Free songs
Home / विचार / जीवन, योगसाधना र अनुसन्धान

जीवन, योगसाधना र अनुसन्धान

ओमहरी भट्टराई

यो ग, यो गाभ्यास, आसन एवं प्राणायामका सै  द्धान्तिक विषयवस्तु, ती विषयवस् तु प्रयो गको  ब्याख्या, विश्ले षण एवं विवे चना गनेर्  क्रममा र ततसम्बन्धमा बिभिन्न यो गगुरु, ऋषिमुनि, महर्षि एवं प्रतिपादित विभिन्न भाषामा ले खिएका पुस्तक, ग्रन्थ, ले ख, रचना आदिको  विभिन्न पक्षहरुलाई के लाउनुपनेर्  हुन्छ । शो ध प्रबन्धका निमित्त प्राणायाम रहस् य, हठयो ग, यो गांक, विज्ञान की कसौटी पर यो ग, घे रण्ड संहिता, शिव संहिता, ज्ञानामृत, यो गसाधना तथा प्राणायाम रहस्य, उपासना साधना निदेर् शिका, यो गायुवेर् द यात्रा, आफ्नो  डाक्टर आफै  , यो ग दर्शन र अभ्यास, अनुसन्धान पद्धति, औ  षध दर्शन, सामुदायिक स्वास्थ्य सवेर् क्षण, जीवन दर्शन र शै  क्षिक अनुसन्धान पद्धति, ज्ञानामृत र अनुसन्धान–प्रकाश पद्धतिलगायत विभिन्न ग्रन्थका मान्यताहरुलााई आत्मसात गरी प्रस् तुत शो ध तयार पारिएको  छ ।
यस बाहे क यो ग तथा प्राकृतिक चिकित्सा राष्ट्रिय अभियान, स् वामी रामदे व, जगुतगुरु शंकराचार्य, आचार्य बालकृण्णजी महाराज, पे शल खनाल, लइकुने , डा. चर्तुदास मो दी, यो गी नरहरीनाथ, श्रीमद्भागवत गीता यथारुप, डा.राजे न्द्र के सी, टिएन पथिक, पतञ्जली यो ग समिती ने पाल, डा.जनकराज अधिकारी, डा. पवमान सुवे दी, प्रा डा. कृष्णप्रसाद गौ  तम आदि गुरु अनुसन्धानकर्ता वा यो गविज्ञहरुबाट यो ग, यो गाभ्यास, बिभिन्न अध्ययन अनुसन्धान, आसन एवं प्राणायामका बारे मा ब्यक्त विचार एवं अभ्यास विधिलाई प्रस् तुत शो ध प्रबन्धले  आत्मसात गरे को  छ ।

यो गाभ्यासमा यो ग र रो ग विपरीत हुन् । यो ग उज्यालो  पक्ष हो  भने  रो ग अध्यारो  पक्ष हो  । जहा उज्यालो  हुन्छ त्यहा“ अन्धकार रह“दै  न । यसै  गरी जहा यो ग छ त्यहा रो ग टिक्दै  न र जहा“ रो ग छ त्यहा सम्झनु यो गाभ्यास साधना छै  न । आजको  विश्वमा अनगिन्ती रो गहरु छन् र नया–नया रो गहरु निस् िकरहे का पनि छन् । ती रो गहरुको  उपचारका लागि त्यति नै   संख्यामा औ  षधिहरुको  पनि आबिष्कार भएका छन् र औ  षधिहरु पनि प्रयो ग भएका छन् ती रो गहरुको  उपचारले  ती सबै   रो गहरु सञ्चो  हुनुको  साटो  रो गहरु बल्झिरहे का छन् । तर रोग नलाग्ने  उपायतिर कम ध्यान दिएको  पाइन्छ । कुनै   बिरुवालाई सर्पानु छ भने  त्यो  बिरुवाको  जरामा मल तथा पानी राख्नुपर्दछ । त्यसै  गरी मानिसलाई स् वस् थ बनाउनु छ भने  रो गको  उपचार भन्दा रो ग लाग्न नसक्ने  शारीरिक, मानसिक र सामाजिक अवस् थालाई स्वस्थ बनाउनुपर्दछ । यही कुरालाई आत्मासात गरी यो गी, ऋषि, महर्षि, पतञ्जली, वे द र बिभिन्न ग्रन्थहरुमा यो गाभ्यासअन्तर्गत प्राणायामका बारे मा उल्ले ख गरिएको  पाइन्छ ।

मानिसमा शारीरिक, मानसिक तथा सामाजिक कारणबाट अनिद्रा, भो क नलाग्ने , चिन्ता, रक्तचाप, मधुमे ह, मृगौ  लाका कार्यमा असफल, मुटु तथा क्यान्सर आदि रो गहरु बढी लागे को  पाइन्छ । यी रो गको  औ  षधि पनि बने का छन् । यी औ  षधिले  के ही समयसम्म सञ्चो  त गराउलान् तर दीर्घकालसम्म उपचार पद्धतिबाट मात्र सम्भव दे खिएका छै नन् ।

त्यसै  ले  आधुनिक चिकित्सकहरुदे खि लिएर यो गीहरु भन्छन्– “रो गमुक्त, चिन्तामुक्त र स् वस् थकर जीवन यापनका लागि यो ग प्राणायाम र यो े ग अनुशासन अपनाउनुहो स् ।” यसै गरी यो ग प्राणायामका माध्यामबाट सम्पूर्ण विश्वमा स् वस् थ अवस् था कायम राख्न विभिन्न यो गी, ऋषि महर्षि पतञ्जलीहरुले  लिएका राम्रा कुराहरुलाई आत्मसात गरी स्वस्थता कायम गर्न सकिन्छ । शरीरमा प्रतिरो धात्मक शक्ति वृद्धि गर्न सकिन्छ भन्ने  कुरालाई आत्मसात गदै र्  आजको  बिश्व यो गमय बन्दै   गएको  पाइन्छ । जसका कारण विश्वका दुई स् ाय भन्दा बढी देशहरुले  यो गलाई अपनाइ ब्यापक र बिस् तार हुदै   गएको  आस्था च्यानल वा अन्य बुक तथा पत्रपत्रिकामा उल्ले ख गरिएको  पाइन्छ  ।

यो ग प्राणायाम साधनाको  बिकास र इतिहासलाई पल्टाएर हे नेर्  हो  भने  ने पाल त यो ग प्राणायाम साधनाका लागि आधिकारिक प्राचीन उर्वर भूमि मानिन्छ । खाना नखाई मानिस वषौ र् ंसम्म बाच्न सक्छ, पानी नपिएमा मानिस १२–१४ दिन बाच्न सक्छ तर प्राण (प्राणायाम) बिना मानिस ५–७ मिने ट भन्दा बढी बाच्न सक्दै  न । यसै   कुरालाई आत्मसात गदै र्  बत्तिमुनिको  अन्धकार नहो स् भन्ने  उखानलाई बुझे र समयमै   चिन्तनशील बन्नु, जाग्नु र यो गमय जीवनयापन गर्नु ने पाल र ने पालीको  लागि राष्ट्रिय आवश्यकता बन्नुपर्दछ भन्ने  कुरालाई दे खाउनु नै   यो  अनुसन्धानको  मुख्य लक्ष हो  ।

ने पाल शिव पार्वतीको  क्रीडाभूमि, दे वताहरुको  पवित्र बास् ास्थान, ऋषि–महर्षि सन्तमहन्तहरुको  बास् ास् थान, ऋषि महर्षि, सन्त महन्त्हरुको  ज्ञान तथा तपो भूमि भएकाले  यो  विश्वमा यो ग भूमिको  रुपमा सुपरिचित छ । ने पालमा महादे व शिवजीबाट यो गमुद्रा प्रदर्शित भएको  तथ्य प्राचीन ग्रन्थहरुबाट पुष्टि हुन्छ । ने पाललाई आफनो  ज्ञानभूमि, कर्मभूमि बनाएका वे द ब्यास, वाल्मीकि, ऋषिमहर्षिहरु, भगवान गै  ातमबुद्ध, गुरु गो रखनाथ एवं अन्य गुरुहरुको  साधनाबाट ने पालमा यो गको  विस् तार एवं विकास भएको  इतिहास पाइन्छ । यसै  गरी आजको  वर्तमान समयमा यो गऋषि स्वामी रामदे वजी तथा आचार्य बालकृष्णजी महाराजको  पावन सानिध्यमा ने पालमा पनि पतञ्जली यो ग समिति ने पालमार्फत ने पालमा यो ग आयुवेर् द, प्राकृतिक चिकित्साको  विकास र विस् तारमा महत्वपूर्ण भूमिका रहे को  पाइन्छ ।

यसै  गरी यो गका विषयमा महर्षि पतञ्जलीको  नाम पनि अविस् मरणीय मान्निछ । जसले  यो ग साधनालाई लिपिबद्ध गरी मानव जातिका लागि यो ग सूत्रका माध्यमबाट स् वस् थ र चरित्र निर्माण गर्नका लागि मार्गप्रसस् त गरे का छन । जसका कारण भो क र शो े कबाट मुक्त भएर शारीरिक, मानसिक तथा आध्यात्मिकरुपमा सुखी, शान्त र आन्नदपूर्णरुपमा जीवन बाच्न सिकाउनु यो गको  उपलब्धि हो  भन्ने  सन्दे श मानव जगतलाई दिएका छन् । यसै   सन्दे शलाई यो गऋषि स् वामी रामदे वजी महाराज एवं आचार्य बालकृष्णजीले  यो  सन्दे शलाई संसारभर फै  लाइरहे का छन् । यसै   कुरालाई आत्मसात गदेर्  स् वामी रामदे वजी महाराज भन्नुहुन्छ–हामी सबै   भगवानका सन्तान हौ  ं । हामी सबै  मा ज्ञान, दृष्टि, बुद्धि, विवे क, भौ  तिक सम्पति र समृद्धि पूर्ण आचरण हुन हुनुपर्दछ ।

यसै  गरी यसका बारे मा थप्दै   भन्नुहुन्छ स् वामी रामदे वजी महाराज– एक जन्म आमाको  को खबाट हुन्छ भने  अकोर्  जन्म गुरुको  आचरण र यो गको  माध्यमबाट एक क्षणमा जीवनको  रुपान्तरण हुन्छ  । यसर्थ जीवनमा यो ग प्राणायामको  साधना स् वयंले  गनेर्  र गराउने  गर्नुपर्दछ ।
यो  जीवन कर्मको  फल हो  । यहा“ हरे क विषयहरु गरे र प्राप्त हुुन्छन् । अभ्यास नै   जीवनको  महत्वपूर्ण भाग हो  । अत ज्ञानयो ग, कर्मयो ग, भक्तियो ग, राजयो ग, हठयो ग र लययो ग यी सबै   कार्यहरु गरे र प्राप्त हुन्छन् ।

यसै  गरी स् वामीजी थप्नुहुन्छ– रो ग, दुःख नसा मुक्त स् वस् थ दे श, स्वस्थ विश्व, विश्व शान्ति र समृद्धिको  बाटो मा डो ¥याउने  बाटो  यो गमा रहे को  पाइन्छ । आजको  विश्व यो गमय बने को  छ । यसै  का लागि भनिन्छ सबै  का लागि यो ग ।

 

यसर्थ यो ग प्राणायाममका बारे मा बिभिन्न स् कूल, कले ज, दलित, वालमीकि, वनवासी, मन्दिर गिर्जाघर सबै  लाई प्रे मका माध्यमबाट सबै  लाई यो ग साधनाका बारे मा सिकाउनुपर्दछ । तर जीवनका बाटो मा हिड्दा झण्डा र एजे ण्डा लिएर कहीं कतै   जानुहुदै  न गडबढी हुन जान्छ ।
बे दका अनुसार यो  सारा विश्वमा रहे को  ऐ श्वर्य भगवान को  हो  । “सर्बम खुलम इदम ब्रह्मा” सम्पूर्ण धर्म मान्ने  ब्यक्तिलाई यो गका माध्यमबाट जो ड्न सकिन्छ । यसर्थ प्रत्ये क दे शका प्रत्ये क जिल्लामा दुई यो ग प्रचारक नियुक्त गनेर्  र यो ग साधनालाई जन–जनमा पुयाउनुपर्दछ । यो ग प्राणायामको  माध्यमबाट मानिसको  जीवनका लागि क्षण–क्षणमा सुख प्राप्त हुन्छ । जीवनका सबै   भाग खुला र आनन्दित छन् । तर जीवनका सबै   भाग र सबै   बाटो  खुला छन् । यस संसारमा चारै   दिशा खुला छन् । दो ष छै  न, भगवान सबै   ठाउ“मा छन् । जो  गुरुका शरणमा आउ“छ उसको  भाग्यरे खा खुल्छ । जहा“ अहंकार हुन्छ त्यहा“ ज्ञान लुप्त हुन्छ । यसै  गरी यो ग प्राणायामका माध्यमबाट धे रै   स् वास् थ्य समस् याहरु समाधान हुन्छन् ।

यसै  गरी संस् कृतमा भनिएको  छ– “हम इन्द्रौ  न पराजिज्ञ” म कहिल्यै   पराजित हुने वाला हो इन । कुनै   रो गलाई म स् वीकार गदै र् न भन्ने  क्षमता आफूमा रहनुपर्दछ । यसै  गरी भगवान राम, कृष्ण एवं हनुमान कहिल्यै   रो गको  गुलाम भएनन् । अतः मष्तिष्कमा ठूलो  समूहको  ने तृत्व लिनसक्ने  क्षमता राख्नुपर्दछ । जो  समूहको  ने तृत्व गर्दछ टाढासम्मको  । तर घरको  कुरा घरमै   राख्ने  गो प्यता हुनुपर्दछ ।

यसै  गरी भनिएको  छ– निराशा मृत्यु हो  आशा उत्साह हो  । यो  दुनिया हानेर् वालाको  हो इन । जसले  निरन्तर संघर्ष गर्दछ त्यसलाई सबै  ले  सहयो ग गर्दछन् । यसै  गरी एक ब्यक्तिमा अपरिमित शक्ति र क्षमता हुन्छ एक ब्यक्ति यो ग प्राणायामका लागि २० लाख किमि यो ग यात्रा गर्नु जनजनमा यो ग पु¥याउनु बिनास् वार्थ, बिनालालच यो ग आयुर्वेर् द प्राकृतिक चिकित्सलाई जनआन्दो लन बनाएर यहा सम्म पु¥याउनु सानो  यो गदान हो इन ।

यसै  गरी यो ग र प्राणायामलाई “शरीर माध्यम खलुधर्म साधनम” भनिएको  छ । जीवनमा जहिले  पनि दुई चिज आवश्यक हुन्छन् । ती हुन् संयक दृष्टि र संयक आचरण । यसै  गरी सत्ता, सम्पत्ति, संसाधन, सुख, सम्बन्ध, सम्मान जहिले  पनि ब्यक्ति, समाज र संगठनका लागि प्रभाव पानेर्  गर्दछन् । यसै   गरी जीवनमा जहिले  पनि दुई दो षहरु रहे का हुन्छन् ती हुन्– आलस् य, द्वे ष र तनाव । यसै  गरी स् वामीजी भन्नुहुन्छ– प्रमाद मृत्यु हो  तथा अप्रमाद वा बिना तनावमा रहनु अमृत समान हुन्छ ।

यसै  गरी यो ग साधना गनेर्  ब्यक्ति वा साधकले  न त जीवनमा न शुभ वा अशुभ काम गदै र् नन् । यो ग साधना वा प्राणायामको  साधना गनेर्  ब्यक्तिले  दिब्य कर्म गनेर् ेर्  गर्दछन् । यसै  गरी यो ग प्राणायामको  साधना गनेर्  वा गराउने  ब्यक्तिमा संयक दृष्टि हुनुपर्दछ ।

(ले खक ने संविवि काठमाडांै   पि.एच.डी अनुसन्धानकर्ता हुनुहुन्छ)

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top