Free songs
Home / विचार / नवउदारवादको  कहर

नवउदारवादको  कहर

शशिधर भण्डारी

सन् १८८५ मा डा. प्रकाशचन्द्र लो हनी अर्थमन्त्री भएको  समयमा ने पाललाई उदारवादी अर्थतन्त्रको  दिशामा प्रवे श गराएका थिए । यो  पञ्चायतकालको  कुरा हो  । सन् १९९० मा ने पालमा पञ्चायत विरो धी आन्दो लन चर्कियो  । पञ्चायतको  अन्त्यपश्चात सन् १९९२ मा महे श आचार्य अर्थमन्त्री भएको  समयमा उनले  यो  मुलुकलाई निजीकरण, नवउदारीकरण, भू–मण्डलीकरण र खुला बजार अर्थतन्त्रमा प्रवे श गराउन पुगे  । त्यतिबे ला डा. रामशरण महत यो जना आयो गका उपाध्यक्ष थिए । त्यसपछि ने पाली कांग्रे सको  सरकारको  पालामा नै  राष्ट्रिय उद्यो गधन्दाहरु भटाभट निजीकरण भए । ने पाली कांग्रे स सरकारले  कौ डीको  मूल्यमा ती राष्ट्रिय अर्थतन्त्रमा महत्व राख्ने  उद्यो ग धन्दाहरु बिक्री गर्दा मुलुकमा कमिसनतन्त्रको  खो लो  नै  बग्यो  । १९९० को  परिवर्तनपश्चात राज्य सञ्चालनको  विधिमा पुगे का पञ्चायतकालका चप्पले  ने ताहरु रातारात नवधनाड्य वर्गमा परिणत भए । लाउडा जहाज खरीद प्रकरणमा भएको  कमिसनको  खे लमा स् वयं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद को इराला नै  मुछिएका थिए । साझा यातायात, ट्रली बस से वा ने पाली कांग्रे सकै  पालामा डुबे का थिए । अहिले  वाइड वडी विमान प्रकरणमा पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारी कमिसन र भ्रष्टाचारको  अभियो गमा मुछिनु पनि त्यसै को  निरन्तरताको  एउटा कडी हो  । यो  लगायत दे शमा चुलिदै  गएको  भ्रष्टाचार, कमिसनतन्त्र, अनियमितता र ने पाली कांग्रे सको  सर्वसत्तावादी अधिनायकवादका विरुद्धमा दे शमा नौ  वामको  आन्दो लन चर्के को  थियो  । यसै क्रममा कांग्रे सभित्रको  अन्तरकलहले  पनि चर्काे  रुप लियो  । आफ्नै  कारणले  ने पाली कांग्रे सको  बहुमतको  सरकार ढल्न पुग्यो , दे श मध्यावधि निर्वाचनको  दिशामा मात्र गएन, ने पाली कांग्रे समा विभाजन समे त आयो  ।

यसरी ने पालमा प्रवे श गरे र बबण्डर मच्चाएको  नवउदारवादले  राजकीय अर्थतन्त्रको  सा“चो  दलाल पू“जीवादको  हातमा किस् तीमा राखे र बुझायो  । राज्य नियन्त्रित अर्थनीति दलाल पूृजीवादी अर्थनीतिमा बदलिदै  गयो  । अब राजनीति, आस् था, निष्ठा, दे श र समाजसे वाको  भावनाबाट स् खलित हुदै  गयो  । नवउदारवादी अर्थतन्त्रले  उपभो क्तावादी संस् कृतिलाई प्रश्रय दियो  । ‘जसरी हुन्छ कमाउ मो ज गर’ भन्ने  उपभो क्तावादी संस् कृतिले  बजार पिट्न थाले पछि राजनीति एउटा कमाउ धन्दामा बदलियो  । राजनीतिमा मूल्य बिघटनको  रफ्तार यति ते ज गतिमा अगाडि बढ्यो  कि सिद्धान्तप्रतिको  दृढता, परिवर्तनप्रतिको  आस् था, दे श र जनताप्रतिको  निष्ठा तथा सादगीपनको  राजनीति गर्ने  पात्रहरु प्रहशनका चिप्स बन्न पुगे  र पुगिरहे का छन् । राष्ट्रको  ढुकुटीमा यति लुट मच्चाइयो  कि पुरुष सांसदले  सुत्के री भत्ता खाने , ब्रम्हनालमा पुगे पछि खाने  औ षधिको  विल बनाएर पै सा लिने सम्मका लज्जाजनक कामहरु भए । सत्ता ध्रुवीकरण र समीकरणमा सांसद किनबे चमा करो डौ ंको  चलखे ल कथित शिशु प्रजातान्त्रिक संस् कृतिका रुपमा ने पाली रानजीतिमा अगाडि आए ।

आज त्यो  संस् कार भित्र–भित्र झन झांगिदै  गएको  छ । हिजो का दिनमा नवउदावाद, भू–मण्डलीकरण र उपभो क्तावादको  तीब्र निन्दा गर्ने  एक से  एक ‘क्रान्तिकारी’ ने ता तथा ने तृहरु आज नया राजकुमार र नया राजकुमारी जस् ता भएर हिड्छन् । कतिपय क्रान्तिको  थिंक टे ंक ठानिएका ने ताहरु नवउदारवादका प्रवक्ता नै  बने का छन् । आज मुलुक कहा छ ? जनताको  अवस्था कस्तो  छ ?आज यी प्रश्नहरु तीनका सरो कारका विषय बने का छै नन् । सरकारी तथ्यांक अनुसार ने पालका २५ प्रतिशत जनताले  दिनको  ५२ रुपै या पनि कमाउदै नन् । गरिबी निवारण को षका उपाध्यक्ष मासिक एक लाख तलब बुझ्छन् । दे शका २५ प्रतिशत जनताको  घरमा दिनमा एक पटक मात्र राम्ररी चुलो  बल्छ । यसप्रति कुनै  राजने ताको  चिन्ता छै न । सरकारस“ग यो  वर्गलाई सम्बो धन गर्ने  कार्यक्रम पनि छै न ।

दे शको  अर्थतन्त्र दलाल पूृ“जीवादको  हातमा गएपछि दे शमा भू–माफियाको  यति चकचकी बढे को  छ कि समतल उर्वर अगो ल भूमिको  झण्डै  सात प्रतिशत क्षे त्रफलमा भू–माफियाहरुले  गिट्टी र बालुवा बिछ्याएर बाझै  पल्टाएका छन् । कुनै  बे ला चामल निर्यात गर्न कम्पनी खो ले को  हाम्रो  दे शले  गत आर्थिक वर्षमा मात्र छवटा मुलुकबाट २४ अर्ब बराबरको  चामल आयात गरे को  थियो  । ने पाल सरकारले  एकातिर धान दिवस मनाइरहे को  हुन्छ अर्काे तिर ने पालीहरुको  भान्सामा भारत र चीनबाट मात्र हो इन जापान र इटलीबाट आयात गरे को  चामल पाकिरहे को  हुन्छ ।

यति मात्र हो इन ने पालले  ४४ करो डको  धनिया र दुई अर्बको  कागती मात्र आयात गरे को  तथ्यांक छ । कृषिप्रधान मानिएको  यो  मुलुकमा चालु आर्थिक वर्षको  पाच महिनामा ३० अर्ब रुपै या खाद्यान्नमा लगानी भइसके को  छ । दे शको  अर्थतन्त्रको  बागडो र दलाल तथा नो करशाह पू“जीपति वर्गको  हातमा पुगे पछि आजको  लो कतान्त्रिक गणतन्त्रको  मन्त्रिमण्डल पनि दलाल पूजीपति वर्ग र नो करशाहहरुको  कारिन्दा जस् तो  पो  भएको  छ । किनभने  दलाल तथा नो करशाही पूजीपति वर्गले  कमाउने  नाफाको  विशे ष अंश खाएरै  राज्य सञ्चालनको  विधिमा रहे का ने ताहरु विलासी जीवन बा“चिरहे का दे खिन्छन् । ने पालको  दलाल पू“जीपति वर्गको  ठूलो  हिस्सा उत्पादन र उद्यो गमा छै न । व्यापार र दुई नम्वरी धन्दामा छ । यो  वर्गको  उपस् िथति स्थानीय राजनीतिदे खि संस् ाद, संसदीय समिति, अझ विशे ष गरी विकास समितिमा समे त यसको  बलियो  पहु“च भएको  दे खिन्छ ।

अब्राहम लिंकनले  संसदीय प्रजातन्त्रलाई जनताका निमित्त जनताले  जनताद्वारा सञ्चालित परिपाटी भने र परिभाषा दिएका छन् । तर यो  व्यवस् थाको  असली चरित्र ‘पूजीपतिका निमित्त पूजीपतिले  र पूजीपतिद्वारा’ का रुपमा प्रकट भइरहे को  छ । ने पालको  परिदृष्यमा यो  प्रणाली ‘दलाल पू“जीपतिका निमित्त, दलाल पूजीपतिले  र दलाल पूजीपतिका लागि’ को  चरित्रमा प्रकट भएको  छ ।

संसदीय व्यवस्थामा राज्य सञ्चालनको  विधिमा विपन्न वर्गबाट उठे को  व्यक्तिको  प्रतिनिधित्व हुनु भने को  अपवाद मात्र हो  । समग्रमा यो  व्यवस्थामा सम्पन्नशाली पूजीपति वर्गको  व्यक्तिले  प्रतिनिधित्व गर्दछ । यो  धे रै  महंगो  निर्वाचन हुने  व्यवस् था हो  । ने पालकै  परिवे शमा पनि एउटा नगरपालिकाको  वडाध्यक्षमा विजय प्राप्त गर्न अब एक करो ड भन्दा कम खर्चले  नपुग्ने  दे खिन्छ । तसर्थ अब राजनीतिक कार्यकर्ताले  निर्वाचनमा विजय प्राप्त गर्न कि दलाल पूजीपति वर्ग, भू–माफिया, शिक्षा तथा स् वास् थ्य माफियाको  तालमा नाच्नुपर्छ । कि त त्यो  स् थानमा दलाल पू“जीपतिका प्रतिनिधि, ठूला ठे कदार तथा विभिन्न क्षे त्रका माफियाहरुलाई छो डिदिनुपर्दछ । यो  ने पालको  राजनीतिमा नवउदारवादले  ल्याएको  डरलाग्दो  राजनीतिक मूल्य विघटन हो  ।

वर्तमान सरकारले  सिण्डिके टको  अन्त्य गर्न खो ज्यो ,। अवरो ध पै दा भयो  । सुन तस् करका ठूला नायक समाउने  बाचा ग¥यो  तर सके न । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणका अपराधीहरुलाई पत्ता लगाउन सके न । सरकारले  प्रत्ये क वर्ष दे शलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने  भन्छ । चालु बजे टमा पनि वर्तमान सरकारले  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियो जना लगायतका कार्यक्रम अगाडि सारे को  छ । खाद्यान्न उत्पादन बढाउन किसानलाई विभिन्न सहुलियत दिने  घो षणा भएका छन् तर खै  के  तालमे ल मिल्दै न यी कार्यक्रमहरु पनि परिणाममुखी बन्न सके का छै नन् । सामाजिक सुरक्षा यो जनालाई सरकारले  ठूलो  युग नै  परिवर्तन भएको  प्रचारप्रसार गरे को  छ तर यो  मजदुर, पू“जीपति र सरकारको  समन्वयमा आएको  कार्यक्रम हुनाले  व्यवहारिक प्रयो गशालामा जा“दा यो  कार्यक्रम पनि कथनीअनुरुप परिणाममुखी बन्न कठिन दे खिन्छ । किनभने  व्यवस्था त यही हो  ।

बजार उदारीकरणमा प्रवे श गरे पछि विश्व व्यापार संगठन, साफ्टालगायत संघ संस्थाहरुसग ने पाल एक सदस् य दे शका रुपमा जो डिएको  छ । यसले  गर्दा ने पाल जस् तो  सानो  पै मानामा उत्पादन गर्ने  दे शले  ठूला–ठूला फार्मिङमा उत्पादन गर्ने  दे शहरुसग प्रतिस्पर्धा गर्न सक्दै न । विश्व व्यापार संगठनअन्तर्गत ने पालले  विभिन्न अन्तरदे शीय सन्धि सम्झौ ताहरुमा हस् ताक्षर गरे को  छ । तसर्थ दे शका दलाल पूजीपतिहरुले  जुन दे शको  सामान सस् तो  छ, जुन दे शको  सामान ल्याएर बे च्दा फाइदा हुन्छ, त्यही सामानको  वे प्रवाह आयात गर्दछन् । विश्व व्यापार संगठनको  सदस् य भएपछि अरु मुलुकबाट हुने  आयातलाई सजिलै  रो क्न पनि सकिदै न । दलाल पूजीपति वर्गलाइ नाफासित मात्र सरो कार हुन्छ । राष्ट्रिय उत्पादनसित मतलव हुदै न । आज भन्दा १२ वर्ष अगाडि रो जगारीका लागि विदे श कमाउन जाने  ने पालीको  संख्या ११ लाख थियो  । त्यो  संख्या आज ५० लाख पुगे को  छ । विदे शमा गएर हण्डर ठक्कर खाएर फर्के का कै यन युवाहरुले  पशुपालन, व्यावसायिक खे ती, माछा तथा कुखुरापालन आदिमा हात हाले का पनि छन् । तर बजार मूल्य र बजार व्यवस् थापन हुन नसक्दा के ही अपवाद बाहे क तिनीहरु कि डुबे का छन् कि निर्वाहमुखी मात्र भएका छन् । ने पाली किसानले  परिश्रम गर्नै  नखो जे का हो इनन्, भर्खरै  ने पाली चियास“ग भारतका चिया उत्पादकहरुले  गुणस् तरमा प्रतिस् पर्धा गर्न सके नन् ।

त्यसकारण भारतीय किसानहरुले  आफ्नो  सरकारलाई गुणस् तर र क्वारे न्टाइनको  प्रश्न उठाएर ने पालस‘“ग चिया आयात रो क्न भारत सरकारसित माग गरे का छन् । त्यसो  त ने पालले  पनि स् वदे शी उत्पादनलाई संरक्षण गर्नका लागि विदे शी बस् तुमा के ही करथप गरे र सन्तुलन मिलाउन आवश्यक छ । त्यो  काम यो  सरकारले  र यही व्यवस् थाले  पनि गर्न सक्ने  काम हो  । व्यापार हो इन उत्पादनलाई प्राथमिकतामा राखे र सरकारले  नीति तथा कार्यक्रम अनि बजे ट तर्जूृमा गर्नुपर्दछ । शै क्षिक बे रो जगारहरुलाई शै क्षिक प्रमाणपत्रका आधारमा बिनाधितो  सहुलियत ऋण तथा पछि अनुदान उपलब्ध गराएर प्रो त्साहन दिनुपर्दछ । किनभने  त्यो  दक्ष र चे तनशील जनशक्ति हो  । त्यो  जनशक्तिलाई उत्पादनमा परिचालित नगराइकन मुलुकले  सकारात्मक संक्रमणको  बाटो  समाउन सक्दै न । अन्यथा यसरी नै  नवउदारवादी बजारशास् त्रको  विधिमा खुलमखुला दलाल पू“जीपति वर्गको  अर्थतन्त्रमा कमान्ड चल्दै  जाने  हो  भने  दे श झन पछि झन परनिर्भर र हरिकंगाल हु“दै  जाने  खतरा छ । त्यो  खतरा भने को  राष्ट्रको  निर्मम र कहाली लाग्दो  भविष्य हो  । नवउदारवादले  हाम्रो  दे शलाई त्यही अ“ध्यारो  भविष्यतिर डो ¥याइरहे को  छ । किनभने  यो  शास् त्रले  उत्पादक मजदुर किसानलाई हो इन दलाल पू“जीपति वर्गलाई मल हालिरहे को  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top