  रमाइलो  जीवन बा“च्नका लागि सात्विक भो जन, व्यायाम र राजयो ग ध्यान तथा नृत्य नियमितरूपमा अपनाउनुपनेर्  भन्दै  व्यवहारिकरूपमा प्रशिक्षण गर्नुभएको  थियो  ।
कार्यक्रममा स् थानीय बुद्धिजीवी, समाजसे वी तथा आध्यात्मिक व्यक्तिहरूको  सहभागिता रहे को  थियो  । लमहीस् िथत ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी सञ्चालिका ब्र.कु. उमाको  स्वागत मन्तव्यबाट शुरुभएको  कार्यक्रमको  सञ्चालन ब्र.कु. आनन्दले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top