Free songs
Home / समाचार / संक्षिप्त समाचार / बलात्कारको  आरोपमा पक्राउ

बलात्कारको  आरोपमा पक्राउ

युगबो ध समाचारदाता

घो राही । एक अपांग महिलालाई बलात्कार गरे को  भन्दै  प्रहरीले  राप्ती गाउपालिका–१ का समिर अलीलाई पक्राउ गरे को  छ ।

रातको  समयमा घरमा सुतिरहे की महिलालाई बलात्कार गरे को  प्रहरीले  जानकारी दिएको  छ । बलात्कारका अभियुक्त अलीलाई म्याद थप गरी अनुसन्धान थाले को  इप्रका भालुबाङका प्रहरी निरीक्षक रवीन्द्रराज पाण्डे ले  जानकारी दिनुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top